मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १३ को विवरण
आज

२०८२ फागुन १३ का समाचार

फेब्रुअरी २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३६ हप्ता अघि

१२ बजे १२ समाचार: ‘हेभिवेट’को चेपुवामा उम्मेदवारहरू, निरन्तर ओरालोमा वामपन्थी जनमत

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मन्त्रिपरिषद् बैठक निर्णय सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि ...

ratopati.com३६ हप्ता अघि

बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने: कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा

सप्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् । मंगलबार यहाँस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै...

ratopati.com३६ हप्ता अघि

निर्वाचन आठ दिन बाँकी: प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

ratopati.com३६ हप्ता अघि

विद्यार्थीले ‘सीमा’ लाई सम्मान गर्नुपर्ने इरानी प्रशासनको भनाइ

काठमाडौँ । इरानी सरकार र नेताहरू विपक्षीको हालैको ठुलो विरोध प्रदर्शन र आफ्नो आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य कारबाहीको चेतावनीपछि दबाबमा रहेको भन्दै इरानी अधिकारीहरूले सरकार विरोधी र्‍यालीहर...

ratopati.com३६ हप्ता अघि

उपभोक्ता अदालतको अध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठ...

barnanmedia.com३६ हप्ता अघि

मेक्सिकोमा ‘मोस्ट वान्टेड’ मारिएपछि २० राज्यमा फैलियो हिंसा, ९५ सय सैनिक तैनाथ

मेक्सिकोको मोस्ट वान्टेड सूचीमा रहेका एल मेन्चो सुरक्षा कारबाहीमा मारिएपछि देशमा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न ठुलो संख्यामा सेना तैनाथ गरिएको छ। मेक्सिकोका रक्षामन्त्री रिकार्डो ट्रेभिया...

ratopati.com३६ हप्ता अघि

खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएक...

ratopati.com३६ हप्ता अघि

सोरलोथको ह्याट्रिकमा एट्लेटिको मड्रिडको सानदार जित

काठमाडौँ । अलेक्जेन्डर सोरलोथको सानदार ह्याट्रिकको मद्दतले स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्लेअफमा क्लब ब्रुगलाई पराजित गर्दै प्रतियोगिताको समूह चरणमा आफ्नो स्थान पक्का ग...

barnanmedia.com३६ हप्ता अघि

केरला राज्यको नाम फेर्दै भारत, अब 'केरलम' बन्ने

भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ । भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केन्द्रीय म...

barnanmedia.com३६ हप्ता अघि

अमेरिकामा श्रीमती र छोरी हत्या प्रकरण : अनुसन्धानमा संलग्न प्रहरी के भन्छन् ?

मेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको मान्तुवामा एक नेपाली परिवारमा विभत्स हत्या भयो ।स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भएको यो घटना कसरी भयो भन्नेबारे विस्तृत वि...

barnanmedia.com३६ हप्ता अघि

भारतको झारखण्डमा बिरामी बोकेको विमान खस्यो, ७ जनाको मृत्यु

भारतको झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड एयर एम्बुलेन्स (विमान) चतरामा दुर्घटना हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार रेडबर्ड बिचक्राफ्ट किङ एयर बी९०एल सोम...

barnanmedia.com३६ हप्ता अघि

लागुऔषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता

सन् २०२६ को फिफा विश्वकपका खेलहरू आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागुऔषध गिरोहविरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ । विशेष गरी जलिस्को राज्यका...

barnanmedia.com३६ हप्ता अघि

अजित पवार विमान दुर्घटनामा डीजीसीएले कारबाही गर्‍यो, चारवटा एयरलाइन्सका विमानहरू ग्राउन्डेड गरियो

बारामती विमान दुर्घटनापछि, नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कडा कदम चाल्दै मेसर्स VSR भेन्चर्स प्राइभेट लिमिटेडका चारवटा लियरजेट ४०/४५ विमानहरूको उडानमा प्रतिबन्ध लगाएको छ। जनवरी २८ मा बाराम...

barnanmedia.com३६ हप्ता अघि

DGCA ले विमान उडानका लागि नयाँ सुरक्षा नियमहरू घोषणा गर्‍यो

देशमा बढ्दो विमान दुर्घटनालाई ध्यानमा राख्दै, नागरिक उड्डयन महानिर्देशक (DGCA) ले कडा अडान लिएर नयाँ सुरक्षा नियमहरू घोषणा गरेको छ। DGCA ले मंगलबार सबै गैर-तालिकाबद्ध अपरेटरहरूसँग उच्चस्तरीय बैठक ...

barnanmedia.com३६ हप्ता अघि

तेलंगानाका डीजीपीद्वारा आधिकारिक रूपमा पुष्टि, शीर्ष माओवादी नेता देवजीले आत्मसमर्पण गरे

शीर्ष सीपीआई माओवादी नेता थिप्परी तिरुपति उर्फ देवजीले उनका तीन सहयोगीहरू सहित तेलंगाना प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। देवजीले केही दिनअघि आत्मसमर्पण गरेका थिए, जसको आधिकारिक पुष्टि मंगलबार तेल...

barnanmedia.com३६ हप्ता अघि

भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर

भारत र फ्रान्सले करिब तीन दशक पुरानो द्विपक्षीय कर सम्झौता संशोधन गरेका छन् । संशोधनसँगै भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि लाभांश कर घटाउने निर्णय गरेका छन् । भारतको वित्त मन्त्रालयले सोमबा...

barnanmedia.com३६ हप्ता अघि

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी राखिन्न: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। आज बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचन तयारी र समग्र सुरक्षा ...

barnanmedia.com३६ हप्ता अघि

चट्याङ पर्दा किशोरीको मृत्यु, दुई जना घाइते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार (आज) अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूज...

ratopati.com३६ हप्ता अघि

काराबागविरुद्ध न्युक्यासल ३–२ गोल अन्तरले विजयी

काठमाडौँ । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको छ । प्लेअफको दोस्रो लेगमा बुधबार भएको खेलमा अजरबैजानको क्लब काराबाग एफकेलाई ३–२ गोल अन्तरले पराज...

barnanmedia.com३६ हप्ता अघि

निर्वाचनको बेला सात दिन सार्वजनिक बिदा

आउँदो प्रतिनिधि सभाको निर्वाचनको बेला सात दिन सार्वजनिक बिदा हुने भएको छ। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय भएको छ। त्यसका लागि सरकारले तीन दिन बिदा दिने निर्णय गरेको छ। यससँगै चुनावको अवधि...

ratopati.com३६ हप्ता अघि

निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहाय...

barnanmedia.com३६ हप्ता अघि

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले ...

barnanmedia.com३६ हप्ता अघि

अध्यक्ष घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् । उज्यालो नेपाल पार्टीले मंगलबार पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले ...

barnanmedia.com३६ हप्ता अघि

सरकारले जेन-जी परिषद् गठन गर्ने निर्णय

सरकारले जेन-जी परिषद् गठन गर्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। जेन-जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरूको माग सम्बोधनका लागि ठोस निर्णय ल...

ratopati.com३६ हप्ता अघि

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हि...

ratopati.com३६ हप्ता अघि

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १३ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–न...

barnanmedia.com३६ हप्ता अघि

उम्मेदवार ढकाल: पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा

राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ । शरीरमा सेतो सुती...

rajdhanidaily.com३६ हप्ता अघि

सिंहदरबार, अदालत र संसद् भवन जलाउनेलाई गृहमन्त्री अर्यालको दबाबमा धमाधम उन्मुक्ति

काठमाडौं । गत २३ र २४ भदौको जेनजी आन्दोलनक्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत संरचना जलाउने कार्यमा संलग्नले बिनाअनुसन्धान धमाधम उन्मुक्ति पाउन थालेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको...

barnanmedia.com३६ हप्ता अघि

झापा–२ मा शब्दयुद्ध: घिमिरेको कडा प्रतिवाद

देवराज घिमिरे ले रवि लामिछाने विरुद्ध कडा प्रतिवाद गरेका छन्। मंगलबार बिहान बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी कार्यक्रममा लामिछानेले आफूलाई लक्षित गर्दै ‘जनताको आवा...

barnanmedia.com३६ हप्ता अघि

निर्वाचन बहिष्कार गर्नु राजनीतिक अधिकार हो, ऋषिराम कट्टेललाई तत्काल छाड्नू : सर्वोच्च

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कट्टेललाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको ठहर गर्दै अदालतले उनलाई छाड्न आदेश दिएको हो...

rajdhanidaily.com३६ हप्ता अघि

ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा

ललितपुर । प्रतिनिधिसभा निर्वाचनको इतिहासमै नेवाः समुदायबाट मात्रै प्रतिनिधि पाइरहेको ललितपुर क्षेत्र नम्बर–२ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट २०७९ सालको निर्...

ratopati.com३६ हप्ता अघि

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल...

barnanmedia.com३६ हप्ता अघि

देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा असिना पानी र चट्याङ

पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य ...

ratopati.com३६ हप्ता अघि

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा तोकिएको छ । अष्...

rajdhanidaily.com३६ हप्ता अघि

कैलाली–५ मा नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको