२०८१ मंसिर २५ का समाचार
डिसेम्बर १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जन्ममिति सच्याएर तोकिएको भन्दा बढी समय सरकारी सुविधा लिने सिलवाल अन्ततः समातिए
काठमाडौं । नारिकतामा पटक–पटक जन्ममिति सच्याएर गरी तोकिएको समयभन्दा बढी सरकारी सेवा र सुविधा लिएका सूर्यप्रसाद सिलवाल अन्ततः समातिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष वहाल रहेकै बेला सिलवालविद्ध...

कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन
दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाध...

बेलायती विदेश सचिवले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?
काठमाडौं । बेलायती विदेश सचिव लेभिड लमीले अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई ‘राक्षस’ अर्थात् मोन्स्टरको संज्ञा दिएका छन् । असदलाई ‘राक्षस’को संज्ञा दिँदै उनले ‘असदको पतन सहयोगी रुस र इरानका ...

ठमेलको छाया सेन्टर विवाद : फैसला सुनुवाई अब पुस ४ मा
काठमाडौं । ठमेलस्थित कमलपोखरी मासेर ठड्याइएको छायादेवी कम्प्लेक्स (छाया सेन्टर) विवादबारेको निर्णय सुनुवाई सरेको छ । ठमेलस्थित कमल पोखरीको सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर मुद्...

अमेरिकी डलरसँगै कुवेती, बहराइन दिनार र ओमनी रियालको मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्व...

इस्लामिक विद्रोहीको कब्जापछि सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण, निशानामा सैन्य अखडा
काठमाडौं । इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिर...

महाङ्काल मन्दिरको सत्तल परानै शैलीमा पुनः निर्माण हुँदै
काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ। सोमबार महानगरका उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प...

आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ। ६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्...

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छन्। अन्तर्राष्ट्रिय अदा...

रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगंज ल्याइएको छ। उनलाई...

उदयपुर जीप दुर्घटना: घाइते सबैलाई जिल्ला अस्पताल ल्याइयो
उदयपुरको लिमचुङबुङ गाउँपालिकामा सोमबार मध्यान्ह बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि सदरमुकाम गाईघाटको जिल्ला अस्पताल पुर्याइएको छ। लिमचुङबुङ गाउँपालिका-३ छाताङ तीनचोकेस्थित माझखर्...

सिरियाः कसरी बशर अल-असदको परिवारका महिलाहरूले उनको शासनमा हस्तक्षेप गरे?
सिरियाली राष्ट्रपति बसर अल-असदको शासन आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि समाप्त भएको छ। असद परिवारले आधा शताब्दीभन्दा बढी समयदेखि सिरियामा शासन गर्दै आएको छ। उनका पिता हाफेज अल-असदल...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन बढ्यो कुन घट्यो ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क...

जर्ज सोरोस को हुन्? जसलाइ भाजपाले काङ्ग्रेसलाई लक्षित गरिरहेको छ
भारतका अरबपति व्यापारी गौतम अडानीको मुद्दालाई लिएर संसदमा चलिरहेको द्वन्द्वको बीचमा, भाजपाले अब अमेरिकी अरबपति जर्ज सोरोस र काङ्ग्रेस नेता सोनिया गान्धीबिचको कथित सम्बन्ध रहेको आरोप लगाएको छ। भारत...

फौजदारी मुद्दालाई राजनीतिकरणले नपुगेर प्रहरीलाई चिढ्याउन थाले रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने यतिखेर प्रहरी नियन्त्रणमा छन् । देशका पाँच जिल्लामा रहेका पाँचवटा सहकारीको रकम संगठित तवरले ठग्ने गिरोहमा सामेल रहेको...
इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले वुल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो । वेष्टह्यालाई जिताउन ज्यारोड बोवेनको गो...
पूर्वमा पनि गल्फ कोर्समा आकर्षण बढ्दै
धरान (सुनसरी)- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका गल्फ प्रेमिका लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धर...

जन्ममिति फरक भएकाले बिमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौँ, २५ मङ्सिरः नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालले नारिकतामा पटकपटक जन्ममिति परिवर्तन गरी तोकिएको समयभन्दा बढी सरकारी सेवामा रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आय...
ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
काठमाडौं । स्पेसिस ला लिगामा गेटाफे विजयी भएको छ । ला लिगा अन्तर्गत सोमबार राती भएको खेलमा घरेलु टोली गेटाफेले स्पानियोललाई १-० ले हराएको हो । गेटोफेलाई जिताउन अग्रपंक्तिका खेलाडी अल्भारो रोड्रिग्...

आयोजना अलपत्र पार्नुको कारणसहित लिखित जवाफ माग
काठमाडौँ, २५ मङ्सिरः चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटकपटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआए...

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी
काठमाडौँ, २५ मङ्सिरः परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग...

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै
काठमाडौँ, २५ मङ्सिरः चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पु...

बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव
ढोरपाटन (बागलुङ)- बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ...

पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने
काठमाडौँ, २५ मङ्सिरः रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी प...

पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यकाको तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च...

विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

गोलिया काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु
काठमाडौं । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमामाई मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थि...

सिरियामा नेपाली शान्ति सेना सुरक्षित: नेपाली सेना
काठमाडौँ- संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ ...

पिनास बिग्रिए के हुन्छ, कसरी जोगिने? (भिडिओ)
हाम्रो नाकमा धेरै खालका साइनसहरू हुन्छन्। ती साइनसको संक्रमणलाई हामी साइनोसाइटिस भन्छौं। आम मानिसले त्यसलाई बुझ्ने पिनास भनेर हो। पिनास दुई किसिमका हुन्छन् — एक्युट साइनोसाइटिस (गम्भीर प्रकृतिको प...
२९ समाचार देखाइएको