मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १२ को विवरण
आज

२०८२ फागुन १२ का समाचार

फेब्रुअरी २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com३६ हप्ता अघि

मेरो नाममा सामाजिक सञ्जालमा नक्कली पेज खोलिएका छन्, रिपोर्ट गरिदिनुहोला: पत्रकार चापागाईं

काठमाडौँ । पत्रकार एवं युट्युब कार्यक्रम ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा खोलिएका नक्कली पेज तथा ग्रुपहरूबाट सचेत रहन सर्वसाधारणलाई आग्रह...

ratopati.com३६ हप्ता अघि

फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने

काठमाडौँ । महिला डिजिटल सशक्तीकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ । आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोट्र्सले सोमबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रि...

ratopati.com३६ हप्ता अघि

ब्रिटिस गोर्खाली क्रिकेट लिगको टाइटल स्पोन्सर ब्रिज इन्टरनेशनल, खेल र शिक्षालाई सँगै लैजाने प्रतिबद्धता

काठमाडौँ। बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिस गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ । लन्डनस्थित लिटिल काठमाडौँमा ...

onlinekhabar.com३६ हप्ता अघि

ट्रमा सेन्टरको चीत्कार : ‘अंगालो’बाटै बिदा भइन् आमा, पाखैमा अस्ताए जीवनसाथी

११ फागुन, काठमाडौं । ठूलो स्वरमा गीत बजिरहेको थियो । घन्टौंदेखि पोखराबाट हिंडेको बस एक सुरुमा गुडिरहेको थियो । छेवैको सिटमा जीवनभर साथ दिने वाचा गरेका श्रीमान् थिए । त्रिशूली नदीमा पानी एकनास बगिरह...

ratopati.com३६ हप्ता अघि

निर्वाचन आउन नौ दिन बाँकी: आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उ...

ratopati.com३६ हप्ता अघि

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना: चालक दलका सदस्यसहित ७ जनाको मृत्यु

काठमाडौँ । भारतको राँचीबाट दिल्लीका लागि उडेको एक निजी एयर एम्बुलेन्स सोमबार साँझ झारखण्डको चतरा जिल्लामा दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको छ । भारतीय नाग...

barnanmedia.com३६ हप्ता अघि

उत्तर कोरियाको सत्तारुढ पार्टीको महासचिवमा पुन: किम चयन

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुन: त्यहाँका सर्वोच्च नेता किम जोङ-उन चयन भएका छन्। कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार राजधानी प्योङयाङमा जारी पार्टीको महाधिवेशन...

ratopati.com३६ हप्ता अघि

निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलीय सहमति

जुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ९ दिन बाँकी भएसँगै जुम्लामा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न सर्वदलीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बस...

ratopati.com३६ हप्ता अघि

कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्...

ratopati.com३६ हप्ता अघि

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिस...

barnanmedia.com३६ हप्ता अघि

भारतीय लडाकु विमान तेजसको ‘ब्रेक फेल’ भयो

भारतीय वायुसेना (आईएएफ) को एक हल्का लडाकु विमान तेजस अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ। समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै घटना फेब्रुअरी ७ मा भएको तर खुलासा अहिले भएको जनाएको छ। ...

ratopati.com३६ हप्ता अघि

पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थ...

ratopati.com३६ हप्ता अघि

उपचार कक्षबाट बाहिर बस्न आग्रह गरेपछि महिला चिकित्सकको गोली हानी हत्या

काठमाडौँ । पाकिस्तानको खरबै पख्तुनख्वा प्रान्तमा एक महिला चिकित्सकमाथि गोली प्रहार गरी हत्या गरिएको छ । महिला बिरामीसँग आएका पुरुषहरूलाई उपचार कक्ष बाहिर बस्न आग्रह गरेपछि विवाद उत्पन्न हुँदा चिकि...

barnanmedia.com३६ हप्ता अघि

ट्रम्पको घरमा बन्दुक बोकेका व्यक्ति प्रवेश, सुरक्षाकर्मीले गोली चलाउँदा ठाउँको ठाउँ मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास 'मार-आ-लागो'को सुरक्षा घेरा तोडेर भित्र छिर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ। शटगन र इन्धनको जर्किनसहित प्रव...

barnanmedia.com३६ हप्ता अघि

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्ट...

barnanmedia.com३६ हप्ता अघि

ट्रम्प शुल्क योजनामा कानूनी अड्चन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको व्यापक आयात करविरुद्ध सर्वोच्च अदालतले दिएको निर्णयपछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा अनिश्चितता बढेको छ । यद्यपि प्रारम्भिक प्रतिक्रिया स्वरूप एसि...

barnanmedia.com३६ हप्ता अघि

अमेरिकी ‘सीमित आक्रमण’ पनि आक्रामकता : इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिनुभएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएक...

barnanmedia.com३६ हप्ता अघि

अफगानिस्तानले संयुक्त राष्ट्र संघमा पाकिस्तान विरुद्ध कस्तो उजुरी दर्ता गर्‍यो?

अफगानिस्तानको स्थायी नियोगले नान्गारहार र पक्तिका प्रान्तमा पाकिस्तानले हालै गरेको हवाई हमलाको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा "औपचारिक गुनासो" दर्ता गरेको छ। बीबीसी उर्दूका अनुसार, अफगानि...

barnanmedia.com३६ हप्ता अघि

पाकिस्तान: पुरुषहरूलाई बाहिर बस्न भनेपछि महिला डाक्टरको हत्या

पाकिस्तानको खैबर पख्तुनख्वामा एक महिला डाक्टरको अज्ञात आक्रमणकारीहरूले हत्या गरे। प्रारम्भिक रिपोर्टहरूले सुझाव दिन्छ कि डाक्टरले महिला बिरामीहरूसँग आएका पुरुषहरूलाई बाहिर बस्न भने। जिल्ला सदरमुका...

barnanmedia.com३६ हप्ता अघि

राहुल गान्धीले अमेरिकासँगको व्यापार सम्झौतामाथि प्रश्न उठाउँदै भिडियो जारी गरे, प्रधानमन्त्री मोदीको बारेमा यसो भने

कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले एउटा भिडियो जारी गर्दै प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै भनेका छन् कि अमेरिकासँगको व्यापार सम्झौतामा देश बिक्री भएको छ। राहुल गान्धीले ...

barnanmedia.com३६ हप्ता अघि

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी मेघराज पोखरेलको संयुक्त इजलासले महा...

ratopati.com३६ हप्ता अघि

म्यानचेस्टर युनाइटेड विजयी, एभर्टन १–० ले पराजित

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । खेलको एक मात्र निर्णायक गोल ७१ औं मिनेटमा बेन्जामिन ...

ratopati.com३६ हप्ता अघि

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

काठमाडौँ । निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरे...

barnanmedia.com३६ हप्ता अघि

कालीगण्डकीमा नुहाउने क्रममा बगाएर वृद्धाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएकी पर्वतको फलेवास नगरपालिका–९ भँगराकी ९७ वर्षीया वृद्धा स...

ratopati.com३६ हप्ता अघि

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् । कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्...

barnanmedia.com३६ हप्ता अघि

रास्वपाको सरकार बनेपछि सबै काण्डको छानबिन गर्छौँः रास्वपाका सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्। सोमबार (आज) हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति ल...

ratopati.com३६ हप्ता अघि

दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

दार्चुला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल...

barnanmedia.com३६ हप्ता अघि

ओपनएआई र एन्थ्रोपिक मालिकहरू बीच स्पष्ट तनाव – फोटो खिच्दा एक अर्काको हात समात्न अस्वीकार गरे

भारतमा एआई इम्प्याक्ट समिटमा समूहिक फोटो खिच्ने क्रममा एउटा अनौठो र सबैले सजिलै देख्नुका साथै याद गर्न सक्ने घटना घटेको छ। उक्त सम्मेलनमा समूहिक फोटो खिच्ने क्रममा ओपनएआईका सीईओ साम अल्टम्यान र एन्...

rajdhanidaily.com३६ हप्ता अघि

घरजग्गा कारोबारमा ‘कम्पनी अनिवार्य’

काठमाडौं । नेपालको घरजग्गा बजारमा दशकौ ंदेखि जरा गाडेर बसेको अनौपचारिक दलाल प्रणालीमाथि कडा प्रहार गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगर र उपमहानगरपालिका क्षेत्रभित्र हुने घरजग्गा कारोबार...

rajdhanidaily.com३६ हप्ता अघि

प्रतिनिधिसभाका निलम्बित पूर्व‘माननीय’ माधव–रवि मैदानमा, केही फरार, कोही जेलमा

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग मत मागिरहेका केही उम्मेदवार जनप्रतिनिधि चुनाव जिते पनि सांसदका रूपमा शपथग्रहण गर्न नपाउने अवस्थामा छन् । भ्रष्टाचार मुद्दा खे...

barnanmedia.com३६ हप्ता अघि

भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री गिलको माग

अमेरिकी आक्रमणपछि अमेरिकी नियन्त्रणमा रहेका भेनेजुयलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री यभान गिल पिन्टोले सोमबार माग गरेका छन् । जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार प...

rajdhanidaily.com३६ हप्ता अघि

कता फर्किंदै छ मधेशका मतदाताका मन ?

काठमाडौं । निर्वाचन मिति नजिकिँदै जाँदा मधेशको राजनीतिक तात्दै गइरहेको छ । राजनीतिक दल एवं उम्मेदवारको चुनावी घरदैलो, सभा, भेलाले मधेशको राजनीतिक माहौल तात्दै गइरहेको हो । विघटित प्रतिनिधिसभाको सबै...

ratopati.com३६ हप्ता अघि

कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १२ गते । मंगलबार । इस्वी सन् २०२६ फेब्रुअरी २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–...

barnanmedia.com३६ हप्ता अघि

जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा बस...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको