मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २८ को विवरण
आज

२०८१ मंसिर २८ का समाचार

डिसेम्बर १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com९९ हप्ता अघि

काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा कन्सर्ट गर्दै, प्रवेश निःशुल्क

ख्यातिप्राप्त ब्यान्ड र कलाकारहरूको प्रस्तुतिमा काठमाडौँ महानगरपालिकाले सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। महानगर दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्न लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ...

nagariknews.nagariknetwork.com९९ हप्ता अघि

नदी किनारको सीमा सम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्न सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार गरेको छ। ...

ratopati.com९९ हप्ता अघि

१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं फेरि पक्राउदेखि रविको 'अनौठो' हिरासतसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. दुर्गा प्रसाई फेरि पक्राउ मेडिकल व्यवसायी दुर्...

ratopati.com९९ हप्ता अघि

प्रविधिसँग जोडिंदै दूध उत्पादक किसान

ढोरपाटन । परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको...

ratopati.com९९ हप्ता अघि

युरोपा लिग : होजलुण्डले कोरे म्यान्चेस्टर युनाइटेडको भाग्य

काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले लगातार तेस्रो जित निकाल्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । बिहीबार राती भएको खेलमा चेक गणतन्त्रको भिक्टोरिया प्लजेनलाई २-१ ले हर...

ratopati.com९९ हप्ता अघि

युरोपा लिगमा रोमाले बढायो सम्भावना

काठमाडौं । युरोपा लिग फुटबलमा इटालीको रोमाले महत्वपूर्ण जित हासिल गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा रोमाले पोर्चुगलको एससी ब्रागालाई ३-० ले हरायो । रोमालाई जिताउन लोरेन्जो पेलेग्रिनी...

ratopati.com९९ हप्ता अघि

१० प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति, पहिलो चार महिनामा २२ खर्ब ५५ अर्ब

काठमाडौं । विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प...

barnanmedia.com९९ हप्ता अघि

असदको पतनपछि सिरियामा इजरायली आक्रमणबारे पाकिस्तानले के भन्यो?

बशर अल-असदको शासनको पतनपछि सिरियामा इजरायली कारबाहीप्रति पाकिस्तानले गहिरो चिन्ता व्यक्त गरेको छ। "पाकिस्तानको विदेश कार्यालयकी प्रवक्ता जह्रा बलूचले सिरियाविरुद्ध इजरायली आक्रमण र सिरियाली इलाकाम...

barnanmedia.com९९ हप्ता अघि

सरकार दुर्गा प्रसाईंसँग किन डराउँदै छ?

देशमा दुई ठूला दलको शासन छ । उनीहरु मिलेर सरकार चलाइरहेका छन् । संसदलाई झण्डै प्रतिपक्षविहीन बनाइरहेका उनीहरु सत्तामा मात्र मिलिभगत गर्दै छैनन्, नागरिक आवाजमाथि दमन गर्न पनि लोकतान्त्रिक र वाम शक्त...

barnanmedia.com९९ हप्ता अघि

गुकेश डीले बनाए इतिहास, बने विश्वकै सबैभन्दा कम उमेरका चेस च्याम्पियन

भारतीय चेस खेलाडी गुकेश डी सबैभन्दा कान्छो विश्व चेस च्याम्पियन बनेका छन्। विश्व च्याम्पियनसिपका लागि सिङ्गापुरमा भएको खेलमा गुकेसले चिनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका थिए। समाचार एजे...

barnanmedia.com९९ हप्ता अघि

दमास्कसः सिरियाको राजधानीको इतिहास के हो?

सिरियामा तेह्र वर्षको गृहयुद्धपछि विद्रोही समूहहरू अन्ततः गत हप्ता राजधानी दमास्कसमा आइपुगे र राष्ट्रपति बशर अल-असदको शासनको अन्त्य भएको घोषणा गरे। दमास्कसको शताब्दीयौँ पुरानो र लामो इतिहासमा यो ए...

barnanmedia.com९९ हप्ता अघि

प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गर...

barnanmedia.com९९ हप्ता अघि

रविलाई प्रश्नः रास्वपाकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन कसरी राजनीतिक प्रतिशोध?

संसदीय छानबिन विशेष समितिले तयार गरेको सहकारी छानबिन प्रतिवेदन सार्वजनिक भएको तीन महिनापछि रास्वपा सभापति रवि लामिछानेले अनौँठो टिप्पणी गरेका छन्। सहकारी ठगी प्रकरणमा झन्डै दुई महिना अघि पक्राउ परे...

barnanmedia.com९९ हप्ता अघि

शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा

काठमाडौँ, २८ मङ्सिर : मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति र...

barnanmedia.com९९ हप्ता अघि

लोप हुँदै लालुपाते

चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवा...

barnanmedia.com९९ हप्ता अघि

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौँ, २८ मङ्सिर : सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्व...

barnanmedia.com९९ हप्ता अघि

युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बत...

barnanmedia.com९९ हप्ता अघि

आत्म–रक्षाका लागि गोलान बफर जोन कब्जा गरेको इजरायलको भनाइ

गोलान हाइट्समा इजरायली र सिरियाली सेनालाई छुट्याउने संयुक्त राष्ट्रसङ्घद्वारा नियन्त्रित बफर जोनबाट पछि हट्न फ्रान्सले आग्रह गरेपछि इजरायलले बिहीबार ‘आफ्नो रक्षाका लागि कार्य जारी राख्ने’ बताएको छ ...

barnanmedia.com९९ हप्ता अघि

भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् । अन्तर्राष्ट्रि...

deshsanchar.com९९ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन...

kalakarmi.com९९ हप्ता अघि

‘नुमाफुङ’ सहित १० फिल्म डिजिटल गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष डिसीको घोषणा

काठमाडौं- काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डमा ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ आयोजना गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले मंसिर २४ गते सोमवार उक्त म...

deshsanchar.com९९ हप्ता अघि

चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ विप्रेषण भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण...

deshsanchar.com९९ हप्ता अघि

किन लोप हुँदैछ लालुपाते ?

गलेश्वर (म्याग्दी)- चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फु...

deshsanchar.com९९ हप्ता अघि

गिरीबन्धु चिया कारखाना नजिक बम राखेर आतंकित पारेको आरोपमा थप दुईजना पक्राउ

झापा- नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका...

barnanmedia.com९९ हप्ता अघि

विपद्का घटनाबाट चिन्तित चुरेफेदी

शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् । बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बा...

deshsanchar.com९९ हप्ता अघि

झापा कपमा कुन-कुन टिम मैदानमा उत्रिँदैछन् ?

झापा- झापा कपको खेलतालिका सार्वजनिक गरिएको छ । खेलतालिका अनुसार झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सीआइटी फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । झापा–११ फुटब...

ajakoartha.com९९ हप्ता अघि

हङकङ डलर एकको १७ रुपैयाँ ४२ पैसा, अन्य मुद्राकाे मूल्य कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन...

khabarhub.com९९ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर २८ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर १३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीक...

hamrakura.com९९ हप्ता अघि

एनपीएलमा लुम्बिनी अन्तिम खेल खेल्दै, कर्णालीसँग भिड्दै

काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज अन्तिम खेल खेल्दैछ । प्लेअफ होडबाट बाहिरिएको लुम्बिनीले अन्तिम खेलमा आज कर्णाली याक्ससँग खेल्न लागेको हो ...

hamrakura.com९९ हप्ता अघि

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा...

kharibot.com९९ हप्ता अघि

भिक्टोरियामाथि म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत चेक गणतन्त्रको क्लब भिक्टोरिया प्लेजनलाई पराजित गरेको छ ।

hamrakura.com९९ हप्ता अघि

बढ्यो डलर, युरो र पाउन्डको भाउ, कसको कति ? 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडिय...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको