२०८२ वैशाख १० का समाचार
अप्रिल २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
एजेन्सी। भारतको जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण ग...

बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ । मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन ...
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सविरुद्ध शानदार जित निकालेको छ । मंगलबार राती भएको खेलमा दिल्ली आठ विकेटले विजयी भयो । यो जितसँगै दोस्रो स्था...

हुन्छ भनेर पाँच लाख विद्यार्थीलाई ढाँट्दै अन्तिममा सर्यो कक्षा १२ को परीक्षा
हुन्छ भनेर पाँच लाख विद्यार्थीलाई ढाँट्दै अन्तिममा सर्यो कक्षा १२ को परीक्षा ८ मिनेट अघि A A काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले फागुनमा परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा वैशाख ११ बाट २४...

अर्नाकोटमा सधैँ खानेपानीको सास्ती
बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन...

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
काठमाडौँ, १० वैशाखः आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो...

विदेशी रोजगारीको नाममा लाखौं रकम ठगी गरेको अभियोगमा पक्राउ
विदेशी रोजगारको सपना देखाई लाखौं रुपैयाँ ठगी गर्ने गिरोहको मुख्य आरोपी इर लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। हिमालयन एक्सप्लोरेशन जॉब्स एन्ड ट्राभल्स प्रा.लि. का सञ्चालक इर लुइटेलले भारत, मलेसिया,...

बेगनास तालमा डुङ्गा पल्टियो, यात्रुको नाटकीय उद्धार
हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच...

नेपालमा विद्युतीय सवारीसाधन ईभीको भित्र्याउन नयाँ नियम ल्याउँदै सरकार
नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्ड तयार गर्ने भएको छ । मापदण्डको मस्यौदा तयार पार्न विभागले एक महिनाको समयावधि राखेर समिति गठन गरेको छ । समित...

भारतको जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए
भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही...

वर्षकै सबैभन्दा बढी तापक्रम , धनगढी
कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुनथालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली...

ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
काठमाडौं । सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त ...

अगाडिबाट प्रहरीले गाँजा र ब्राउन सुगर सहित एक पक्राउ
सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले गाँजा र ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरी...

ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
काठमाडौँ, १० वैशाखः हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ । मंगलबारको कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल...

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सिरहा- सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्था...

८० लाख विद्यार्थीको भविष्यमाथि शिक्षक र सरकारकाे खेलाची, अभिभावक सडकमा आए के हुन्छ ?
सरकारी स्कुलका शिक्षकको आन्दोलनका कारण साढे पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिन पाएनन्। ११ वैशाखका लागि परीक्षा तय भए पनि शिक्षकहरु सडक आन्दोलनमा रहेकाले परीक्षा नहुने निश्चित नै थियो। तर...

राजनीतिक प्रतिशोधका लागि जनप्रतिनिधिमाथि सरकारले मुद्दा लगाएर थुन्ने प्रवृत्ति खारेज होस्
रवि लामिछाने मूलतः एक नयाँ राजनीतिक शक्तिका नेता हुन् । उनले नेपाली युवाको स्पन्दन समातेर राजनीतिक अभियान चलाएका छन् । छोटो समयमै राजनीतिमा एउटा गर्विलो उपस्थिति कायम गरेका छन् । उनको उपस्थिति ने...

राहुल गान्धीले अमेरिकामा के भने कि केन्द्रीय मन्त्रीले उनको राजीनामा मागे?
आइतबार अमेरिकाको बोस्टनमा आयोजित एक कार्यक्रममा लोकसभामा विपक्षका नेता तथा काङ्ग्रेस सांसद राहुल गान्धीले भारतको निर्वाचन प्रक्रियामा गडबडी भएको आरोप लगाए। धेरै भाजपाका नेताहरूले यसो भनेका छन्। "म...

जम्मू-कश्मीर आक्रमण: मोदीले साउदी भ्रमण छोट्याए, ट्रम्पको भारतलाई ऐक्यबद्धता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन्। उनी आजै भारत फर्कनेछन्। यो आक्रमण २२ ...

सरकारले ४७ जना सहसचिवको सरुवा , को कहाँ ? (सूचीसहित)
सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४७ जना सहसचिवको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको हो। हालै सहसचिवमा बढुवा भएकाहर...

इजरायल र गाजाबीच युद्धविरामको लागि नयाँ वार्ता थाल्ने प्रस्ताव
काठमाडौँ, १० वैशाखः इजरायल र गाजाबीच युद्धविरामको लागि नयाँ वार्ता थाल्ने प्रस्ताव आएको छ । गाजामा युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ वार्ता प्रस्ताव अगाडि सारेको एक वरिष्ठ प...

कक्षा १२ को परीक्षा २१ वैशाखदेखि सुरु हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले अर्को सूचना जारी नभएस...

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
काठमाडौँ- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको...

आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या
तनहुँमा एक आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरेकी छिन् । नवजात शिशुको हत्या आरोपमा नवलपुर बौदिकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरिएको हो । तनहुँ घिरिङ गा...

टीआरसी आयोगमा १० पदाधिकारीका लागि १ सय ११ जनाको आवेदन
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पदाधिकारी बन्न १ सय ११ जनाको आवेदन परेको छ । संक्रमणकालीन न्याय आवेदन दिनेमा पूर्वप्रधानन्यायाधीशदेख...

गभर्नर नियुक्तिमा किचलो, नियुक्ति अझै ढिलाइ हुने
काठमाडौं । गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएपछ...

टुटफुटमा रमाउँदै कम्युनिस्ट नेताहरू
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस मंगलबार देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको झन्डै आठ दशक पुग्नै लाग्दा कम्युनिस्ट पार्टीको एकता र टु...

कक्षा १२ को परीक्षा केही दिन सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले...

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना–आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार विभाग (...

राजविराजको शुभलाभ सहकारीका व्यवस्थापक झा पक्राउ
राजविराज । यहाँस्थित शुभलाभ सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रशान्त झा पक्राउ परेका छन् । राजविराज ३ निवासी ४४ वर्षिय झा हिजो मंगलबार ठगी तथा अपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका हुन् । सप...

स्याङ्जाका पाँच अग्रज कम्युनिष्ट नेता सम्मानित
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाले पाँचजना अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा एमाले स्याङ्जाले पाँचजना अग्रज कम्युनिष्ट ने...

दैलेखमा सेफ हाउसको शिलान्यास
दैलेख । जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणका लागि दैलेखमा बाल हेल्प लाइन, र सेफ हाउस भवन निर्माणको शिलान्यास गरिएको छ । सहरी विकास मन्त्रालयको १ करोडको लगानीमा सेफ हाउस भवन निर्माण हुन लाग...
३२ समाचार देखाइएको