२०८२ माघ २८ का समाचार
फेब्रुअरी ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भ्रष्टाचारविरुद्ध सशक्त भूमिका
मुलुकमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै यस क्षेत्रमा संलग्न संस्था तथा व्यक्तिहरूबाट सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनुभएको छ । भ्रष्...

बिनाभौतिक उपस्थिति सहजै सेवा
राष्ट्रिय किताबखाना (निजामती) ले भौतिक उपस्थितिबिनै सेवा दिन सुरु गरेको छ । कतिपय सरकारी कार्यालयले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भइरहेको बेला किताबखानाले आफ्ना सबै सेवा बिनाभौतिक उपस्...

संविधान संशोधन : कानुन आयोगले थाल्यो अध्ययन
समग्रमा संविधानलाई पछिल्लो पटक जेनजी आन्दोलनले उठाएका मुद्दासहित संशोधन गर्ने गरी पुनरवलोकनको सिफारिस गरिने छ । संविधान घोषणापछि हरेक १० वर्षमा कार्यान्वयनको समीक्षामार्फत पुनरवलोकन र संशोधनको संव...

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन
। आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ । निर्वाचन आयोगको मङ्गलबार सम्पन्न बैठ...

रामेछापमा बस दुर्घटना : बाह्र जनाको मृत्यु
काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापक...

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठ...

पूर्वाधारमा निजी लगानी ल्याउन नयाँ मोडेलको तयारी
लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौ...

अनियमितताको नियमितता
सरकारी काममा तलबभत्ता हाजिर गरेपछि पाक्छ। काम गरेपछि भने नजराना वा यस्तै केही चाहिन्छ। प्रायः जनसम्पर्क बढी हुने कार्यालयमा यस्तो अवस्था रहन्छ। केही न केही अतिरिक्त प्राप्ति नभई कर्मचारीले काम गर्द...
आइसिसी टी ट्वान्टी विश्वकप: इतिहास बनाउने खेलको प्रतीक्षा
खेलकुदमा तुलनात्मक रूपमा कमजोर टोलीले शक्ति राष्ट्रलाई हराउँदा त्यो सनसनीपूर्ण नतिजा या नयाँ इतिहास बन्ने गर्छ। त्यस किमिसका नतिजाले कुनै पनि प्रतियोगितालाई रोमाञ्चक पनि बनाउँछ। फुटबल, क्रिकेट या व...

आज यी क्षेत्रमा वर्षा र हिमपात हुने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको ...

नेकपा प्रतिबद्धता ‘एमालेपथ’मा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि ल्याएको चुनावी प्रतिबद्धतापत्र एमालेपथमा हिँडेको देखिएको छ। केरुङ-काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको नि...

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता पाएका सुवास
बेनी नगरपालिका-२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागर...

निर्वाचन आउन २२ दिन बाँकी : ६ हजार ७ सय ४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सर...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँका पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थल...

आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशि...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूची)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज मेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा त...
काभा महिला भलिबलमा नेपाल पुलिस क्लब तेस्रो
२७ माघ, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल लिगमा नेपाल पुलिस क्लब तेस्रो भएको छ । मंगलबार मालेस्थित सोसल सेन्टरमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले पुनरागमन गर्दै श्री...
आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
२७ माघ, पोखरा । आयोजक सहारा क्लबले २५औं आहारारा पोखरा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । सिल्भर जुब्ली संस्करणको अवसरमा मंगलबारदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगितामा सहाराले गुर्खा इन्टर...

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२८ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भा...

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन कृष्ण पक्षको नवमी तिथि । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी ११ तारिख ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको ...

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी
काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा रहेका नेपालीका बारेमा दिएको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गम्भीर आप...
विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित
काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकालेको हो ।

आयोगले ६ हजार ७४३ वडामा दिँदैछ मतदाता शिक्षा
काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम...

के आज पानी पर्छ?
काठमाडौँ- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको...

खाना पकाउने ग्यासको अभावको हल्लापछि उपभोक्ता संरक्षण विभागले दियो यस्तो निर्देशन
काठमाडौँ- खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ। पछिल्ल...

के हो कुखुरामा देखिएको इकोलाईको समस्या?
चितवन- जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको ...

जातीय तथा क्षेत्रीय भावनामा खेल्ने प्रयासलाई ‘गलत सेन्टिमेन्ट’मा खेलिदैछ : आरती लामा
सर्लाही- नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई तथ्यका आधारमा खण्डन गर्दै अघि बढ्नुपर्ने बताएकी छन्। सर्लाहीमा आयोज...

एमाले क्षेत्रीय संयोजक नेकपामा
सर्लाही- नेकपा एमाले सर्लाही निर्वाचन क्षेत्र नं ३ (ख) का क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्...
बच्चालाई निमोनिया भएको कसरी थाहा पाउने, उपचार के हो?
निमोनिया भनेको एक प्रकारको संक्रामक रोग हो। यो रोग लाग्दा फोक्सोमा समस्या हुन्छ। बच्चामा हुने निमोनिया भाइरस र ब्याक्टेरियाका कारण हुन्छ। बाहिर खुला वातावरणमा भएका भाइरस कुनै माध्यमबाट बच्चामा सरे...
३० समाचार देखाइएको