२०८१ मंसिर ९ का समाचार
नवेम्बर २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. निजी मेडिकल कलेजको उद्घोष निजी मेडिकल कलेजका स...

मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना भएको छ । राति अबेर भएको दुर्घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित य...

इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
काठमाडौं । गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहर...
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवला नेतृत्वको शीर्षस्थ टोली म्यान्चेस्टर सिटीले नराम्ररी हार व्यहोर्नु परेको छ । म्यान्सिटी घरेलु मैदानमै टोटनह्याम हटस्परसँग ४-० गोल अन्तरले पराजित हु...
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
काठमाडौं । लेस्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिश प्रिमियर लिग फुटबल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरलाई उसैको घरेलु मैदानमा चेल्सीले २-१ गोल अन्तरले हरायो । चेल्सीलाई विजयी गराउन निक...
प्रिमियर लिग : आर्सनलको शानदार जित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले स्पष्ट जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले पाहुना टोली नटिङ्घम फोरेस्टलाई ३-० गोल अन्तरले हरायो । जितसँगै आर्सनलले च्याम्पियन्स लिग यात्रलाई बलियो बना...
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्राइटन र वुल्भ्स विजयी हुँदा एस्टन भिल्ला र क्रिस्टल प्यालेस, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडेका छन् । ब्राइटनले बर्नमथलाई २–१ गोल अन्तरले हराउँदा वुल्भ्सले फुलह...

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु
इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ । गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय ...

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
राजधानीको मुटुमा भएको इजरायली हवाई आक्रमणले शनिबार कम्तिमा ज्ञज्ञ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो । इजरायलले भने...

महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जीत’: प्रधानमन्त्री मोदी
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जीत’: प्रधानमन्त्री मोदी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीए...

रामेछापमा जुनार उत्पादन बढ्यो
रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप न...

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएक...

लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
गलकोट । भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो, कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न ...

जनमत नेतृत्वको मधेश सरकार साढे चार महिनामै संकटमा, नेतृत्व लिने तयारीमा कांग्रेस
गत असार १७ मा कांग्रेस र एमालेबीच सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। र, ६ वटै प्रदेशमा कांग्रेस र एमाले नेतृत्वमा सरकार बने। कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेत...
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
एजेन्सी । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राती बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेर अंक खोसेको हो । आफ्नो घरेलु मैदानमा सेल्टाले बार्सालाई २–२ को बराबरीमा रो...

भारतीय सेना प्रमुख द्विवेदी पोखरा भ्रमणमा
भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले आज पोखराको भ्रमण गर्नुभयो । सो अवसरमा उहाँले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको र्यालीलाई सम्बो...
महिला फुटबल प्रतियोगिता : प्रगतिशील सेवा समाज विजयी
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका र प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमा भएको...

प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ
गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उ...

अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा...

पार्टीका कमिटीहरू पनि नवनिर्माणको अभियान्ता बन्नुपर्छः मुख्यमन्त्री कँडेल
जुम्ला- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक परिर्वतन भएर नयाँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन्...

आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । त...

कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनःस्थापना गृह स्थापना गरी अस्पतालले कु...
एलिट कराते प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौँ — काठमाडौं जिल्ला कराते महासंघको आयोजना र काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबार सुरु भएको छ । प्रशिक्षणमा करिब १ सय ५० को सहभागिता ...
सिटीको लगातार पाँचौँ हार
काठमाडौँ — जेम्स म्याडिसनको दुई गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ४–० ले पराजित गरेको छ । सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित ...
सेल्टा भिगोसँग बार्सिलोनाको बराबरी
काठमाडौँ — स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले शनिबार सेल्टा भिगोसँग २–२ को बराबरी खेलेको छ । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै एकै अंकमा ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
महाराष्ट्रमा भाजपा गठबन्धन र झारखण्डमा जेएमएम गठबन्धनलाई बहुमत
काठमाडौँ — भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारूढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले २ सय ३५ सिट जितेको छ । यहा...
धरहरा चढ्न अब शुल्क
काठमाडौँ — गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे । अब आइतबारबाट भने धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थ...
३१ समाचार देखाइएको