मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष १४ को विवरण
आज

२०८१ पुष १४ का समाचार

डिसेम्बर २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

canadanepal.com९७ हप्ता अघि

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३...

ratopati.com९७ हप्ता अघि

१२ बजे, १२ समाचार :  प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालय (त्रिव...

ratopati.com९७ हप्ता अघि

झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे

बाँके । मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’, राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरकी सीमा केसीले भनिन्, ‘बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी...

ratopati.com९७ हप्ता अघि

इन्टर मिलानको जित यात्रा कायमै

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले जित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा इन्टरले कालियरीविरुद्ध ३-० को जित निकाल्यो । इन्टरलाई जिताउन एलेसान्द्रो बस्तोनी, लुटारो मार्टिनेज र हकान...

ratopati.com९७ हप्ता अघि

पोखरा फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन...

ratopati.com९७ हप्ता अघि

असदको अवशेषसमेत मेटाउन सिरियामा व्यापक सुरक्षा कारबाही

काठमाडौं । सिरियाली नयाँ प्रशासनले पूर्व राष्ट्रपति बसर अल असद शासनका अवशेष समेत बाँकी नराख्ने भन्दै सुरक्षा कारबाही सुरु गरेको छ । प्रशासनले मुलुकका थुप्रै ठाउँमा कारबाही चलाएको सिरियाली समाचार एज...

barnanmedia.com९७ हप्ता अघि

किसान नेता डल्लेवाललाई चिकित्सा सहायता उपलब्ध गराउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले शनिबार पञ्जाब सरकारलाई किसान नेता जगजीत सिंह डल्लेवाललाई डिसेम्बर 31 सम्ममा अस्पतालमा भर्ना गराउन आग्रह गरेको छ। किसानको मागलाई लिएर डल्लेवाल विगत एक महिनादेखि भोक हडतालमा बसेका छ...

barnanmedia.com९७ हप्ता अघि

कांग्रेस नेता राहुल गान्धीले मनमोहन सिंहको अन्तिम संस्कार गर्नु किन अपमान भएको बताए?

काङ्ग्रेस नेता राहुल गान्धीले निगमबोध घाटमा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टिमा दिल्ली सरकारको आलोचना गरेका छन्। "भारत माताका महान पुत्र तथा सिख समुदायका प्रथम प्रधानमन्त्री डा. मनमोहन...

barnanmedia.com९७ हप्ता अघि

किन सलमान रुश्दी र उनको पुस्तक 'स्याटानिक भर्सेस' फेरि समाचारमा छ?

भारतमा जन्मेका बेलायती उपन्यासकार सलमान रुश्दीको उपन्यास 'स्याटानिक भर्सेस' फेरि एक पटक चर्चाको विषय बनेको छ। वास्तवमा, यो पुस्तक भारतका पुस्तक पसलहरूमा फिर्ता आएको छ। डिसेम्बर 23 मा दिल्लीस्थित '...

barnanmedia.com९७ हप्ता अघि

नितिश कुमारः अस्ट्रेलियामा पहिलो शतक प्रहार गर्ने 'ट्रबलशूटर' खेलाडी

मेलबर्नमा वर्षाका कारण तेस्रो दिनको खेल रोकिए लगत्तै हजारौं दर्शक नितिश कुमार रेड्डीका आमाबाबु र बहिनीलाई बधाई दिन मैदानमा भेला भए। नीतीश शतक बनाएर चर्चामा छन्, तर हिजोसम्म त्यस्तो अवस्था थिएन। हि...

ratopati.com९७ हप्ता अघि

एटलान्टाको शीर्षता कायमै, लाजियोले खोस्यो अंक

काठमाडौं । इटालियन सिरी’ए फुटबलमा एटलान्टाले शीर्षता कायमै राखेको छ । शनिबार राती भएको खेलमा लाजियोले बराबरीमा रोके पनि झिनो अंकले एटलान्टाले शीर्षता कायम गरेको हो । अंक तालिकाको चौथो स्थानमा रहेक...

barnanmedia.com९७ हप्ता अघि

फोहोर वर्गीकरणको पुनः प्रयास गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहोरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहोरमैला वर्गीक...

ratopati.com९७ हप्ता अघि

इलामको फाकफोकथुममा खानेपानीको खडेरी

इलाम । फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन । पानीको जोहोमै बित्छ बिहान’ उ...

barnanmedia.com९७ हप्ता अघि

कांग्रेस पृष्ठभूमिका वाग्लेका कारण रास्वपा फुटको संघारमा, संसदीय दलको नेता नपाए विद्रोह गर्ने !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै २ वर्ष अघि मात्रै उदाएको पार्टी फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ । लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति...

barnanmedia.com९७ हप्ता अघि

अभिनेत्री उर्मिलाको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु

मराठी अभिनेत्री उर्मिला कोठारीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार नायिका उर्मिला काम सकेर घर फर्कंदै गर्दा उनी सवार कार पोइस...

barnanmedia.com९७ हप्ता अघि

दाताको सहयोगमा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण

कास्कीको माछापुच्छे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । ‘एहमान फाउण्डेसन’को रु पाँच करोड सहयोगमा बनेको ‘नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’...

deshsanchar.com९७ हप्ता अघि

राष्ट्र बैंकद्वारा निर्धारित आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम ...

barnanmedia.com९७ हप्ता अघि

राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग

“मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन”, राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरकी सीमा केसीले भन्नुभयो–“बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।...

barnanmedia.com९७ हप्ता अघि

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौँ, १४ पुस : संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ...

ratopati.com९७ हप्ता अघि

डलर महँगो, यस्तो छ विदेशी मुद्राको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम ...

barnanmedia.com९७ हप्ता अघि

सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’

काठमाडौँ, १४ पुस : फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । “भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन । पानीको जोहोमै बि...

barnanmedia.com९७ हप्ता अघि

चिसोले फोहरमैला व्यवस्थापन गर्न कठिन

काठमाडौँ, १४ पुस : हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ । सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँद...

ratopati.com९७ हप्ता अघि

प्याज खेतीमा जुट्दै किसान

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका-१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । द...

deshsanchar.com९७ हप्ता अघि

परराष्ट्रमन्त्री राणाले लिइन् धनगढी उपमहानगरका प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी

कैलाली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले शनिवार धनगढीस्थित नगरप्रमुख हमालको निवास पुगेर स्वास्थ्यलाभक...

deshsanchar.com९७ हप्ता अघि

इटालीको ‘एयरपोर्ट तथा विदेश मन्त्रालय वेबसाइट’मा साइबर आक्रमण

इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ । राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रव...

barnanmedia.com९७ हप्ता अघि

सशस्त्र प्रहरीमा बलमा पहिलोपटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन

दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलोपटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन भएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र...

barnanmedia.com९७ हप्ता अघि

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थाप...

deshsanchar.com९७ हप्ता अघि

सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही पनि जोगिँदैनन्ः लिङ्देन

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् ...

khabarhub.com९७ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस १४ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २९ तारिख। पौष कृष्ण पक्षको चतुर्दशी तिथि।

barnanmedia.com९७ हप्ता अघि

आज विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। त्यसैगरी आज कुवेती दिनारको मूल्य पनि उच्च नै छ। राष्ट्र बैं...

deshsanchar.com९७ हप्ता अघि

शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जाने

काठमाडौँ- शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति पनि हिजो जस्तै बदली कायम रहको र आइतबार बिहानदेखि मौसम क्र...

khabarhub.com९७ हप्ता अघि

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले छिमेकी अजरबैजानसँग कमर्सियल एयरलाइनर रुसी एयर स्पेसमा दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन्। तर उनले यसको जिम्मेवारी भने लिएका छैनन्। सो दुर्घटनामा ३८ जनाक...

gorkhapatraonline.com९७ हप्ता अघि

दीक्षान्तको शैली बदल्दै त्रिवि

काठमाडौँ, पुस १४ गते । शनिबार स्वर्ण दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले घोषणा गर्नुभयो, “यो आकारको दीक्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको