मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ ८ को विवरण
आज

२०८२ जेठ ८ का समाचार

मे २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com७६ हप्ता अघि

महिला क्रिकेट टोली स्वदेश फर्कियो

महिला क्रिकेट टोली स्वदेश फर्कियो काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ। त्...

ratopati.com७६ हप्ता अघि

मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्...

barnanmedia.com७६ हप्ता अघि

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिक...

barnanmedia.com७६ हप्ता अघि

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ, ८ जेठः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्न...

barnanmedia.com७६ हप्ता अघि

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

काठमाडौँ, ८ जेठः राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने ...

barnanmedia.com७६ हप्ता अघि

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

काठमाडौँ, ८ जेठः नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुनुहुन्छ, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गर्नुभएका उहाँले प्रेम कथानक चलचित्रमा धेरैजसो भूम...

barnanmedia.com७६ हप्ता अघि

दश महिनामा दुर्घटनामा परी चौँतिसको ज्यान गयो

पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्रा...

barnanmedia.com७६ हप्ता अघि

जनताको घरमा लोडसेडिङ हुन्छ, ऊर्जा मन्त्रीले देख्दैनन्

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ छँदा पनि लोडसेडिङ थियो। सरकारले गत चैतमा उनलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनायो। र, अहिले पनि लोडसेडिङ छ। खासगरी बर्खाबाहेक नेपालको...

barnanmedia.com७६ हप्ता अघि

छत्तीसगढ: शीर्ष माओवादी नेता बसवराजुको मृत्यु, के नक्सलवाद अन्तिम चरणमा छ?

छत्तीसगढको बस्तरमा सुरक्षा बलले मे २१, बुधबार २७ माओवादी मारिएको दाबी गरेको छ। बस्तर डिभिजनको नारायणपुर, बिजापुर र दन्तेवाडा जिल्लाको सिमानामा जारी मुठभेडमा यी माओवादी मारिएको प्रहरीले दाबी गरेको छ...

barnanmedia.com७६ हप्ता अघि

अघि'इजरायलले भोकमरीलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ' - बेलायत

प्यालेस्टिनी प्राधिकरणका नेता महमूद अब्बासले अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचनाको स्वागत गरेका छन्। यसैबीच, वेस्ट बैंकको भ्रमण गरेकी बेलायतकी विकास राज्यमन्त्री जेनी च्यापम्यानले पनि भनिन्, ...

ratopati.com७६ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग

काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई हराउदै टोटनह्याम हट्स्परले युईएफए युरोपा लिग जितेको छ । टोटनह्यामले घरेलु मैदानमा १-० गोल अन्तरले हराउँदै लिग जितेको हो । पहिलो हाफमा ब्रेनन जोनसनले गरेको निर्ण...

barnanmedia.com७६ हप्ता अघि

अघिखुजदार स्कूल बस आक्रमण: पाकिस्तानमा अमेरिकी कार्यवाहक राजदूतले के भने?

पाकिस्तानका लागि अमेरिकी कार्यवाहक राजदूत नताली बेकरले खुजदारमा बालबालिका बोकेको बसमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेकी छन्। बुधबार खुजदारमा भएको आक्रमणपछि अमेरिकी राजदूत नताली बेकरले सामाजिक ...

barnanmedia.com७६ हप्ता अघि

कोरोनाभाइरसको JN.1 भेरियन्टसँग सम्बन्धित केसहरूमा वृद्धि, के साँच्चै यससँग डराउनु आवश्यक छ?

धेरै एसियाली देशहरूमा फेरि एक पटक कोरोना-१९ का नयाँ केसहरू बढ्दै गएका छन्। यद्यपि, भारतको अवस्था नियन्त्रणमा रहेको बताइएको छ। सिंगापुरमा, २७ अप्रिल देखि ३ मे २०२५ सम्मको हप्तामा, स्वास्थ्य मन्त्रा...

ratopati.com७६ हप्ता अघि

कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । य...

barnanmedia.com७६ हप्ता अघि

आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

काठमाडौँ, ८ जेठः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गर...

barnanmedia.com७६ हप्ता अघि

माओवादीका शीर्ष नेता मारिए

काठमाडौँ, ८ जेठः छत्तीसगढ राज्यमा भारतीय सुरक्षा बलले गरेको कारबाहीमा २७ जना माओवादी लडाकु मारिएको दाबी गरिएको छ। बस्तर क्षेत्रको नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा बुधबार भएको मुठभेडमा...

ratopati.com७६ हप्ता अघि

बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हु...

barnanmedia.com७६ हप्ता अघि

गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु

हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरी...

deshsanchar.com७६ हप्ता अघि

मन्त्री यादवद्वारा नेपाली मुस्लिम हजयात्रीको बिदाइ

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा प्रस्थान गर्ने नेपाली मुस्लिम हजयात्रीलाई बुधबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मुस्लिम धर्मावलम्बीको ...

barnanmedia.com७६ हप्ता अघि

गृह मन्त्रालयका सहसचि तीर्थराज भट्टराईलाई केही घण्टामै छाड्यो अख्तियारले

गृह मन्त्रालयका सहसचि तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाडेको छ। बुधबार दिउँसो पक्राउ परेका उनलाई अख्तियारले भोलि बिहीबार आफैँ उपस्थित हुने शर्तमा रिहा गरेको हो। त्रिभुवन अन...

rajdhanidaily.com७६ हप्ता अघि

भारतसहित दक्षिण एसियाली मुलुकमा फेरि कोभिड

काठमाडौं । छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरस(कोभिड–१९) फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको अन्तर्राष्ट्र...

barnanmedia.com७६ हप्ता अघि

लेखा समितिको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार पठाउने निर्णय

सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखर...

rajdhanidaily.com७६ हप्ता अघि

तिलगाउँ विस्थापनः हिमताल फुटेर बाढी आयो, सरकार आएन

सुर्खेत । घटना जेठ १ गते १०ः३० बजेतिरको हो । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ तिलगाउँका बासिन्दा कोही निदाइसकेका त कोही निदाउने तरखारमा थिए । एक्कासी बस्ती नजिकको तिल्चुङ खोलामा ढुंगामाटोसहितको ...

barnanmedia.com७६ हप्ता अघि

सशस्त्रमा गोताखोरको संख्या १२८ पुग्यो, २० जनाले तालिम सम्पन्न

सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुगेको छ। बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या थपिएको हो। गृहमन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्था...

rajdhanidaily.com७६ हप्ता अघि

भारतबाट आयात रोकेर विद्युत् निर्यात सुरु

काठमाडौं । कुलमान घिसिङ हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै लोडसेडिङ भइरहेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेकै बेला नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्या...

rajdhanidaily.com७६ हप्ता अघि

पाँचसय र हजारको नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर प्रा डा. विश्वनाथ पौडेलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजार दरका नयाँ नोट छपाई गर्ने नि...

rajdhanidaily.com७६ हप्ता अघि

लुम्बिनीका १४ सरकारी अस्पतालमा सत्ताधारी दलको भागबण्डा

तुलसीपुर । लुम्बिनी प्रदेशमा रहेका सरकारी अस्पताल विकास समितिको अध्यक्षमा सत्ताधारी दुई ठूला दलले भागबण्डा लगाएका छन् । प्रदेशका १४ वटा सरकारी अस्पताल विकास समिति मध्य सत्तारुढ दुई दलको सहमतिअनुसार...

rajdhanidaily.com७६ हप्ता अघि

बजेट र विकृति

लोकतन्त्र आगमनस“गै देशमा बजेट विकृति पनि भित्रिएको छ । सबैलाई धनी हुने रहर छ, ‘देश गरिब भएर केही हुन्न’ भन्ने मानसिकता व्याप्त छ । अल्पविकसित राष्ट्रको सूचीबाट मध्यम आयको सूचीमा जाने समय पटकपटक घर्...

rajdhanidaily.com७६ हप्ता अघि

तरकारी, दुध र मासु बिक्री गर्न कृषि एम्बुलेन्स

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँमा उत्पादन भएका कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उदेश्यले पालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो । एम्बुलेन्स...

nepalkhabar.com७६ हप्ता अघि

अमेरिकी डलरको भाउ १ पैसा बढ्यो, अरूको के भयो?

नेपाल राष्ट्र बैंकले आज (जेठ ८ गते बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ। ...

barnanmedia.com७६ हप्ता अघि

गुजरातमा सवारी दुर्घटनामा परेका कञ्चनपुरका युवकको मृत्यु

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। १८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको