मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १२ को विवरण
आज

२०८२ माघ १२ का समाचार

जनवरी २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४१ हप्ता अघि

१२ बजे १२ समाचार: एमाले र प्रलोपाबिच चुनावमा तालमेल, देउवा पक्षलाई नचिढ्याउने रणनीतिमा गगन थापा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले र प्रलोपाबिच चुनावमा तालमेल नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी ...

ratopati.com४१ हप्ता अघि

आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको रोमाञ्चक भिडन्तमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको छ । रोमाञ्चक देखिएको खेलमा युनाइटेडले अन...

ratopati.com४१ हप्ता अघि

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आय...

ratopati.com४१ हप्ता अघि

दुई सय ५२ जना मोटरसाइकल चालक कारबाहीमा

गण्डकी । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरु गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म २५२ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । जि...

barnanmedia.com४१ हप्ता अघि

हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशले गर्‍याे भारतको आलोचना

बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ । बङ्गलादेशमा गत बर्ष विद्यार्थीको नेतृत्वम...

ratopati.com४१ हप्ता अघि

म्याग्दीबाट कुष्ठरोग उन्मूलन

म्याग्दी । म्याग्दीबाट कुष्ठरोग उन्मूलन भएको जनाइएको छ । ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार प्रदेश जनस्वास्थ्य कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा कुष्ठरोग उन्मूलन भएको जानकारी गराइएको...

ratopati.com४१ हप्ता अघि

एक फर्मलाई जरिवाना

काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । अनुमगनका क्रममा कैफियत भेटिएपछ...

ratopati.com४१ हप्ता अघि

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ ...

barnanmedia.com४१ हप्ता अघि

म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित

म्यान्मामा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ । करिब एक महिना लामो यो प्रक्रियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीहरूले नयाँ सरकार गठन गर्न आवश्यक सं...

barnanmedia.com४० हप्ता अघि

भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन

भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार दिल्लीको एक निजी अस्पतालमा उनको निधन भएको हो। उनी ९० वर्षका थिए। मार्क टली केही समयदेखि बिरामी थिए र ...

barnanmedia.com४० हप्ता अघि

चीनको नियामक दबाबबीच एनभिडियाका सीईओ जेन्सेन हुआङ शाङ्घाइमा

अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ चीनका स्थानीय प्रतिस्पर्धी कम्पनीहरूको तीव्र चुनौती र चिनियाँ अधिकारीहरूको नियामक निगरानीका बीच शाङ्घाइ पुगेका छन्। एनभि...

barnanmedia.com४० हप्ता अघि

बलिउड ‘इभेन्ट सिनेमा’ तर्फ

भारतको बलिउड उद्योग ठूलो स्केल, तीव्र टकराव र भव्य प्रस्तुतिमा आधारित सिनेमातर्फ निर्णायक रूपमा उन्मुख भइरहेको छ । देशभक्ति, तमाशा र स्पष्ट वैचारिक सन्देशलाई प्राथमिकता दिने यो प्रवृत्तिले सूक्ष्म ...

barnanmedia.com४० हप्ता अघि

अमेरिकी आक्रमणको चेतावनीबीच क्युबाले सैन्य अभ्यासको बचाउ गर्‍यो

क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार आफ्नो देशको सैन्य तयारी अभ्यासलाई संयुक्त राज्य अमेरिकाबाट सम्भावित आक्रमणको सामना गर्न आवश्यक प्रतिरोधका रूपमा रक्षा गर्नुभएको छ । यसै महिना अमेर...

barnanmedia.com४० हप्ता अघि

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३-२ ले हरायो। ८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए। यो खेलसँ...

barnanmedia.com४० हप्ता अघि

युरोपेली सङ्घका अध्यक्ष भारतमा

युरोपेली सङ्घ (इयू) र नयाँ दिल्लीबीच स्वतन्त्र व्यापार सम्झौताको प्रयास भइरहेका बेला युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा आइतबार भारत आइपुगेका छन् । कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला ...

barnanmedia.com४० हप्ता अघि

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

अमेरिकाको मिनेसोटा राज्यमा संघीय सीमा सुरक्षा अधिकारीद्वारा एक व्यक्तिको गोली हानी हत्या भएपछि गृह सुरक्षा मन्त्रालय (डीएचएस)को बजेटलाई लिएर अमेरिकी सिनेटमा राजनीतिक टकराव चर्किएको छ । सिनेटका अल्...

barnanmedia.com४० हप्ता अघि

चीन र क्यानडाबीचको व्यापारमा अमेरिकाको चासो किन ?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने संकेत दिएका छन् । यसले क्यानडा र ...

barnanmedia.com४० हप्ता अघि

सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहर...

ratopati.com४० हप्ता अघि

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अ...

barnanmedia.com४० हप्ता अघि

‘फेक रेस्क्यु’बाट झण्डै तीन अर्ब ठगी, ६ जना आरोपी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ। आइतबार ...

ratopati.com४० हप्ता अघि

बेइजिङ–अबुधाबी सिधा उडान सुरु

काठमाडौँ । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बिचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा सञ्चालित दुई राजधानीहरू बिचको पहिलो सीधा सम्पर्क हो । एयर चा...

ratopati.com४० हप्ता अघि

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

रौतहट । विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्...

barnanmedia.com४० हप्ता अघि

बाबुरामले उम्मेदवारी फिर्ता लिएपछि गोरखा-२ मा जित सुनिश्चित जस्तै भएको छ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा चुनावमा आफनो पार्टीले जित्ने बताएका छन्। गोरखा-२ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि न...

barnanmedia.com४० हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : कसले कति मत पाए ?

राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । निर्वाचनमा गठबन्ध...

barnanmedia.com४० हप्ता अघि

अमेरिकामाथिको निर्भरतालाई लिएर युरोपलाई रुसको कटाक्ष– तिमीहरू नयाँ जालमा फस्यौँ

ग्रीनल्यान्डलाई लिएर भइरहेको खिचातानी र अमेरिकाले लगाएको ‘ट्यारिफ’ (भन्सार शुल्क)को मारमा परेका युरोपेली देशहरूबारे रुसी राष्ट्रपतिको कार्यालयको आधिकारिक भनाइ सार्वजनिक भएको छ । क्रेमलिनले युरोपेल...

Ujyaaloonline.com४० हप्ता अघि

राष्ट्रियसभामा गठबन्धन दलका उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रियसभा सदस्य चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको गठबन्धनले सबै सिटमा जीत हासिल गरेको छ । चुनावमा कांग्रेसले ९, एमालेले ८ र लोसप...

Ujyaaloonline.com४० हप्ता अघि

कल्पनै कल्पनाको ‘पब्लिक डिबेट’

अबको प्रधानमन्त्री मै हो भनेर चुनावमा लडेको मान्छे लडेको लड्यै हुन्छ कि उठेर हिँड्छ, ठेगान छैन । तर भोट हाल्नुअघि पार्टीले प्रधानमन्त्री छान्न थालेका छन् । न घोषणापत्र, न प्रतिबद्धता । न पहिले गरेक...

rajdhanidaily.com४० हप्ता अघि

क्यापिटल म्याक्सको कब्जामा युनाइटेड मोदी हाइड्रोपावर

काठमाडौं । सेयर कारोबारमा अनेक ‘छलि’ गर्दै आएको क्यापिटल म्याक्स (ब्रोकर नं६२)ले कारोबारमा पनि युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य बढाउन चलखेल गरेको देखिएको छ । उसले आइतबार ४० प्रतिशतभन्दा बढी क...

ratopati.com४० हप्ता अघि

माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

झापा । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदा...

rajdhanidaily.com४० हप्ता अघि

प्रिय बालेन्द्र ! सञ्जालसँगै मैदानमा उत्र

ने पालले अंगीकार गरेको संसदीय प्रणालीमा प्रधानमन्त्री जनताले प्रत्यक्ष रूपमा नभई निर्वाचित सांसदमार्फत छान्ने व्यवस्था छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा ६ राजनीतिक दलले भावी प्रधानमन्त्रीको अनुहार ...

rajdhanidaily.com४० हप्ता अघि

राष्ट्रिय सभामा थपिए १८ सांसद

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ जनामध्ये भएको निर्वाचनबाट १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिए...

rajdhanidaily.com४० हप्ता अघि

सङ्खुवासभामा बोलेर दुर्घटना अपडेटः मृतक पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –२ नुनढाकीमा बोलेरो दुर्घटना जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ । चैनपुर–२ नुनढाकी स्थित चैनपुर नुनढाकी खण्डको भित्र सडकमा बोलेरो द...

ratopati.com४० हप्ता अघि

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहा । सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्ध...

rajdhanidaily.com४० हप्ता अघि

टाइगर कपमा पर्वत र डायमण्डको दोस्रो जित

पोखरा । छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला भलिबल संघले दोस्रो जित दर्ता गरेको छ । पुरुषतर्फ २ खेल दर्ता गरी सक्नेमा पर्वत पहिलो टिम हो । विभागीय आर्मी, एपिएफ, पुलिस तथा गण्डकी प्रदेश ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको