२०८२ फागुन १४ का समाचार
फेब्रुअरी २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जेन–जी फ्रन्टको चेतावनी: गौरी कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँछौँ
काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले बुधबारबार प्रेस विज्ञप्ति जारी गर...

१२ बजे १२ समाचार: नसुल्झिएको जसपाको मुद्दा, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन ढिलाइ ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन भयो ढिलाइ ? गत भदौ २३ र २४ गतेको ...

निर्वाचन सात दिन बाँकी: कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील
सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी...

कांग्रेस उम्मेदवारको घर पुगेको प्रसङ्गलाई तोडमोड गरी भ्रामक प्रचार भएपछि रास्वपा उम्मेदवार टासी ल्हाजोमको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले आफूलाई ‘कांग्रेस उम्मेदवार’ भनेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओको खण्डन गरेकी छिन् । केही सञ्चार...

कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ
काठमाडौँ । दक्षिण सुडानमा सहायता कोषको अभावका कारण १९ लाखभन्दा बढी विस्थापितहरूको जीवन जोखिममा परेको संयुक्त राष्ट्रसङ्घको आप्रवासी मामिला हेर्ने निकायले बुधबार बताएको छ । अन्तर्राष्ट्रिय आप्रवासन...

जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छ: उपसभापति शर्मा
महोत्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन् । कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वर...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ । ...
च्याम्पियन्स लिगमा एटलान्टाको सानदार पुनरागमनः डर्टमन्डलाई ४–१ ले हराउँदै अघिल्लो चरणमा प्रवेश
काठमाडौँ । नेपाली समयअनुसार बुधाबर राति सम्पन्न च्याम्पियन्स लिगको प्ले–अफ अन्र्तगत दोस्रो लेगमा एटलान्टाले डर्टमन्डमाथि ४–१ को सानदार जित दर्ता गरेको छ । पहिलो लेगमा २–० ले पछि परेको एटलान्टाले घर...

सूचीकरण हुन बाँकी सत्र लाख किसान सूचीबद्ध गरिँदै
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी करिब १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ । स्थानीय तथा क्षेत्रीय स्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढावलगायत ...

संसद्मा इरानविरुद्ध ट्रम्पको आक्रोश: ‘विश्वकै एक नम्बर आतंकवाद प्रायाेजक’
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘विश्वकै आतंकवादको नम्बर एक प्रायोजक’ भनेका छन्। बुधबार देशको संसद् (कंग्रेस) लाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सकेसम्म वार्तामार्फत सम्झौताको प्रया...

आसाममा प्रेमीकै अगाडि युवतीलाई ७ पुरुषले गरे बलात्कार
भारतीय राज्य आसामको काचर जिल्लास्थित सिलचर सहरनजिकै २८ वर्षीया युवतीलाई उनकै प्रेमीका अगाडि ७ पुरुषले पालैपालो बलात्कार गरेका छन्। भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस विषयमा यही फेब्रुअरी १९ ता...

अमेरिकामा भीषण हिमपात: ११ हजार उडान रद्द, ५ लाख घरमा बिजुली बन्द
अमेरिकामा तीव्र आँधीसहितको भारी हिमपातका कारण विमानस्थल बन्द हुँदा हजारौँ उडान रद्द गरिएका छन्। आइतबारदेखि मंगलबारसम्म ११ हजार ५५ भन्दा बढी उडान स्थगन भइसकेका छन्। उडान ट्र्याकिङ कम्पनी फ्लाइटअवेय...

अमेरिकी संसद्मा राष्ट्रपति ट्रम्पको सम्बोधन: यी हुन् उनले भनेका प्रमुख ६ कुरा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान देशको संसद्मा सम्बोधन गरेका छन्। ट्रम्पले १ घण्टा ५० मिनेटको भाषणमा इरान, भारत-पाकिस्तान द्वन्द्व, भेनेजुएला प्रकरण, गाजा युद्धविराम, अमेरिकाले ...

इजरायली संसदमा नेतान्याहूले मोदीलाई 'महान भारतीय नेता' किन भने?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायली संसद, नेसेटमा आइपुगेका छन्। प्रधानमन्त्री मोदीको सम्बोधन अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संसदलाई सम्बोधन गर्दैछन्। नेतान्याहूले भारतीय प्...
पाकिस्तानी महिला ब्याट्सम्यानले के गरिन् जसले गर्दा उनलाई आईसीसीबाट डिमेरिट पोइन्ट मिल्यो?
पाकिस्तानी ब्याट्सम्यान सिद्रा अमिनलाई आईसीसी आचारसंहिताको लेभल १ उल्लङ्घन गरेकोमा चेतावनी दिइएको छ र उनको रेकर्डमा एक डिमेरिट अंक थपिएको छ। आईसीसीका अनुसार सिद्राले आचारसंहिताको धारा २.२ उल्लङ्घन...

अजिम प्रेमजी विश्वविद्यालय विवाद: प्रहरीले दर्ता गर्यो अर्को उजुरी, के हो सम्पूर्ण मामिला ?
बेंगलुरुको अजिम प्रेमजी विश्वविद्यालयमा चलिरहेको विवादको सम्बन्धमा बेंगलुरु ग्रामीण प्रहरीले दोस्रो उजुरी दर्ता गरेको छ। यो उजुरी सामाजिक सञ्जाल पोस्टसँग सम्बन्धित छ। उक्त पोस्टमा अखिल भारतीय विद्...

हङ्गेरी र स्लोभाकियाका लागि तेल अभावको खतरा नहुने इयूको भनाइ
हङ्गेरी र स्लोभाकियाले हाल ‘द्रुज्बा पाइपलाइन’बाट हुने रुसी आपूर्तिमा अवरोध भए पनि पेट्रोलियम पदार्थको अभावको जोखिम नहुने युरोपेली सङ्घ (इयू) इयूले बुधबार बताएको छ । “वैकल्पिक स्रोतहरूले उनीहरूलाई...

प्रत्यक्षतर्फ नै ७० सिट जित्ने प्रचण्डको दाबी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ...
च्याम्पियन्स लिग: बेन्फिकामाथि रियल मड्रिडकाे जित
काठमाडौँ । आज सम्पन्न च्याम्पियन्स लिगको प्ले–अफको दोस्रो लेगमा रियल मड्रिडले बेन्फिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै रियल मड्रिड समग्रमा ३–१ को नतिजासहित प्रतियोगिताको अर्को चरणमा ...

विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली
विवाह समारोह। मानिसहरू उत्सवमा झुमिरहेका छन्। र दुलही मञ्चमा चढ्छन् र एकअर्कालाई माला लगाउँछन्। त्यसपछि उनीहरूका लागि आरती गरिन्छ। अचानक ढ्याङ आवाज आउँछ। दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट ...

भयावह बन्दै अनलाइन ‘स्क्यामिङ’को जालो, सयौँ नेपाली उद्धारको पर्खाइमा
सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयावह रुपमा बढ्दै गएको छ। मुलुक...

प्रधानमन्त्रीको दौडमा बालेन अगाडि : रोयटर्सको रिपोर्ट
गत भदौमा नेपालमा युवाको नेतृत्वमा भएको ऐतिहासिक विद्रोहमा ७७ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। त्यसपछि र्यापरबाट काठमाडौँका मेयर बनेका बालेन्द्र शाहले सामाजिक स...

गृह मन्त्रालयमा दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा
गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते) लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ। केन्द्रीय सुरक्षा...
च्याम्पियन्स लिगः पीएसजी अघिल्लो चरणमा, युभेन्टस प्रतियोगिताबाट बाहिर
काठमाडौँ । आज सम्पन्न यूईएफए च्याम्पियन्स लिगको प्ले–अफ दोस्रो लेगका खेलहरूमा नाटकीय नतिजाहरू देखिएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) घरेलु मैदानमा मोनाकोसँग बराबरीमा रोकिए पनि सम...

बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १४ गते । बिहीबार । इस्वी सन् २०२६ फेब्रुअरी २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–...

काठमाडौं महानगरका सरकारी स्कुलका विद्यार्थीले अब ४ जिपिए ताक्नेछन्, विद्यार्थीलाई विज्ञबाटै विशेष 'कोचिङ'
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ। गत वर्षका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी...

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग...

आजबाट सबै जिल्लामा मतपत्र, कर्मचारी र सुरक्षाकर्मीका लागि भोट हाल्न के छ व्यवस्था ?
काठमाडौं । नेपाली सेनाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित तीन चरणको सुरक्षा रणनीति तयार पारेको छ । सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछि मत गणना भई परिणाम घोषणास...

वैदेशिक सहायता र व्यापार नीति पुनरावलोकन तयारी शून्य
काठमाडौं । नेपाल अबको ९ महिनापछि अर्थात् २४ नोभेम्बर २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छ । स्तरोन्नतिसँगै वैदेशिक सहायता र वैदेशिक व्यापारमा भने समस्या देखिन निश्चित...

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएक...
जुम्लाको अग्निपरीक्षा : दोहोरिने कि पुरानै रेकर्ड कायम राख्ने ?
सुर्खेत । राप्रपा प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले पुनः उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी मैदानले नयाँ मोड लिएको छ । ०७९ मा उनले असम्भवजस्तै देखिएको समीकरण उल्ट्याउँदै जित निकालेका ...

सप्तरीमा उम्मेदवारद्वारा पार्टी परित्याग, अर्काे उम्मेदवारलाई समर्थन
राजविराज । राजनीतिमा दल फेरबदल तथा एक अर्कालाई सर्मथन गर्नु समान्य कुरा भइसकेको छ । तर, प्रतिस्पर्धामा उत्रिसकेका उम्मेदवारले नै चुनावको मुखमा दल फेरबदल गर्नू र आफनो उम्मेदवारी निस्कृय पार्दै अर्का...
३२ समाचार देखाइएको