२०८१ पुष १३ का समाचार
डिसेम्बर २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रावलको आगामी बाटो पार्टी हितविपरीत निरन्तर अभि...

विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
हेटौंडा। नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको पाइएको छ । हेटौंडाको जिन्सी व्यवस्थापन शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर...

मध्यराति कालीकोटमा भूकम्पको धक्का
काठमाडौं । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालीकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा...

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्व...

पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना
दमौली । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरेका छन्, तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले । विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा...

मोरक्को नजिकै डुङ्गा डुब्दा कम्तीमा 69 जनाको मृत्यु
पश्चिम अफ्रिकाबाट स्पेन जाँदै गरेको डुङ्गा मोरक्कोको तटमा पल्टिएपछि कम्तीमा 69 जनाको मृत्यु भएको छ। मारिएका मध्ये कम्तीमा 25 जना सर्वसाधारण थिए। "अस्थायी डुङ्गा" मा करिब 80 जना थिए, जसमध्ये 11 जना...

के तालिबानले पाकिस्तानलाई उचित जवाफ दिनेछ?
डिसेम्बर 25 को बिहानदेखि अफगानिस्तानले पाकिस्तानलाई आफ्नो कथित हवाई आक्रमणको जवाफ दिने धम्कीले दुई देशबिच पहिले नै रहेको तनावलाई अझ बढाएको छ। अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्त...

मनमोहन सिंहसँग काम गर्ने र उनको नजिकका मानिसहरूले उनलाई कसरी सम्झिए?
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको 92 वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ। मनमोहन सिंह एकजना महान् अर्थशास्त्री र थोरै शब्दको व्यक्ति थिए। उनले कठिन समयमा भ...

न्यायाधीशसामु एकपछि अर्काे झुट बोलिरहेका रवि लामिछाने
सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि रास्वपा रन्थनिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेपछि रास्वपाले यो विषयलाई राजनीतिक रंग दियो। प्रहर...

भारतको पञ्जाबमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला...

मोरक्को तटमा आप्रवासी डुङ्गा दुर्घटना हुँदा ७० बेपत्ता
मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएको उक्त देशको सरकारले बिहीबार जनाएको छ । स्पेन जाने जहाजमा करिब ८० आप्रवासी सवार थिए, “दुर्भाग्यवश पीडितहरूमध्ये २५ युवा...

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ । यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपे...
प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो, ब्राइटन र ब्रेन्टफोर्डले अंक बाँडे
काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा इप्सविच टाउनलाई १–० ले हराएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आर्सनललाई विजयी गराउन क...

अमेरिकी डलरको भाउ लगातार उकालो, रियाल, दिराम र रिङ्गेट पनि महँगो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट...

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब ३० करोड लगानी भएको बताउनुभ...

अमेरिकी डलरको मूल्य लगातार उकालो, अन्य विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट...

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उहाँले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्...

चलचित्र भवनमा नेपाली चलचित्र
काठमाडौँ, १३ पुस : पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् । विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा...

पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प
काठमाडौं । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो । सोही क्रममा ...

खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै
खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ । बाँसको उपयोगिता, सम्भाव्यत...

प्रधानन्यायाधीश राउतलाई सुझाव– कि काम गर कि ठाउँ खाली गर
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत यस्ता भाग्यमानी व्यक्ति हुन्, जसले यस पदमा पुग्नका लागि कुनै बाधा अड्चन बेहोर्नुपरेन । संवैधानिक परिषदमा उनीमाथि थप छानबिन हुनुपर्ने र अन्य योग्य उम्मेदवारसँग पन...

अजरबैजान एयरको प्लेन रुसले खसालेको आरोप
काठमाडौं । कजाकिस्तानमा दुर्घटना भएको अजरबैजान एयरलाइन्सको विमान रुसले खसालेको हुनसक्ने आरोप अमेरिकाले लगाएको छ । अमेरिकाले रुसी समाचार एजेन्सी तासले पोष्ट गरेका भिडियो क्लिपको विश्लेषण गर्दै विमान...
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भ...

त्रिविको ५० औँ दीक्षान्त समारोह अाज हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५० औँ दीक्षान्त समारोहको शनिबार हुँदै छ। त्रिविले आज पत्रकार सम्मेलन गरी दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समारोहका उपाध्यक्ष एवं...

अमेरिकी डलरको मूल्यमा आज पनि रेकर्ड ‘ब्रेक’, कुवेती दिनारको भाउ पनि उच्च
युरो, पाउन्ड र बहराइन दिनारसमेत महँगिए नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। हिजोको उच्च मूल...

सभापति लामिछाने पक्राउपछि सरकारको उपस्थिति छ कि क्या हो भन्ने देखियो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा सरकारविहीनताको अवस्था देखिइरहेका बेला आफ्ना सभापति रवि लामिछाने पक्राउपछि सरकारको उपस्थिति देखिएको बताएको छ। शुक्रबार पार्टी मुख्यालयमा बसेको सचिवालय ...

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, बेलुकासम्म अरू ठाउँमा पनि पानी पर्ने सम्भावना
काठमाण्डाै – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्व...

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन
भक्तपुर- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्ष...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल पुस १३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २८ तारिख। पौष कृष्ण पक्षको त्रयोदशी तिथि। शनि प्रदोष व्रत। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउ...

कालिकोटमा भूकम्पको धक्का : १३ दिनमा पश्चिम नेपालमा सात वटा परकम्प
काठमाडौं – यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

कहिले आउने हो निलम्बित महामन्त्री मुकुलले भनेको सही समय ?
भनिन्छ, बिग्रेको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डाक्टर मुकुल ढकाललाई धेरैले ‘बिग्रेको घडी’ भनिरहँदा उनले देखाउन खोजेको ‘सही स...

को हुन् रवि लामिछानेको बयान लिने कान्छा न्यायाधीश राई ?
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले न्यायाधीशसमक्ष पनि प्रहरी र सरकारी वकिलकहाँ दिए सरहकै बयान दिएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति ...
३२ समाचार देखाइएको