मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर १७ को विवरण
आज

२०८१ मंसिर १७ का समाचार

डिसेम्बर २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com१०१ हप्ता अघि

रौतहटको राजपुर-६ को वडाध्यक्षमा कांग्रेसका आलम विजयी

रौतहट — रौतहटको राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । आलमले ७४४ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकुरुलाहले ४...

ratopati.com१०१ हप्ता अघि

१२ बजे, १२ समाचार : उपनिर्वाचनको चुनावी परिणाममा ठूला दलकै बर्चश्वदेखि  सकिएन रविको बयानसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. उपनिर्वाचन नतिजा, ठूला दलकै बर्चश्व स्थानीय तह...

nepalviews.com१०१ हप्ता अघि

गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेस फराकिलो मतान्तरले विजयी

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

nepalkhabar.com१०१ हप्ता अघि

अघिल्लो चुनावमा दोस्रो भएका स्वतन्त्र उम्मेदवार ओलीले एमालेसँग लिए बदला

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन् । ...

nepalpress.com१०१ हप्ता अघि

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगाेलको प्रारम्भिक अग्रता, कसले कति मत पाए ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका कृष्णमान डंगाेलले शुरुवाती अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेटअनुसार उनले ४५० मत पाएका...

onlinekhabar.com१०१ हप्ता अघि

सुनसरीको गढी–६ मा एमाले, कांग्रेस र माओवादीको कडा प्रतिस्पर्धा

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । २ हजार ६४५ मत खसेको गढीमा १ हजार ८२१ मत गणना हुँदा कांग्रेसका उम्मेदवार त...

setopati.com१०१ हप्ता अघि

काठमाडौं- १६ मा रास्वपा अगाडि

काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले ४९३ मत प्राप्त गरेकी छन्। ...

lokaantar.com१०१ हप्ता अघि

काठमाडौँ–१६ मा रास्वपाको अग्रता

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन् । रास्वपाका उम्मेदारले ४९३ मत पाउँदा एमालेका उम्मेदवारले ३८४ तथा कांग्रेसका उम्मेदवारले ३६९ मत पाएका छन् ।

setopati.com१०१ हप्ता अघि

गुल्मीको मुसिकोट-१ मा कांग्रेसको जित

गुल्मीको मुसिकोट-१ मा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्। कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले ११८४ मत पाएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९३० ...

nepalviews.com१०१ हप्ता अघि

कीर्तिपुरको मेयरमा कांग्रेसको सुरुवाती अग्रता, एमाले तेस्रो

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

gorkhapatraonline.com१०१ हप्ता अघि

डाक्नेश्वरी ४ मा जसपाका यादव विजयी

ललिता साह बोडेबर्साइन, मंसिर १७ गते । डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात...

ratopati.com१०१ हप्ता अघि

रौतहटको राजपुर-६ मा कांग्रेसले मार्‍यो बाजी

काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन...

onlinekhabar.com१०१ हप्ता अघि

सिरिजंगा-३ मा ४ मतले हारेकी एमालेकी कुमारीले लिइन् बदला

१७ मंसिर, विराटनगर । ताप्लेजुडको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन् । ३ सय ५३ मतसहित उनी विजयी भएकी हुन् । कुमारी साउदेन अघिल्लो निर्वाचनमा...

ekantipur.com१०१ हप्ता अघि

१५ वर्षमा १८ किलोमिटर सडक कालोपत्र : स्थानीयका घर भत्काइए, मुआब्जा आएन

गुल्मी — बुद्ध जन्मस्थल लुम्बिनीलाई ढोरपाटन सिकार आरक्ष जोड्ने सालझण्डी–ढोरपाटन सडक ट्र्याक खुलेको १५ वर्षमा जम्मा १८ किलोमिटर मात्र कालोपत्र भएको छ । संघीय सरकारले बजेटमा प्राथमिकता नदिएपछि १९७ कि...

ratopati.com१०१ हप्ता अघि

मध्यरातको अपडेटः १४ वटा वडाको नतिजा घोषणा

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार १४ वटा वडाको नतिजा आएको छ । जसमा कांग्रेसले ७, एमालेले ४ तथा माओवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा विजय हासिल गरे...

gorkhapatraonline.com१०१ हप्ता अघि

बर्दियाको ठाकुरबाबा ४ मा काँग्रेसका थारु निर्वाचित

सिराज खान नेपालगन्ज, मंसिर १७ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ। राति ९ः३० बजेदेखि सुरु भएको मतगण...

setopati.com१०१ हप्ता अघि

कांग्रेसबाट एमालेले खोस्यो सिरिजंघा-३ को वडाध्यक्ष

ताप्लेजुङको सिरिजंघा-३ मा नेकपा एमालेले कांग्रेसबाट वडाध्यक्ष खोसेको छ। यहाँ एमाले उम्मेदवार कुमारी सावादेन ३५३ मत सहित विजयी भएकी छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अम्बी साउदेनले...

baahrakhari.com१०१ हप्ता अघि

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दलबहादुर थापालाई २५४ मतले हराउँदै उनी विजयी भएका हुन् । निर...

ratopati.com१०१ हप्ता अघि

हेटौंडा उपमहानगरपालिका-१२ मा कांग्रेसको अग्रता कायमै

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को ५ मतदान केन्द्रको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका अर्जुन प्रसाद तिवारील...

ekantipur.com१०१ हप्ता अघि

झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

भद्रपुर — झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्...

lokaantar.com१०१ हप्ता अघि

ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर...

baahrakhari.com१०१ हप्ता अघि

ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने वाग्मती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौं । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका वाग्मती प्रदेशका खेलाडीलाई वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले पुरस्कार घोषणा गरेको छ । व...

onlinekhabar.com१०१ हप्ता अघि

म्यानचेस्टर सिटी लगातार सातौं खेलमा जितविहीन

१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको ...

ratopati.com१०१ हप्ता अघि

उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रको अग्रता कायमै

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा–१२ नम्बर वडामा १३ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राईले ४८५ मत ल्याएर अग्रता कायम ग...

nepalpress.com१०१ हप्ता अघि

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ । १ हजार ७०५ मतगणना गर्दा सम्म नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढ...

onlinekhabar.com१०१ हप्ता अघि

सप्तरीको डाक्नेश्वरी–४ बाट जसपा नेपालले खोल्यो खाता

१७ मंसिर, काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले पहिलो जित हात पारेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्र प्रसा...

nayapage.com१०१ हप्ता अघि

ताप्लेजुङ सिरिजंगा ३ मा एमालेले खोस्यो कांग्रेसको सिट, सावादेन निर्वाचित

ताप्लेजुङ सिरिजंगा ३ मा एमालेले खोस्यो कांग्रेसको सिट, सावादेन निर्वाचित नयाँ पेज ००:५७ बजे ताप्लेजुङ : जिल्लाको सिरिजंगा गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ...

ratopati.com१०१ हप्ता अघि

काठमाडौं महानगर-१६ मा घण्टीले लियो अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ७८० मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५९८ र एम...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको