मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २६ को विवरण
आज

२०८२ वैशाख २६ का समाचार

मे ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com७८ हप्ता अघि

भारत र पाकिस्तानविच जम्मु पठानकोटमा दोहोरो आक्रमण

काठमाडौं, वैशाख २५ गते । भारत र पाकिस्तान सुरक्षाकर्मीविच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृहमन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल...

newsofnepal.com७८ हप्ता अघि

नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ। रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस आज नेपाल लगायत बिश्वभरि “मानवताको पक्षमा” भन्ने नाराका साथ मनाइएको छ । नेपाल रेडक्रस सोसाइट...

onlinekhabar.com७८ हप्ता अघि

पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल

२५ वैशाख, काठमाडौं । भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएक...

baahrakhari.com७८ हप्ता अघि

जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

काठमाडौं । पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । यी आक्रमणहरूलाई विफल पारिएको छ । कुनै पनि जनधनको क्षति भएको छैन । भारत आफ्न...

onlinekhabar.com७८ हप्ता अघि

हाईअलर्टमा भारत : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था बन्द

२५ वैशाख, काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले...

baahrakhari.com७८ हप्ता अघि

भारतको पञ्जाब राज्यभरका विद्यालय आगामी तीन दिनसम्म बन्द रहने

काठमाडौं । भारतको पञ्जाब राज्यभरका विद्यालयहरू आगामी तीन दिनसम्म बन्द रहने राज्यका शिक्षामन्त्री हरजोत सिंह बैन्सले बताएका छन् । "विकसित अवस्थालाई ध्यानमा राख्दै पञ्जाबका सबै स्कुल, कलेज र विश्ववि...

ratopati.com७८ हप्ता अघि

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई विघा जमिनमा खेती गर्दै आएका...

barnanmedia.com७८ हप्ता अघि

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ, २६ वैशाख : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेताव...

barnanmedia.com७८ हप्ता अघि

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौँ, २६ वैशाख : नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान...

barnanmedia.com७८ हप्ता अघि

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

काठमाडौँ, २६ वैशाख : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, ...

barnanmedia.com७८ हप्ता अघि

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

काठमाडौँ, २६ वैशाख : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका...

barnanmedia.com७८ हप्ता अघि

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

काठमाडौँ, २६ वैशाख : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देख...

barnanmedia.com७८ हप्ता अघि

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

काठमाडौँ, २५ वैशाखः राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ । विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन ग...

barnanmedia.com७८ हप्ता अघि

गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

काठमाडौँ, २५ वैशाख : गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गर्नुभएको छ । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर आज नेता कोश्यारीले मन्त्री लेखकसँग भे...

barnanmedia.com७८ हप्ता अघि

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

काठमाडौँ, २५ वैशाख : दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज...

barnanmedia.com७८ हप्ता अघि

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

काठमाडौँ, २५ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्न...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तानविरुद्ध भारतले हान्यो इजरायलमा निर्मित ड्रोन

काठमाडौँ, २५ वैशाख : भारतले इजरायलमा निर्मित ड्रोन पाकिस्तान विरुद्ध प्रहार गरेको छ । इजरायलमा निर्मित दुई दर्जन बढी ‘हारोप ड्रोन‘ भनिने ‘हार्पी ड्रोन २’ भारतले प्रहार गरेको भारतीय रक्षा मन्त्रालयल...

barnanmedia.com७८ हप्ता अघि

१० दिनदेखि नगरकोट पुगेका पूर्वराजा शाहले बसेर राजावादीलाई एकजुट बनाउँदै

१० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। नगरकोटको सोल्टी वेस्ट इन रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग छलफल गरेका हुन्। वैशाख १५ गते नागार्जुनब...

deshsanchar.com७८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । य...

nepalkhabar.com७८ हप्ता अघि

नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द, एयर मार्सल तैनाथ

पाकिस्तानसँग सैन्य टकराब परिरहेका बेला पन्जाब, जम्मु कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका गरी २४ भारतीय विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन्। नागरिक उड्डयन सुरक्षा ब्यूरो (बी...

barnanmedia.com७८ हप्ता अघि

भारत-पाकिस्तान भिडन्तमा अमेरिका र चीनको अप्रत्यक्ष लडाइँ

६ वर्षअघि भारत र पाकिस्तानबीच सैन्य टकराव उत्पन्न हुँदा अमेरिकी अधिकारीहरू निकै चिन्तित भएका थिए। मध्यरातमा विदेशमन्त्री माइक पोम्पेओलाई ब्युँझाएर सो खबर दिइएको थियो। त्यसपछि आफूले दुवै पक्षलाई फोन...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तानले भारतको क्षेप्यास्त्र आक्रमण किन रोक्न सकेन?

तपाईंलाई इजरायलको प्रसिद्ध वायु रक्षा प्रणाली 'आइरन डोम' वा 'डेभिड्स स्लिङ' बारे थाहा होला, जसलाई उन्नत मिसाइल ढाल भनिन्छ। इरानबाट भएको क्षेप्यास्त्र आक्रमण होस्, हमासले प्रहार गरेको रकेट होस् वा ...

barnanmedia.com७८ हप्ता अघि

भारतले बहावलपुरलाई किन निशाना बनायो?

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा धेरै निशानाहरूमा आक्रमण गर्‍यो। भारतले आफ्नो आक्रमणमा 'आतंकवादी लुक्ने ठाउँहरू' लाई लक्षित गरेको बताएको छ। लक्षित गरिएका स्थानहरूमा पाकिस्तानको बहावल...

barnanmedia.com७८ हप्ता अघि

भारत र पाकिस्तान भिड्दा नेपालको टाउको दुखाइ, बढ्दो सुरक्षा चुनौती

भारत र पाकिस्तान जन्मजात दुस्मन हुन्। यी दुई देश एक आपसमा भिड्नु नयाँ होइन । यसअघि चारपटक युद्ध लडिसकेका छन्। तेस्रो युद्धमा त पाकिस्तानले पुर्वी पाकिस्तान गुमायो, त्यही युद्धका कारण बंगलादेश जन्म...

khabarhub.com७८ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख २६ गते शुक्रबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि। कानुन दिवस। तदनुसार सन् २०२५ मे ९ तारिख।

barnanmedia.com७८ हप्ता अघि

भारतीय सेनाले भन्यो : पाकिस्तानले ३ वटा सैन्य शिविरमा हमला गर्‍यो

पाकिस्तानले आफ्ना तीनवटा सैन्य शिविरमा पाकिस्तानले क्षेप्यास्त्र आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले दाबी गरेको छ। भारत प्रशासित कस्मिरको जम्मु र उधमपुर अनि पञ्जाबस्थित पठानकोटमा हमला भएको मन्त्...

barnanmedia.com७८ हप्ता अघि

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला

पाकिस्तानले भारतमाथि लगातार दोस्रो दिन पनि ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ भन्दा बढी सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण...

arthadabali.com७८ हप्ता अघि

भारतमा दोस्रो दिन पनि पाकिस्तानी हमला, रोकियो आईपीएल

भारतमा दोस्रो दिन पनि पाकिस्तानी हमला, रोकियो आईपीएल पाकिस्तानले लगातार दोस्रो दिन भारतमाथि ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहीबार पाकिस्तानले जम्मू कश्मीर, पञ्जाब र ...

barnanmedia.com७८ हप्ता अघि

१८६ थान नक्कली नोटसहित एकजना पक्राउ

नेपाली ५०० दरका १८६ थान नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी छन् । उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८...

khabarhub.com७८ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८४ पैसा र बिक्रीदर १३७ रुपियाँ ४४ पैसा कायम भएको...

nepaltvonline.com७८ हप्ता अघि

सुर्खेतको ऐरीचोकस्थित एक व्यापारिक गोदाममा आगलागी

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । गएराती १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको