मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ३० को विवरण
आज

२०८२ फागुन ३० का समाचार

मार्च १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com३४ हप्ता अघि

इरानको राजधानी तेहरानमा प्यालेस्टिनी समर्थक र्‍यालीनजिकै भीषण विस्फोट

इरानको राजधानी तेहरानमा शुक्रबार प्यालेस्टिनी समर्थक अल-कुद्स दिवसको र्‍यालीनजिकै विस्फोट भएको छ। इरानको सरकारी टीभीका अनुसार र्‍याली क्षेत्रमा एकैसाथ धेरै विस्फोट सुनिएका थिए। तर कति जना मारिए भ...

barnanmedia.com३४ हप्ता अघि

‘इस्लामिक रेजिस्टेन्स’को दाबी: इराकमा दुर्घटनाग्रस्त अमेरिकी सैन्य विमान हामीले खसालेका हौँ

इराकमा बिहीबार भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ (इन्धन भर्ने) विमान दुर्घटनाको जिम्मेवारी ‘इस्लामिक रेजिस्टेन्स’ले लिएको छ। रोयटर्सका अनुसार इराकको इस्लामिक रेजिस्टेन्स नामको संगठनले त्यो अम...

barnanmedia.com३४ हप्ता अघि

६ वर्षपछि उत्तर कोरिया–चीन रेल सेवा पुन: सञ्चालन

करिब ६ वर्षपछि उत्तर कोरिया र चीनबिच पुनः रेल सेवा सञ्चालन गरिएको छ। प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ पुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबिचको रेल...

barnanmedia.com३४ हप्ता अघि

काबुलसहित अफगानिस्तानका धेरै क्षेत्रमा पाकिस्तानले हवाई हमला गर्‍यो: तालिबान

अफगानिस्तानको तालिबान सरकारले शुक्रबार बिहान पाकिस्तानी सेनाले राजधानी काबुलसहित धेरै स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लाटफर्म ...

barnanmedia.com३४ हप्ता अघि

भक्तपुर फिल्म महोत्सव चैत पहिलो साता

आगामी चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल’ हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीको समूहले कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा महोत्सव आयोजना गर्न लागेको हो। युवा फिल्मकर्मीहरू किरण किलम्बू, स...

barnanmedia.com३४ हप्ता अघि

मध्यपूर्वमा जारी द्वन्द्वको असर कम गर्न अष्ट्रेलियाले पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने

मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ । अष्ट्रेल...

barnanmedia.com३४ हप्ता अघि

रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो

संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको जनाएको छ । अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई र...

barnanmedia.com३४ हप्ता अघि

काठमाडौंको इनाटोलमा एक जना मृत फेला

काठमाडौं महानगरपालिका- १९ इनाटोलमा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका छन्। हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी ...

barnanmedia.com३४ हप्ता अघि

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बस्ने भएपनि बैठकको समय र स्थानको टुंगो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बत...

barnanmedia.com३४ हप्ता अघि

राप्रपाका एकमात्रै सांसद शाहीको चुनाव खर्च २० लाख ५५ हजार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै विजयी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। राप्रपा प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा...

barnanmedia.com३४ हप्ता अघि

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ। तुइनखोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउनको लागि मेसिन प्रयोग गरि सडकमा छरिएर रहेका ढुंगाहरू हटाउने प्रया...

barnanmedia.com३४ हप्ता अघि

वैश्विक ढुवानी उद्योग युद्धको भुमरीमा

आयात व्यवसायमा जोडिएका जो कोहीका लागि मध्य पूर्वमा भएको युद्धले आर्थिक प्रभाव पारिरहेको छ । समुद्री मार्गबाट हुने आपूर्ति श्रृङ्खलालाई युद्धले नराम्रो प्रभाव पारेको छ । इरानमाथि अमेरिका र इजरायलले...

barnanmedia.com३४ हप्ता अघि

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसे...

barnanmedia.com३४ हप्ता अघि

समानुपातिक सांसद र मन्त्री छान्न रवि–बालेनको वान–टु–वान छलफल

रवि लामिछाने अस्वस्थ भएपछि केही दिन यता घरमै आराम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई लगातार चुनावी व्यस्तताका कारण स्वास्थ्य समस्या देखिएको हो । लामिछानेलाई...

barnanmedia.com३४ हप्ता अघि

चुनावी अभियानबाट महावीरले बचाए साढे २७ लाख, बचत रकमबाट सदरमुकाममा सेवा दिने

नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब २७ लाख रुपैयाँ बचत गरेका छन्। चुनावमा जम्मा भएको चन्दा रकमबाट उनले खर्च गरेर सो रकम बचत रहेको जानकारी दिएका हुन्। म्याग्दीबाट स्वतन्त्र ...

barnanmedia.com३४ हप्ता अघि

सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो

प्रधानमन्त्री प्रस्तावित गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपपछि घरमै आराम गरिरहेका छन् । धुलोधुँवासहितको लगातार यात्राका कारण उनी हल्का बिरामी रहेका हुन् ...

nepalnews.com३४ हप्ता अघि

मैदानमै नेपाली खेलाडीको कन्चटमा पेस्तोल

२०१४ सालमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेसियाले फुटबलको ठूलो प्रतियोगिता गराउने घोषणा गर्‍यो। प्रत्येक वर्ष विदेशी टोलीलाई निम्तो दिई आयोजना गरिने प्रतियोगिताको नाम जुराइएको थियो– मर्डेका क...

gorkhapatraonline.com३४ हप्ता अघि

महत्वपूर्ण दस्ताबेज संरक्षणका लागि ‘डिजिटल आर्काइभिङ’

सरकारले दीर्घकालीन महत्वका अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको हो । प्रधानमन्त्री तथ...

gorkhapatraonline.com३४ हप्ता अघि

औषधी उद्योगको बजार हिस्सा खुम्चँदै

नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीम...

gorkhapatraonline.com३४ हप्ता अघि

इरानी नागरिकलाई आगमन प्रवेशाज्ञा बन्द

सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाह...

khabarhub.com३४ हप्ता अघि

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते शनिबार चैत कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मार्च १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

barnanmedia.com३४ हप्ता अघि

बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णयप्रति कास्कीका व्यवसायीको विरोध

खाना पकाउने (एलपी) ग्यास बिक्रेता संघ कास्कीले ७.१ किलोग्रामको ग्यासमात्र बजारमा पठाउने नेपाल आयल निगमको निर्णयको विरोध गरेको छ । निर्णय अव्यवहारिक भएको भन्दै उनीहरूले सच्याउन माग पनि गरिएको छ। सं...

barnanmedia.com३४ हप्ता अघि

आज झापामा सबैभन्दा बढी वर्षा

मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, ल...

barnanmedia.com३४ हप्ता अघि

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी...

barnanmedia.com३४ हप्ता अघि

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ । नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ ...

barnanmedia.com३४ हप्ता अघि

धुलिखेल–खावा सडक : कालेपत्र गर्न आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातका समयमा यातायात बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रो...

barnanmedia.com३४ हप्ता अघि

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगान...

barnanmedia.com३४ हप्ता अघि

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्...

barnanmedia.com३४ हप्ता अघि

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको...

barnanmedia.com३४ हप्ता अघि

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरो...

barnanmedia.com३४ हप्ता अघि

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ । वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० ...

barnanmedia.com३४ हप्ता अघि

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौँ, ३० फागुनः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानम...

barnanmedia.com३४ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही मुद्राको मूल्य घटेकार...

barnanmedia.com३४ हप्ता अघि

आगामी हप्ता इरानमा धेरै कडा आक्रमण गर्छौं: ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आगामी हप्ता इरानमा धेरै कडा आक्रमण गर्ने' बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आउने हप्ता इरानविरुद्ध भीषण हमला गर्ने दाबी गरेका हुन्। ट्रम्पले भ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको