२०८२ वैशाख ५ का समाचार
अप्रिल १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको ह...
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । वानखडे स्टेडियममा बिहीबार राती भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादविरुद्ध हराउँदै चार विकेटको...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदन पेश भएको छ । समितिले राजेन्द्रप्रसाद लिङ्देनको संयोजक...

आगलागीमा रु ६० लाख बराबरको क्षति
सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो...

सगरमाथा संवादलाई जोड्दै थामेमा जलवायु सम्मेलन
काठमाडौं । सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिर्टस् समिट) जोडिएको छ । जलवायु न्यायका लागि तिनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते ...

जताजतै प्रधानमन्त्री ओलीको पजनी, कांग्रेस वफादार सहयोगी मात्रै?
नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । माओवादीबाट पाएको धोकाको बदलामा उसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाइदियो । ओली नेतृत्वको सरकार बनेको ९ महिना भयो । यसबीचमा जताजतै ओली...

सैनामैनामा शान्तिको सन्देश दिन प्रवचन
काठमाडौँ, ५ वैशाख : पाँच दशकदेखि शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आउनुभएका प्रख्यात वक्ता प्रेम रावतले नेपाली समाजमा पनि आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिनुहुने भएको छ । ...
गरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
काठमाडौँ, ५ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा ...

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी
कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशन...

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र
विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने जिल्लाका डाँडापारिस्थित महाभारत गाउँपालिकाका तीनवटा विद्य...

धवलागिरिका गौरवका आयोजना
धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने रु तीन करोड २० लाख बजेट विनिय...

संस्कृति संरक्षणमा कुमाल समुदाय
जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् । जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र...

इजरायलमा ‘नयाँ वर्ष सांगीतिक साँझ २०८२’ को भव्य तयारी
तेल अभिव, इजरायल — झापाली समाज इजरायलको आयोजनामा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक भव्य सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष सांगीतिक साँझ २०८२’ आयोजना हुने भएको छ। कार्यक्रम २०८२ वैशाख १२ गते, शुक्रबार (अप...

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले लामो समयदेखि शिक्षा विधेयक ल्याउन माग राखी विगत १५ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको ...

सुडानको अल–फासेरमा झडप, ५७ जनाको मृत्यु
सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको एक चिकित्सा स्रोत र एक स्वयंसेवी सहायता समूहले बिहीबार बताएका छन् । स्थानीय प्रत...

ढल निकासको पाइप फुटेर सडकमा पानी
ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौँको थापाथली करिडाेर क्षेत्र अस्तव्यस्त बनेको छ। जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ। बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भए...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो...

सभापति देउवा वर्तमान सरकारसँग ढुक्क ओली
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सञ्चालनमा देखिएका समस्याहरू सच्याएर जानुपर्ने बताएका छन् । बिहीबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राखेर सभापति देउवाले नेकपा एम...

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी हत्या, श्रीमान् सहित ६ जना पक्राउ
धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानले गरेको खुलेको छ । श्रीमान् ३१ वर्षका प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्या भएको प्रहरीको प्रा...

आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्...

सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी, पाँच परिवारका १० वटा घर जलेर नष्ट
इनरुवा (सुनसरी)- सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर ज...

आज विश्व सम्पदा दिवस मनाइँदै
काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन शुक्रबार आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्क...

सर्वोच्च अदालतले कम्प्युटर अधिकृतलाई प्रशासनिक सेवामा समायोजन गर्न आदेश
सर्वोच्च अदालतले कम्प्युटर अधिकृतलाई प्रशासनिक सेवामा समायोजन गर्न यसअघि दिएको आदेश पुनरवलोकन गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशत्रय डा कुमार चूडाल, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर...

विदेशी मुद्रा, आज कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युर...

भीषण भूकम्पको जोखिममा वैज्ञानिकहरूले भारत
वैज्ञानिकहरूले भारतको भौगोलिक भविष्यबारे निकै चिन्ताजनक चेतावनी जारी गरेका छन्। भूगर्भविद्हरूले भारतीय प्लेट अहिले दुई भागमा विभाजन भइरहेको र यसले ठूलो भूकम्पको जोखिम बढाइरहेको संकेत गरेका छन्। अ...

सभापति पार्टी जिम्मेवारीमा फर्किएकै दिएको राजीनामा अहिले सार्वजनिक गरिएकामा सुमना असन्तुष्ट
८४ दिन हिरासत बसेर पार्टी सभापति पार्टी जिम्मेवारीमा फर्किएकै दिन राजीनामा पत्र बुझाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले अहिले भने गुनासो गरेकी छन्। रवि लामिछाने चैत १७ गते...

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
भद्रपुर (झापा)- कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्ग...

अमेरिकी डलरको मूल्यमा लगातार गिरावट
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको पनि भाउ घट्यो नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनार...

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात सञ्चालनमा समस्या
नवलपरासी- दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । बिहिबारको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवा...
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल वैशाख ५ गते शुक्रबार। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अप्रिल १८ तारिख।
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
काठमाडौं । फ्रान्सको लियोंलाई हराउँदै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनल दोस्रो लेगमा ५-४ को संघर्षपूर्ण जित निकालेको युनाइटेडले समग्रमा ७-५ को अन्...

सेनाले कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ , ९२ जना अधिकृत सहभागी
नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमको सुभारम्भ गरेको हो । तालिमको शुभारम्भ गर्द...

सडक हिलाम्मे हुँदा दाउन्नेमा यातायात अवरुद्ध, यात्रुलाई सास्ती
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार भएको वर्षाले सडक हिलाम्मे हुँदा दाउन्ने क्षेत्रमा सवारीसाधन...
३३ समाचार देखाइएको