२०८२ जेठ १४ का समाचार
मे २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन
नयाँ दिल्ली – रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ।

किसानलाई अनुदानमा धानको बीउ वितरण
डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थ...

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनःनिर्माण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर ...

तल्लोस्वराडमा विद्युत् विस्तार धमाधम
बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ । यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको ...

सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । एकचालिस ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापा...

औषधी कम्पनीले साधारण शेयर बिक्री गर्दै
काठमाडौँ १४ जेठ ः साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क...

प्रधानमन्त्रीको अभिव्यक्ति नै अराजक फेरि , गणतन्त्रवादी र राजावादी भिड्दै
लोकतन्त्रको सुन्दर पक्ष के हो भने तपाई कोही कसैको आलोचना वा विरोध गर्न पाउनुहुन्छ। विरोध प्रर्दशन गर्न पाइन्छ। अभिव्यक्ति स्वतन्त्रता मौलिक हकमा नै समावेश छ। तर, अभिव्यक्ति स्वतन्त्रताको अर्थ अरुला...

अघिउत्तर कोरियाले भन्यो- अमेरिकी 'गोल्डेन डोम' ले अन्तरिक्ष आणविक युद्धको खतरा निम्त्याउँछ
उत्तर कोरियाले 'गोल्डेन डोम' को लागि अमेरिकी योजनाको आलोचना गर्दै यसले "अन्तरिक्षलाई सम्भावित आणविक युद्धभूमिमा परिणत गर्न सक्ने" बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो कार्यकालक...

अघिअसदुद्दीन ओवैसीले कुवेतमा पाकिस्तानलाई लिएर के अपील गरे?
भाजपा सांसद बैजयन्त जय पाण्डाको नेतृत्वमा रहेको सर्वदलीय सांसद प्रतिनिधिमण्डलले मंगलबार कुवेतमा बसोबास गर्ने भारतीय प्रवासीहरूलाई सम्बोधन गरेको थियो। यस सम्बोधनमा, अल इन्डिया मजलिस-ए-इत्तेहादुल मु...

सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक
विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन-एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर...

नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिए। उनका ...

५० हजारभन्दा बढी बङ्गलादेशीको रोजगारी गुम्यो
बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूड...

बैंकिङ कसुर मुद्दामा फरार रहिएकी दिपा ढुंगाना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहिएकी दिपा ढुंगानालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। भक्तपुर जिल्ला अदालतबाट २०८१ साल माघ २८ गते पक्राउ अनुमति प्राप्त गरेपछि खटिएको प्...
भिजिट भिसा प्रकरणः सडकदेखि सदनसम्म पराकम्प
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग सडकदेखि सदनसम्म चर्को रूपमा उठेको छ । मंगलबार माइतीघरमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नारा जुलुस हुँदैगर्दा प्रति...

औसत मितिभन्दा अगावै मनसुन भित्रँदै
काठमाडौं । यस वर्ष नेपालमा मनसुन औसत मिति (जुन १३ तारिख)भन्दा अगाडि भित्रने भएको छ । भारतमा सरदरभन्दा एक साताअघि मनसुन प्रवेश गरेसँगै नेपालमा पनि एक साता छिटो मनसुन प्रवेश गर्दै छ । मौसम विज्ञान वि...

बिजुली आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल
काठमाडौं । नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको छ । प्राधिकरणसँग भएका केही जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू भएका कारण सो उपलब्धि प्राप्त गर...
नवनियुक्त गभर्नरसामु अवसर र चुनौती
करिब डेढ महिनाको राजनीतिक रस्साकस्सीपछि मुलुकले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्राडा विश्वनाथ पौडेल पाएको छ । २३ चैत २०८१ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल समाप्त...

१५ जेठमा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर राजनीतिक तथा सुरक्षात्मक सुरक्षा चुनौती,कस्तो छ तयारी ?
१५ जेठमा काठमाडौँमा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर राजनीतिक तथा सुरक्षात्मक वातावरण चर्किएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको कार्यक्रम ‘सभा नभई...
लखनऊलाई हराउँदै आरसीबीले बनायो क्वालिफायर १ मा स्थान बनायो, आईपीएलमा आफ्नो सबैभन्दा ठूलो स्कोर चेज
(विजयी शट प्रहार गरेपछि आरसीबीका कप्तान जितेश शर्मा ।) लखनऊ- रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएलको इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जीत हासिल गर्दै क्वालिफायर १ मा स्थान बनाए...

जन्मथलोमा सशस्त्रका संस्थापक महानिरीक्षक दम्पतीको सालिक अनावरण
काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–६ दुईबरे जिरो प्वाइन्टमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको सालिक अनावरण गरिएको छ । नुडुप ...

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुनः नियुक्त
काठमाडौं । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ५ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकामा स...

भीमदत्तमा ऐलानी जग्गा नापजाँच
महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ । वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगर...
युवा संघमा दोहोरिए थेवे
पोखरा । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । पोखरामा भएको १...

‘राम जन्मभूमि ठोरी’ को प्रवद्र्धनमा बजेट मौन
वीरगन्ज । पर्साको ‘ठोरी’ भन्ना साथ सर्वसाधारण त के ? नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि असाध्यै जानकारी छ । पर्यटन प्रवद्र्धन विना मुलुकको समृद्धि अधुरो हुने नेपाल सरकारको निष्कर्ष पनि काफ...
स्याङ्जाका सयौ व्यावसायीक फर्म निलम्बनमा
स्याङ्जा । आन्तरिक राजस्व विभागले स्याङ्जाका सयौ व्यवसायीक फर्म, कम्पनीहरु निलम्बन गरेको जनाएको छ । विभागले दिएको जानकारी अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) बमोजिम स्याङ्जाका...

त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला
काठमाडौँ, १४ जेठ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास म...

मन्दिरको जग्गा अतिक्रमणमा
दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार÷पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर ...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल जेठ १४ गते बुधबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। दशहरा स्नानको सुरुवात। तदनुसार सन् २०२५ मे २८ तारिख।

सप्तरीमा कारागार टोलका बासिन्दामा किन खुशियाली छायो ?
राजविराज । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी राजविराज ६ स्थित कारागार टोलका वासिन्दामा खुशियाली छाएको छ । घर अगाडी नाला र पक्की सडक नहुदा विशेष गरी वर्षायाममा घर घरमा ...

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ, १४ जेठ : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा का...

दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल सर्वोच्चको अंकुस, लिखित जवाफ माग
सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदे...
३२ समाचार देखाइएको