२०८१ पुष ९ का समाचार
डिसेम्बर २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रविको सांसद पद निलम्बन सभामुख देवराज घिमिरेले ...

नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
काठमाडौं । सरकारले चीनको सरकारी छात्रवृत्तिका लागि नेपाली विद्यार्थी तथा अध्येयताबाट दरखास्त मागेको छ । सन् २०२५–०३६ का लागि चीन सरकारद्वारा नेपाललाई प्राप्त स्नातक तह, स्नातकोत्तर तह र विद्यावारिध...

उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
मोरङ । पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेप...

ेसंकटमा परेको रास्वपा डिपीको काँधमा, स्वर्णिमले के गर्लान्?
रवि लामिछाने २ महिना प्रहरी हिरासतमा छँदा पनि कार्यवाहक दिइएन। कार्यवाहकका लागि उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले लागेका थिए। बरु रवि पत्नी निकिता पार्टीमा हावी भइन्। रविको योजना थिए, कार...

पानामा नहरको महत्त्व के हो, ट्रम्प किन यसमा अमेरिकी नियन्त्रण चाहन्छन्?
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पानामालाई आफ्नो पानामा नहर शुल्क घटाउन वा संयुक्त राज्यलाई नहरको नियन्त्रण फिर्ता गर्न आह्वान गरेका छन्। मध्य अमेरिकी देश पानामाले अमेरिकी मालवाहक ज...

उत्तर कोरियाली सेनाले रुस-युक्रेन युद्धलाई कसरी प्रभाव पारेको छ?
हानुलले उत्तर कोरियाको सेनामा काम गरेका थिए। आफ्नो सेवाका क्रममा उसले सबैभन्दा बढी सम्झने कुरा भनेको निरन्तर भोक हो। आफ्नो सेवाका पहिलो महिनामा उनले 10 किलो गुमाए किनभने उनले मकै र सडेको बन्दकोबी ...

बङ्गलादेशद्वारा आधिकारिक रूपमा भारतलाई शेख हसिनालाई सुपुर्दगी गर्न आग्रह
बङ्गलादेशले पूर्व प्रधानमन्त्री शेख हसिनाको फिर्तीका लागि भारत सरकारलाई पत्र लेखेको छ। बङ्गलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहिद हुसेनले मिडियामा यस कुराको पुष्टि गरेका छन्। यसअघि, बङ...

भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
हेटौँडा–भैसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौँ जाँदै ...

जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार
जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार गरेको छ। आज सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र १३ जना हराएका थिए। उनीहरू हराएपछि प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्म...

चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला
जिल्लाको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ एक गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ । गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनम...

रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा
जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परे...

सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश...

शैक्षिक महोत्सवको तयारी पूरा
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ धनगढीमा आजदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘नवौँ बृहत् राष...

पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठू...

७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस
जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा ७६३ जना प्रहरी जवानहरूको बढुवा सिफारिस सूची प्रकाशित भएको छ। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस शाख...

आरजुको अनौपचारिक दिल्लीयात्रामा राजकीय सम्मान खोज्ने उपबुज्रुकहरू
गत भदौमा स्वास्थ्योपचारका लागि नयाँ दिल्ली जान लागेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले औपचारिक भ्रमणमा बोलाएको थियो । भदौ २ गते ५ दिने भ्रमणका लागि दिल्ली गएकी उनलाई झण्डै प्रधानमन्त्रीबर...

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, ...

न्यायाधीशसमक्ष जोशीबाट सुरु भयो बयान
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका प्रतिवादीहरूको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । हाल हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय ...

कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाए
जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपीएल) क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार हुँदा पनि कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाएका छन्। फाइनल खेलका दिन जनकपुर बो...

सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअ...

म्यान्माको म्यावडीमा नेपालीलाई साइबर अपराधमा लगाइँदै
काठमाडौं । नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड र म्यान्मामा लगेर बन्धक बनाउन थालेपछि अहिले नेपाल सरकार झस्केको छ ।...

के कारणले लोप हुँदैछ तरबार नाच ?
जुम्ला- शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो । परम्परा...

९ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/49a73e8c-9c9a-4af2-b867-a670f27b0944 सम्बन्धित समाचार २५ मंसिर २०८१ २६ मंसिर २०८१ २७ मंसिर २०८१ २८...

सँगै सुतेका बाबु र भाइको ‘हत्या’पछि अर्का छोरा फरार
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ फिकाधारास्थित डेराको भुँइतलामा डेरा लिई बस्दै आएका थिए दाजु मिलन आचार्य र भाइ प्रविण आचार्य । खोटाङको दिक्तेल नगरपालिका घर भएका मिलन बीए पास गरेर लोकसेव...

कालीगण्डकीका बोटे समुदाय लालपुर्जाको प्रतीक्षामा
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंदेखी लालपुर्जाको पर्खाइमा छन् । गुठी संस्थानको नाममा रहेको जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका...
फाल्गुनन्द गोल्डकपः घरेलु टोलीसँग रोकियो आर्मी
पाँचथर । विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली फिदिम स्पोर्टिङ क्लवसँग रोकिएको छ । फिदिम माविको खेलमैदानमा सोमबार...

अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, सा...

पश्चिम नेपालबाट मौसममा बदली सुरु, पुनः बढ्यो चिसो
काठमाडौँ- पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशा...

‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ । मालिङ प्राथमिक स्वास्थ्य चौकी...
पोखरामा फेरि अर्को सहकारी घोटाला
पोखरा । पोखरामा अर्को एक सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा २३, कार्कीको तगरास्थित श्री संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठ...

बहुदरमाईका मेयर र हाकिमको ‘असमन्जस’ छताछुल्ल
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसँग समन्वय गर्न असमर्थ नगरप्रमुख सिंहासन साह तेलीको असमन्जस झाँगिदा पालिकाका सामानमा तोडफोड र आगजनी मात्र सिमित भएन । त्यो इसु बढेर पालिका बाह...
३१ समाचार देखाइएको