२०८२ असार २२ का समाचार
जुलाई ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
साम्बाको ह्याट्रिकले नेपाल र उज्वेकिस्तानको खेल पेनाल्टीमा
एएफसी महिला एसियन कप छनोटको फाइनलसरहको निर्णायक खेलमा नेपालले आयोजक उज्वेकिस्तानसँग निर्धारित ९० मिनेटमा ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। अब खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गो लाग्नेछ। ३-१ ...
नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित
एएफसी महिला एसियन कप २०२६ मा छनोट हुने नेपालको सपना अधुरै रहेको छ। शनिबार राति भएको रोमाञ्चक फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको हो...
पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपाल एसियन कपमा पुग्न असफल
नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ। समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कपमा छनोट असफल ...

अचार उद्योगका लागि पूर्व सांसद शान्ता चौधरीले दुई करोड पाइनन्
अचार उद्योगका लागि पूर्व सांसद शान्ता चौधरीले दुई करोड पाइनन् ५ मिनेट अघि A A काठमाडौँ : कमलरी हुँदै सांसद समेत भएकी शान्ता चौधरी अहिले अचार उद्योगमा संलग्न छिन्। उनले आफ्नै ब्रान्ड बनाएर अचारक...
क्लब विश्वकप: बायर्नलाई हराउँदै पीएसजी सेमिफाइनलमा
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पु...
महिला फुटबलमा फेरि निराशा, गुम्यो अवसर
News Summary Generated by OK AI. Editorially reviewed. नेपाली महिला फुटबलले एसिया कपमा छनोट हुन नसक्दा तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको छ। खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भयो।...
पेनाल्टीमा चुकेपछि एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन नेपाल
काठमाडौ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भ...

टेक्सास बाढीः ९ बालबलिका सहित २७ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौँ। अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या बढेर २७ पुगेको छ। बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमध्ये १८ जना वयस्क र ९ जना बालबालिका छन्। बाढीपछि ८५० भन्दा बढी...
भारतको बङ्गलादेशबिचको सिरिज स्थगित
काठमाडौँ । भारत र बङ्गलादेशबिच आगामी अगस्त २०२५ मा हुने तय भएको ह्वाइट बल सिरिज (वनडे र टी२०) आपसी सहमतिमा स्थगित गरिएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्...

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँ-ठाउँमा डोजर तैनाथ
कालीकोट। कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँमा तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातक...

गाजामा युद्ध विरामका लागि कतारमा वार्ता टोली इजरायल पठाउँदै
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न इजरायलले वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्। शनिबार राति जारी गरिएको प्रधानमन...
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
काठमाडौँ, २२ असारः एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको ...

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित
ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । नागरिकता प्राप्त गर्न नसक्दा आफ्नो बालबच्चाको समेत नागरिकता बनाउन सकिरहनुभएको थिएन । तर, जि...

न्यायाधीशले न्याय दिने कि भाषण गर्दै हिँड्ने ?
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत शनिबार एउटा कार्यक्रममा भाषण गर्दै थिए । भाषणको विषय पनि उनी आफै संलग्न इजलासको फैसला थियो । उनी त्यहाँ कार्यक्रमको प्रमुख अतिथि वा मुख्य वक्ताका रुपमा नभई कठघरा...

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा
चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिब...

झापामा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
झापाको मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खग...
एसिसी यू–१६ इस्ट जोन कप उपाधि बिजेता क्रिकेट टोलीलाई बधाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत...

युक्रेनमा रुसले गरेको व्यापक ड्रोन आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा तीन वर्षे युद्धमा रुसले ड्रोन र क्षेप्यास्त्रको व्यापक प्रयोग गरी गरेको आक्रमणको निन्दा गरेका छन् । शुक्रबार भएको आक्रमणको निन्दा गर्द...

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले केपी ओली नेतृत्वको ग...

देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक...

द्वन्द्वपछि भारत र पाकिस्तानले सैन्य शक्ति बढाउन जोड दिए, एकपछि अर्को धेरै ठूला निर्णयहरू
मे ७ देखि १० सम्मको सैन्य द्वन्द्व पछि, भारत र पाकिस्तानले अब महत्त्वपूर्ण रक्षा नीतिहरू र सैन्य उपकरणहरू खरिद गर्ने दिशामा द्रुत गतिमा कदम चालिरहेका छन्। भारतले आफ्नो रक्षा क्षेत्र र आतंकवाद विरु...

टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, मृत्यु हुनेमा ९ बालबालिका पनि
अमेरिकाको टेक्सासमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ। यसअघि मृत्यु हुनेको संख्या २५ रहेको बताइएको थियो। केर काउन्टीका शेरिफ ल्यारी एल. लेथाले भने कि अहिलेसम्म १८ वयस्क र ९ बा...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण ग...

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट
रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ। य...

टौवास खोलाले बगाउँदा एकको मृत्यु
बागमती- मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको म...

देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक छ’ : सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक रहेको बताएकी छिन् । सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभि...

भारतबाट सात बालकको उद्धार
जनकपुर । भारतबाट सात बालकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्राल...

मन्त्रिपरिषद् पुनर्गठन तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका छ...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै
काठमाडौँ- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा ...

पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा १२ जनाको मृत्यु
पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिवार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराचीको लियारीस्थित बग्द...

६० अर्ब ६० करोडको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१–८२ को चैतसम्ममा नेपालले दुई खर्ब २१ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा वैदेशिक सहायता १ खर्ब २ अर्ब रुपै...

नेपालका ३५ लाख जनसङ्ख्या आधारभुत खानेपानीबाट बञ्चित
मकवानपुर । नेपाल सरकारले सन २०३० सम्ममा ‘सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मुल्यमा खानेपानीको सुर्वसुलभ तथा समतामुलक पहुँच हासिल गर्ने’ लक्ष्य लिएको छ, तर हाल नेपालका ३५ लाख जनसङ्ख्या आधार...
३२ समाचार देखाइएको