मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ २९ को विवरण
आज

२०८२ माघ २९ का समाचार

फेब्रुअरी १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३८ हप्ता अघि

१२ बजे १२ समाचार: मुलुकी संहिताको प्रावधानलाई चुनौतीदेखि निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढेसम्म

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । १. मुलुकी संहिताको प्रावधानलाई चुनौती नेपालको संविधानले १८ वर्ष उमेर पुगेक...

hamrokhelkud.com३८ हप्ता अघि

वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित

वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित मुम्बई (हाम्रो खेलकुद)- शेरफाने रदरफर्डको उत्कृष्ट ब्याटिङ र गुदाकेश मोतीको बलिङमा आज इङ्ल्यान्डलाई हराउँदै वेष्ट इण्डिजले आइसिसी टि ट्वान्टी विश्वकपमा लगातार दोस...

ratopati.com३८ हप्ता अघि

बुढासुब्बा गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

सुनसरी । धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन प...

ratopati.com३८ हप्ता अघि

भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छ: प्रदेश प्रमुख जोशी

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताएका छन् । ‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन...

onlinekhabar.com३८ हप्ता अघि

यी हुन् टी-२० विश्वकपमा एकै टिमबाट खेल्ने दाजुभाई, नेपालबाट आरिफ र आसिफ

२९ माघ, मुम्बई । अहिले भारत र श्रीलंकामा भइरहेको आईसीसी मेन्स टी-२० विश्वकप २०२६ मा नेपालका आरिफ शेख र आसिफ शेखले इंग्ल्यान्डविरुद्ध एकसाथ मैदान उत्रँदै नेपालका लागि विश्वकप खेल्ने दाजुभाई जोडीको क...

ratopati.com३८ हप्ता अघि

निर्वाचनका २१ दिन बाँकी: यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली ...

ratopati.com३८ हप्ता अघि

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार द...

barnanmedia.com३८ हप्ता अघि

श्रीलङ्कामा न्यायको गर्जन: सांसद र सुरक्षाकर्मी मार्ने १२ जनालाई मृत्युदण्डको सजाय

श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ। हत्याको सम्बन्...

ratopati.com३८ हप्ता अघि

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणक...

ratopati.com३८ हप्ता अघि

दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुड दल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि त्यहाँ खटिएको चण्डीप्...

ratopati.com३८ हप्ता अघि

झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

झापा । झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजो...

ratopati.com३८ हप्ता अघि

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विके...

barnanmedia.com३८ हप्ता अघि

क्यानडाको स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा ९ जनाको मृत्यु भएको छ। गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्च...

barnanmedia.com३८ हप्ता अघि

इरानलाई फेरि ट्रम्पको धम्की : हाम्रो एउटा विशाल जहाज त्यसतर्फ गइरहेको छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिएका छन्। एक टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले इरानसँग जारी वार्ताका विषयमा बताउँदै पुन: चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्। ट्रम्पले ...

ratopati.com३८ हप्ता अघि

हालान्डको गोलसहित सिटीको शानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि ३-० को प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै तीन गोल गर्दै जित सुनिश्चित ...

barnanmedia.com३८ हप्ता अघि

नेपालको संविधानले १८ वर्षमा भोट हाल्न पाइने तर विवाह गर्दा किन अपराधी करार ?'

नेपालको संविधानले १८ वर्ष उमेर पुगेका नागरिकलाई ‘बालिग’ मानेर देशको प्रधानमन्त्री र प्रतिनिधि छान्ने अधिकार (मताधिकार) प्रत्याभूत गरेको छ । तर अचम्म, तिनै १८ वर्षका ‘बालिग’ नागरिकले आफ्नो जीवनसाथी ...

barnanmedia.com३८ हप्ता अघि

भाडा घटाउने सरकारको तयारी, विद्युतीय सार्वजनिक यातायात प्रयोग गर्नेलाई खुसीको खबर

यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ। हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भा...

barnanmedia.com३८ हप्ता अघि

सभापति लामिछाने घण्टी बजाउँदै सडकमा, प्रचण्ड पार्टी प्यालेसमा

पोखरामा बुधबार प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दुई फरक दृश्य देखिए। एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घण्टी बजाउँदै सडक परिक्रमा गरिरहेका थिए। अर्कोतिर, नेपाली कम्युनिस्ट प...

barnanmedia.com३८ हप्ता अघि

दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामावाद युनाइटेडले ६० लाख पारुमा खरिद गर्‍यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी पाकिस्तान सुपर लिग (पिएसएल) टोली इस्लामावाद युनाइटेडमा अनुबन्ध भएका छन्। पीएसएलका लागि आज‌ भएको अक्सनमा इस्लामावादले दीपेन्द्रलाई ६० ला...

ratopati.com३८ हप्ता अघि

सन्डरल्याण्डविरुद्ध लिभरपुल १–० ले विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल भर्जिल भान डाइकले गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभ...

ratopati.com३८ हप्ता अघि

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । ...

barnanmedia.com३८ हप्ता अघि

काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढ्यो

अघिल्लो दिनको तुलनामा आज (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ७.४ र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस छन्। हिजो (मंग...

barnanmedia.com३८ हप्ता अघि

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गर...

barnanmedia.com३८ हप्ता अघि

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान क...

barnanmedia.com३८ हप्ता अघि

पश्चिमा अविश्वास आणविक वार्ताको प्रगतिमा बाधक भएको इरानको दावी

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताउनुभएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिको ४७...

ratopati.com३८ हप्ता अघि

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ । काठमाडौँको तारके...

barnanmedia.com३८ हप्ता अघि

रास्वपाका बरिष्ठ नेता शाहले, कार्यतालिका फेर्दै सिमराबाट राजधानी फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशको रोड-शो समापन गरी बुधबार साँझ राजधानी फर्किएका छन्। मंगलबार सडक मार्ग हुँदै सप्तरीबाट मधेश प्रवेश यात्रा सुरू ग...

barnanmedia.com३८ हप्ता अघि

सविधान संशोधन गर्नुपर्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेक...

ratopati.com३८ हप्ता अघि

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई स...

barnanmedia.com३८ हप्ता अघि

झापा–५ मा ओलीको मतदाता भेटघाट छैटौँ दिन पनि जारी

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता भेटघाट कार्यक्रम छैटौँ दिन पनि निरन्तर जारी रहेको छ। माघ २३ गते झापा–५ आइपुग्नुभएका ओलीले क्षेत्रका विभिन्न वडामा पुगे...

barnanmedia.com३८ हप्ता अघि

पतिसँगको सम्बन्ध सुधार्न भनेर जोखना हेर्न आएकी महिला लिएर तान्त्रिक फरार

पतिसँगको सम्बन्ध सुधार्न भनेर तान्त्रिककहाँ गएकी महिला जब उनैसँग भागिन् भारतको मध्य प्रदेशको इन्दौरमा एउटा अचम्मको घटना भएको छ। वाणगंगा प्रहरी थाना क्षेत्रमा बस्ने एक महिला अचानक आफ्नो घरबाट बेपत्...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको