मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १ को विवरण
आज

२०८२ माघ १ का समाचार

जनवरी १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com४२ हप्ता अघि

कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावलीसहित]

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौड...

canadanepal.com४२ हप्ता अघि

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकलाई 'आप्रवासी भिसा' दिन स्थगित

वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सर...

hamrakura.com४२ हप्ता अघि

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति निर्वाचित [सूचीसहित]

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । महाधिवेशन स्थलबाट बुधबार राति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको घ...

hamrakura.com४२ हप्ता अघि

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमिति [फोटोफिचर]

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशन स्थलबाट बुधबार मध्यराति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको ...

hamrakura.com४२ हप्ता अघि

निर्वाचन २०८२: सुरक्षा तयारी अन्तिम चरणमा, तीन लाख ३० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको...

hamrakura.com४२ हप्ता अघि

माघे सङ्क्रान्तिका दिन कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।...

hamrakura.com४२ हप्ता अघि

तेहरानको चेतावनीपछि मध्यपूर्वमा युद्धको त्रास: कतारमा रहेका अमेरिकी सैनिक सुरक्षित स्थानतर्फ सर्दै

काठमाडौँ। कतारमा रहेको संयुक्त राज्य अमेरिकाको अल उदेइद सैन्य अखडा छाड्न केही सैनिकलाई आग्रह गरिएको दुई कूटनीतिक स्रोतले बुधबार एएफपीलाई बताएका छन्। वासिङ्टनले इरानी सरकारले प्रदर्शनकारीमाथि गरेको ...

hamrakura.com४२ हप्ता अघि

युद्धको पाँचौँ वर्षका लागि ईयूको तयारी: ९० अर्ब युरोले भरथेग गरिनेछ युक्रेनको सैन्य र प्रशासनिक बजेट

काठमाडौँ। युरोपेली सङ्घले युक्रेनका लागि ९० अर्ब युरो अर्थात् १०५ अर्ब डलर बराबरको महत्त्वपूर्ण ऋण प्याकेज घोषणा गरेको छ, जसको दुई तिहाइ हिस्सा सैन्य सुदृढीकरणमा र बाँकी रकम सामान्य प्रशासनिक बजेटक...

hamrakura.com४२ हप्ता अघि

उपसभापतिमा निर्वाचित भएपछि विश्वप्रकाशले के भने ? [पूरा भिडियो]

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौ...

dcnepal.com४२ हप्ता अघि

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

arthasansar.com४२ हप्ता अघि

आजको मौसम : कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम म...

barnanmedia.com४२ हप्ता अघि

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ, १ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी ...

barnanmedia.com४२ हप्ता अघि

कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा

काठमाडौँ, १ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स...

barnanmedia.com४२ हप्ता अघि

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति

काठमाडौँ, १ माघः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण...

barnanmedia.com४२ हप्ता अघि

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पु¥याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौँ, १ माघः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास ...

barnanmedia.com४२ हप्ता अघि

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्न...

barnanmedia.com४२ हप्ता अघि

भेनेजुएलामा हमलापछि ग्रिनल्यान्डमा दबाब बढाउँदै ट्रम्प

भेनेजुएलाविरुद्ध सैन्य हमलापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि दबाब बढाएका छन्। ट्रुथ सोसलमा उनले लेखेका छन्, 'राष्ट्रिय सुरक्षाका लागि अमेरिकालाई ग्रिनल्यान्ड चाहिन्छ। हामी...

barnanmedia.com४२ हप्ता अघि

प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदे...

barnanmedia.com४२ हप्ता अघि

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल...

barnanmedia.com४२ हप्ता अघि

इजिप्टलाई हराएर सेनेगल फाइनलमा

साडियो मानेले गरेको निर्णायक गोलको मदतले सेनेगेलले इजिप्टलाई बुधबार १–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८ औं मिनेटमा एक मात्र ग...

barnanmedia.com४२ हप्ता अघि

डेरिल मिचेलको शतकीय पारी, न्युजिल्यान्डले भारतलाई हरायो

बुधबार राजकोटमा सम्पन्न दोस्रो एकदिवसीय क्रिकेट खेलमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको शृखंला १–१ को बराबरीमा पु-याएको छ। विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारी...

barnanmedia.com४२ हप्ता अघि

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरि...

barnanmedia.com४२ हप्ता अघि

पुससम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १८ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा उल्लेख्य रूपमा कम देखिएको छ। राजस्व व्यवस्थापन महाशाखाका अनुसार साँझ १०ः१० बजेसम्म कुल ५ खर्ब ७८ अर्ब ९४ करोड...

barnanmedia.com४२ हप्ता अघि

कांग्रेसबाट पुराना दल रूपान्तरणको संकेत : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्। बिही...

barnanmedia.com४२ हप्ता अघि

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा ३२ ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् । सिखियो जिल्लामा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । बैंक...

newsofnepal.com४२ हप्ता अघि

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्...

newsofnepal.com४२ हप्ता अघि

उदयपुरमा प्रथम ल्होसार फूड फेस्टिवल हुने

उदयपुर । उदयपुरको गाईघाटस्थित बरुवा बसपार्कमा माघ ३ गते देखि १० गतेसम्म साताव्यापी रुपमा ल्होसार पर्वका अवसरमा प्रथम उदयपुर ल्होसार फुड फेस्टिवल तथा मिनी मेला २०८२ आयोजना हुने भएको छ । तामाङ घेदु...

newsofnepal.com४२ हप्ता अघि

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन हुने

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भारतीय सहयागमा निर्माण गरिएको ३ तले २४ कोठे भवन बिहिबार माघ १ गते उद्घाटन हुने भएको छ । त्रियुगा नगरपाल...

newsofnepal.com४२ हप्ता अघि

किराँतीछापमा छात्र फुटबल सुरु

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित किराँतीछापमा बुधबारबाट तेस्रो जिल्लाब्यापी मावि स्तरीय छात्र वडा अध्यक्ष कप फुटबल प्रतियोगीता– २०८२ सुरु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्ब...

newsofnepal.com४२ हप्ता अघि

आपतकालीन उपचार तालिम सुदृढ पार्न आपतकालीन किट वितरण

काठमाडौं । नेपालमा आपतकालीन उपचार सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक केयर सिकाई ल्याब किट वितरण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रा...

३० समाचार देखाइएको

३० समाचार देखाइएको