२०८२ चैत १९ का समाचार
अप्रिल २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

विश्व अटिजम दिवस : नेपालमा अझै पहिचानको चुनौती
काठमाडौं । अप्रिल २ का दिन विश्वभरका अटिजम दिवस मनाउने गरिन्छ । सन् २००७ मा सुरु गरिएको “विश्व अटिजम'' सचेतना दिवस संयुक्त राष्ट्र संघले सुरु गरेको थियो । अटिजम शब्द पहिलोपटक सन् १९०८ मा मनोचिकित्...

मालपोत र यातायात कार्यालय सुनसरीबाट १७ जना नियन्त्रणमा
सुनसरी । जिल्ला प्रहरी कार्यालयले यहाँका दुई सरकारी कार्यालयबाट आज १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मा...
दिल्लीसँग लखनउको हार
दिल्लीसँग लखनउको हार एजेन्सी – समिर रिज्वीको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। लखनउमा बुधबार भएको खे...

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण
दाङ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन बुधबार हस्तान्तरण गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । मन्त्री प्रतिभा रावलको निर्देशनमा...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागेको छ । चैत शुक्ल चतुर्दशीका दिन स्तूपमा आई दिव...

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक ...

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति
कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीन वटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन...

ट्रम्प भन्छन्: इरानको 'नयाँ शासन'का राष्ट्रपतिले युद्धविराम माग गरे
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको 'नयाँ शासन'का राष्ट्रपतिले युद्धविराम माग गरेको दाबी गरेका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, 'इरानको नयाँ शासनका राष्ट्रपति, जो आफ्नो पूर्ववर्ती भन्दा...

रुसको सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
रुसको रक्षा मन्त्रालयले क्रिमियामा एउटा रुसी सेनाको विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयले रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीलाई बताएअनुसार प्राविधिक खराबी...

‘केही सर्त पूरा भए इरान युद्ध अन्त्य गर्न तयार’
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले केही सर्त पूरा भएमा इरान संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोप...

युद्ध अन्त्य गर्ने ट्रम्पको भनाइप्रति इजरायलको रणनीति के हुनेछ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने सङ्केत दिएका छन् । तर केही विश्लेषकहरूले डोनाल्ड ट्रम्पको भनाइ इरानलाई स्थल आक्रमण गर्नुअघिको रणनीतिक चाल हुनसक्ने बताएका...

न्यायाधीशहरुको अकर्मण्यताले रविले न्यायालयमा बेहोर्नुपरेको घनचक्कर
मुलुकको न्याय प्रणालीमाथि जनविश्वास कायम राख्ने सबैभन्दा महत्त्वपूर्ण आधार भनेको समयमै, स्पष्ट र निर्भीक निर्णय दिन सक्ने क्षमता हो । क्षमता मात्र होइन, यो क्षमता हाम्रो न्यायालयले राख्दछ भन्ने आमन...

जापानमा संयुक्त अभिभावकत्व कानून लागू, समर्थन र चिन्ता सँगै
सम्बन्धविच्छेदपछि बालबालिकाको अभिभावकत्व व्यवस्थामा ठूलो परिवर्तन गर्दै जापानले अब आमाबाबुलाई संयुक्त रूपमा अभिभावकत्व ग्रहण गर्ने अधिकार दिएको छ । दशकौँदेखि एकल अभिभावकलाई मात्र अधिकार दिने प्रणाल...

गृहमन्त्री सुधन गुरुङद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुन्ने पहल
गृहमन्त्री सुधन गुरुङ ले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन्। विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष र...

एसईई परीक्षा शान्तिपूर्ण बनाउन मन्त्री तिमिल्सिनाको अपिल
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन् । भोलि ...

रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
रुसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको ब...

गंगा नदीमा चिकेन बिरयानी फालेको आरोपमा पक्राउ परेका १४ जनाको जमानत याचिका खारेज
इफ्तार पार्टीपछि बचेको चिकेन बिरयानी गंगा नदीमा फालेको आरोपमा पक्राउ परेका सबै १४ मुस्लिम युवकलाई भारतको वाराणसीस्थित सेसन कोर्टले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बुधबार अदालतले उनीहरूको जमानत याच...

सदनमा जबाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जबाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरि...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाको प्रवेशलाई पूर्ण रूपमा निषेध गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। बुधबार मन्त्री प्रतिभा रावलको निर...

नागरिकको अपार सहयोग र समर्थनले थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको छः महानिरीक्षक कार्की
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताएका छन् । विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्द...

आज यी राशिहरुका लागि शुभ, हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १९ गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–पूर्णिमा...

आजदेखि संसद् अधिवेशन
काठमाडौँ- गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

बहराइनमा अमेरिकी कम्पनी अमेजनमा इरानले गर्यो आक्रमण
इरानले बुधबार बहराइनमा रहेको अमेरिकी कम्पनी अमेजन वेब सर्भिसेजको डेटा सेन्टरमा आक्रमण गरेको छ। रोयटर्सका अनुसार, बहराइनको आन्तरिक मन्त्रालयले घटनाको पुष्टि गरेको छ। आक्रमणले अमेजनको क्लाउड कम्प्य...

आजदेखि एसइई परीक्षा
काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तर पुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन ...

आज हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा बैठक चैत २५ गते हुने
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभाको चौथो बैठक यही चैत २५ गते बस्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २५ गतेलाई विश्वविद्यालयको...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । ...

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल
काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। वैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस । तदनुसार सन् २०२६ अप्रिल २ तारिख। नक्षत्र अनुसार १२ वटा रा...
३० समाचार देखाइएको