२०८२ माघ २२ का समाचार
फेब्रुअरी ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

एकैपटक भ्याइँदैन भने निर्वाचनको मिति सार : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली भेगमा हिउँ परे दुई चरणमा निर्वाचन हुनसक्ने अभिव्यक...

मुम्बई विमानस्थलमा उड्न लागेको र अवतरण गरेको दुई विमानका पखेटा ठोकिए
मंगलबार साँझ भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा आपसमा ठोकिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवै विमानमा यात्रु भरिभराउ भएका बेला पखेटा जुधेका हुन्। यद्यपि कसै...

अमेरिका-रुस आणविक सम्झौता समाप्त हुँदै, अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने
अमेरिका र रुसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि पहिलो पटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ । ...

सरकारले निर्वाचनमा धाँधली गर्ने चलखेल सुरु गर्याे : केपी ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने तयारी गरेर मतधाँधलीको संभावना सिर्जना गर्न खोजिरहेको आशंका व्यक्त गर्नुभएको छ। बु...

एमाले-प्रलोपा चुनावी तालमेल : पश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ। नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र...

इटाली पठाउने भन्दै भंगालमा ५ बंगलादेशी नागरिकलाई बन्धक बनाइयो, ७ जना पक्राउ
वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं ...

झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा २ जनाकाे मृत्यु
झापाकाे दमकमा टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल...

नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ
नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिन...

संकटको बाटोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा (एनपीएल) स्थिति अत्यधिक बढेको छ । खराब कर्जा वृद्धि हुँदा बैंकको प्रोभिजनिङ रकम...

खुट्टाको चोट निको नभई रवि आज चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चोटग्रस्त खुट्टाकै सहारामा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जाने भएका छन्। जनकपुरको चुनावी सभामा घाइते भएयता सार्वजनिक कार्यक्रमबाट ...

बहादुर भवनबाट जिल्लातिर छुटे मतपेटिका बोकेका गाडी : बढ्यो निर्वाचनको रापताप
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले आवश्यक मतदान सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ। कान्तिपथस्थित बहादुर भवनमा रहेको आयोगको मुख्यलयबाट ...
‘कोखदेखि शोकसम्म’ होइन, ओली–प्रचण्डसँग भेटिइरह्यो कांग्रेस
काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा सार्वजनिक गरेको घोषणापत्रमा ‘कोखदेखि शोकसम्म साथ दिने’ प्रतिबद्धता व्यक्त गरेको थियो । तर दुर्भाग्य ! चुनाव...

प्रधानमन्त्रीको हस्तक्षेपले लयमा आउला स्वास्थ्य बिमा ?
काठमाडौं । राष्ट्रिय प्राथमिकताको सूचीमा रहेको स्वास्थ्य बिमा कार्यक्रम व्यवहारमा भने आर्थिक अभाव, बक्यौता र नीतिगत अन्योलले संकटग्रस्त बनेको छ । अस्पतालहरूले सेवा रोक्ने चेतावनी दिन थालेका छन् भने...

घोषणापत्रदेखि कार्यकर्ता परिचालन रणनीतिमा जुटे दल
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल कार्यकर्ता परिचालनदेखि घोषणापत्र तयारीसम्ममा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा...
घरेलु टोलीको विजयी सुरुवात
राजविराज । पाहुना टोली सिरहालाई उदघाटन खेलमा पराजीत गर्दै बुधवार देखी यहाँ सूरु भएको प्रधानमन्त्री कप मधेश प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा घरेलु टोली सप्तरीले विजयी सूरुवात गरेको छ । सप्तरी...

बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनावी मुद्दा बनेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर...

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन...

सप्तरीमा सेनासहित ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
राजविराज । फागुन २१ गते हुने प्रतिनीधीसभा निर्वाचनका लागी बुधवारदेखि नेपाली सेनासहित चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ । २ सय ९६ मध्ये २ सय ९ मतदान स्थल अतिसम्वेदनशील निर्वाचन सुरक्षाका लागि...

झापा–२ मा चर्चित उम्मेदवार र चुनावी मुद्दा
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्...

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
काठमाडौँ, २२ माघः निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगला...

कोलबोटेमा ३ दिने साबुन बनाउने तालिम
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोतको उपयोग गर्दै आत्म...
साफ यू–१९ महिला च्याम्पियसिपः बंगलादेश र भारत फाइनलमा
पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल लिग चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा जारी च्याम्पियनसिपको फाइनलमा बंगलादेश र भारत पुगेका हुन् । प्रतिस्पर्धामा...

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गर...

कस्तो छ आज डलरको भाउ ?
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप
काठमाडौँ, २२ माघः सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गर...

बागलुङ में 115 देसी बंदूकें बरामद
बागलुङ में बड़ी संख्या में देसी बंदूकें बरामद की गई हैं। जिला पुलिस कार्यालय ने 40 दिनों की अवधि में 115 अवैध रूप से रखी गई देसी बंदूकें जब्त की हैं। आगामी 21 फागुन को होने वाले प्रतिनिधि सभा चुना...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ५ तारिख ।

आश्वासनबाटै थिचिएको छ सहिदभूमि
छिन्ताङ हत्याकाण्डका सहिद रणध्वज पुमाराईका जेठा छोरा भाइलाल राईको घर सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यास्थित तल्लो डाँडा गाउँमा छ । बुवाको २०३६ सालमा हत्या भएपछि आमा शशिकला राईले निकै दुःखले भाइलालला...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ।

निर्वाचन नेपालको कमाइ फेसबुकको
आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् । मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्य...

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी
काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैङ्क खाता सञ्च...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन...

निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्य...

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो
उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ । ...
३४ समाचार देखाइएको