मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत २ को विवरण
आज

२०८२ चैत २ का समाचार

मार्च १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३३ हप्ता अघि

१२ बजे १२ समाचार: सत्ताकै कारण मधेस केन्द्रित दलको पत्तासाफ, पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुशीला सरकारका दुई दूरगामी निर्णय प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक...

ratopati.com३३ हप्ता अघि

चैत्र कृष्ण एकादशी: पशुपति क्षेत्रस्थित बज्रेश्वरी मन्दिरमा देशोद्धार पूजा

काठमाडौँ । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा सुरु गरिएको देशोद्धार पूजा आइतबार तिलगंगास्थित बज्रेश्वरी मन्दिरमा गरिएको छ । वत्सलेश्वरी जात्राका क्रममा पशुपति क्षेत्रमा...

ratopati.com३३ हप्ता अघि

अन्तिम समयमा रिचार्लिसनले गोल गरेपछि लिभरपुल र टोटनह्यामले अङ्क बाँडे

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र टोटनह्याम १–१ गोलको बराबरीमा रोकिएका छन् । खेलको अन्तिम समयमा गोल खाएपछि लिभरपुलले अङ्क बाँड्न बाध्य भएको हो । घरेलु ...

ratopati.com३३ हप्ता अघि

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२...

ratopati.com३३ हप्ता अघि

स्वकीय सचिवको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ । म्याग्दी– १ बाट नवनिर्वाचित स्वतन्त्र सांसद एवं पूर्व शिक्षामन्त्री डा. महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको स...

barnanmedia.com३३ हप्ता अघि

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी आपूर्ति बोकेको ड्रुज्बा तेल पाइपलाइन पुनः खोल्ने दबाब ‘ब्ल्याकमेल’ जस्तै भएको बताएका छन् । युक्रेन पार गर्ने सोभियतकाली...

ratopati.com३३ हप्ता अघि

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्ष...

ratopati.com३३ हप्ता अघि

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम शृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रूपमा ज...

ratopati.com३३ हप्ता अघि

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/...

barnanmedia.com३३ हप्ता अघि

सुरक्षा परिषद्‌माथि प्रश्न उठाउँदै गुटेरेसले भने– आज पनि १९४५ कै अवस्थामा छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्को कार्यप्रणालीको कडा आलोचना गरेका छन् । उनले सुरक्षा परिषद्‌मा एउटा ठूलो समस्या भएको र आफूहरूले यो अवस्था स्वीकार गर्नुपर्ने स्पष्ट श...

ratopati.com३३ हप्ता अघि

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद: उद्योगीको माग दाबी नपुग्ने आयोगको निर्णय

काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको माग दाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुव...

barnanmedia.com३३ हप्ता अघि

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकु समूहको स्रोतले एएफपीलाई बताएको छ । सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आ...

barnanmedia.com३३ हप्ता अघि

आकाशमै ठोक्किए दुई अमेरिकी विमान, ६ जनाको मृत्यु भएपछि पेन्टागनमा खैलाबैला

इरानविरुद्धको सैन्य कारबाहीमा संलग्न अमेरिकी वायुसेनाको विमान इराकमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यको मृत्यु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले बिहीबार भएको उक्त दुर्घटनामा ज्यान...

barnanmedia.com३३ हप्ता अघि

युद्धले अस्तव्यस्त मध्यपूर्व, हेर्नुहोस् २० तस्बिर

अमेरिका-इजरायल-इरान युद्धमा होमिएको आज (मार्च १५ तारिख) १६औँ दिन भइसकेको छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्...

barnanmedia.com३३ हप्ता अघि

उत्तर कोरियाको शक्तिशाली रकेट परीक्षणमा किमकी छोरीको 'इन्ट्री'

उत्तर कोरियाली नेता किम जोङ उन फेरि एकपटक आफ्नी १३ वर्षीया छोरी किम जु एलाई लिएर सैन्य मैदानमा उत्रिएका छन्। दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले गरेको 'म...

barnanmedia.com३३ हप्ता अघि

अमेरिकासँगको 'वार्ता' र 'सम्झौता' बारे इरानले के भन्यो?

इरानी विदेशमन्त्री सय्यद अब्बास अरघचीले इरानले कहिल्यै युद्धविराम वा वार्ताको माग नगरेको दाबी गरेका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग कुरा गर्दै अब्बास अराघचीले भने: "हामी अमेरिकीहरूसँ...

ratopati.com३३ हप्ता अघि

‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् । आगामी वैशाख १ गते ...

barnanmedia.com३३ हप्ता अघि

पाकिस्तानका पूर्व कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे

पाकिस्तानका पूर्व टेस्ट कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्, जसले गर्दा उनको लगभग बीस वर्षको करियरको अन्त्य भएको छ। पाकिस्तान क्रिकेट बोर्डसँगको एक अन्तर्वार्त...

barnanmedia.com३३ हप्ता अघि

आयल निगमले पेट्रोलियम र डिजेल-मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले...

barnanmedia.com३३ हप्ता अघि

रास्वपाले बुझाएको समानुपातिकतर्फ ५७ जनाको नाम, छुटे प्रमोद र प्रकाश (नामसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहअन...

barnanmedia.com३३ हप्ता अघि

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्क...

barnanmedia.com३३ हप्ता अघि

रास्वपाले चैत ३ र ४ गते नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सा सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई यही चैत ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण...

barnanmedia.com३३ हप्ता अघि

प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारीमा श्री एयरलाइन्स

निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता स...

barnanmedia.com३३ हप्ता अघि

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ। ६ वर्ष कैद र २२ करोड बढी जरि...

rajdhanidaily.com३३ हप्ता अघि

जाँदाजाँदै अन्तरिम सरकारबाट अख्तियारको चरम दुरुपयोग

काठमाडौं । अन्तरिम सरकारले राजनीतिक दलहरूका विगतका सरकारलाई समेत माथ गर्नेगरी अख्तियारको चरम दुरुपयोग गर्दै विभिन्न नियुक्ति गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणा...

rajdhanidaily.com३३ हप्ता अघि

कांग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी...

rajdhanidaily.com३३ हप्ता अघि

अनुसन्धानकै निर्देशकले घुस लिएपछि…

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा कम्पनीसँग मिलेर राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण अभियोगम...

ratopati.com३३ हप्ता अघि

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र २ गते । सोमबार । इस्वी सन् २०२६ मार्च १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–द्वादशी, ४...

rajdhanidaily.com३३ हप्ता अघि

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले आइतबार अन्तर्राष्ट्र...

rajdhanidaily.com३३ हप्ता अघि

तयारी अवस्थाको प्रतिवन्धित लागु औषधसहित दुई पक्राऊ

वीरगन्ज । भारतमा उत्पादन भएको भारी परिणामको प्रतिवन्धित लागु औषध ट्रमाजोल ट्याब्लेट सहित पर्सामा २ अभियुक्त पक्राउ परेका छन् । नेपालमा उत्पादन नहुने प्रतिवन्धित लागु औषध ट्रमाजोल (दशी) सहित दुई अभि...

barnanmedia.com३३ हप्ता अघि

‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक्छ’

नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् । आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । ...

rajdhanidaily.com३३ हप्ता अघि

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्त भावनात्मक र उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यार्थी, अभि...

rajdhanidaily.com३३ हप्ता अघि

युएईमा भ्रामक भिडियो पोष्ट गरे २ लाख दिरामसम्म जरिवाना

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक...

barnanmedia.com३३ हप्ता अघि

जेनजी आन्दोलनको कारण आवेग कि असन्तोष ?

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलन कुनै क्षणिक आवेग वा सामाजिक सञ्जालको लहड मात्र नभई नेपालको राजनीतिक, आर्थिक र प्रशासनिक संरचनामा रहेको चरम विफलताको परिणाम भएको एक सरकारी अध...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको