२०८१ पुष १ का समाचार
डिसेम्बर १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : पत्रकार महासंघ चुनावी अन्तिम नतिजाको सूचीदेखि एक महिनामा ओली सरकार ढल्ने ‘दावी’सम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पत्रकार महासंघको अन्तिम नतिजा नेपाल पत्रकार मह...

बसाइँसराइले रित्तियो हिमालपारीको गाउँ
हुम्ला । बसाइँसराइले उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाक...

चर्चित ‘बाली नाइन’ड्रग गिरोहका पाँच जना २० वर्ष जेल काटेर फर्किए अष्ट्रेलिया, राष्ट्रपति हर्षित
काठमाडौं । कुख्यात ‘बाली नाइन’ ड्रग गिरोहका पाँच सदस्य २० वर्षको जेल सजाय काटेर अष्ट्रेलिया फर्किएका छन् । इन्डोनेशियाली जेलबाट सजाय भुक्तान गरेका ती पाँच जनाबारे प्रधानमन्त्री एन्थनी अल्बानिजले एक...
म्यान्चेस्टर डर्बीमा पनि हारे ग्वार्डिवला
काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । म्यान्चेस्टर सिटी इतिहाद रंगशालामा संघर्ष गर्दागर्दै चिप्लियो । पहिलो हाफपछि पनि ...
चेल्सी र टोटनह्याम विजयी
काठमाडौं । चेल्सी इंग्लिश प्रिमियर लिगको तोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा चेल्सीले बेन्टफोर्डलाई २–१ गोल अन्तरले हरायो । यो संघर्षपूर्ण जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा...

पेट्रोलको बढ्यो डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टिते...
एटलेटिको मड्रिड उक्लियो दोस्रो स्थानमा
काठमाडौं । स्पेनिश ला लिगामा एटलेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदे एटलेटिको अंक ताालिकाको दोस्रो स्थानमा उक्लिएको हो । एटलेटिकोलाई विजयी गराउन अलेक्सान...

नेपाल पत्रकार महासंघमा शर्मा विजयी भएको घोषणा, केन्द्रीय समितिका कसले पाए कति मत ? (सूचीसहित)
नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । निर्वाचन समितिका ...

प्रहरीलाई १६ वर्षमै पेन्सन दिने विधेयक पारित भयो
लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधे...

सुनसरीका अग्रज पत्रकार निरौलाको निधन
सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । निरौलाको मष...

विवादित डीआईजी ठकुरी अवकाशमा, ३ पद रिक्त
नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी अवकाश भएका छन्। डीआईजीको उमेर हदका कारण अपराध अनुसन्धान विभागमा कार्यरत चन्द आइतबारदेखि अनिवार्य अवकाश भएका हुन्। यससँगै नेपाल प्रहरीमा ...

एमालेले माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने
नेपाल कम्युनिष्ट पार्टी एमाले को केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ । पार्टी केन्द्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य...

मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ व्यक्तिको मृत्यु
फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएका अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै...

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु
भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ । घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्...

पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन
डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतवार सघीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिनुभएको...

विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली प्रदेश सरकार
यहाँको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको ...

धरानमा फस्टाउँदै सिद्रा व्यापार
मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।...

पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौँ, १ पुस : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री ...

ओली र आरजु केमेस्ट्रीलाई बेइजिङले कसरी गर्ला स्वागत ?
प्रधानमन्त्री केपी शर्मा ओली १७ मंसिरमा पाँचदिने चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल सम्हालेपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो । ओलीको भ्रमणको तयारीका लागि परराष...

त्रिविमा तीन दलबीच मिलिजुली भागवण्डा, प्रचण्डले पनि लिए भागवण्डा
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटोक्रेसीबाट गर्ने भन्दै समिति बनाए। तत्कालीन शिक्षामन्त्री अशोक राई नेतृत्वमा समिति बनाइयो। उनी चित्रबह...

रविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी भएको छ । पाँच जिल्लाबाट मुद्दा चल्ने भए पनि सबैभन्दा पहिला कास...

आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतक...

झापाको कमल दुर्घटनामा घाइते पाँचजनामध्ये एकजनाको मृत्यु
झापा- झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका प्रदेश न.१–०१–०२ह.९०१ नम्बरक...

युरो, साउदी रियाल, कुवेती-बहराइन दिनार र डलरको मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबार आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार,...

सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ
काठमाडौँ, १ पुस : गुजुमुज्ज ढुङ्गे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनि...

सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित: ओसीएचए
मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्ता...

नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः नेता निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आइतब...

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल पुस १ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर १६ तारिख। पौष कृष्ण प्रतिपदा तिथि।

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो
युरो, कुवेती र बहराइन दिनार भने महँगिए नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर र पाउन्डको...
३१ समाचार देखाइएको