मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार २५ को विवरण
आज

२०८२ असार २५ का समाचार

जुलाई ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६९ हप्ता अघि

१२ बजे १२ समाचार : चिकित्सकसँग ३ बुँदे सहमति, दुई महामन्त्रीलाई देउवा सन्देश

आज २०८२ असार २४ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटी डटकम नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएको छ– ३ बुँदे सहमति नेपाल सरकार र चिकित्सक संघबीच ३...

baahrakhari.com६९ हप्ता अघि

५० हजार पर्यटक नेपाल भित्रिँदा एक करोडभन्दा बढी रोजगारी सृजना हुन्छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले पर्यटनले नेपालको अर्थतन्त्रलाई 'डाइभ' गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारणसभामा सांसद चौधरीले हाल फूलफेजमा सञ्...

ratopati.com६९ हप्ता अघि

तीन जिल्लामा भारी वर्षा, विभागद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बाग...

ratopati.com६९ हप्ता अघि

चितवनको गोबंदबस्ती क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले चितवन जिल्लाको कल्याणपुर वर्षा मापन केन्द्र, गोबंदबस्ती तथा आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा मध्यम वर्षा भएको जनाएको छ। विभागले बुधबार बिहान १२:३० बजे एक ...

ratopati.com६९ हप्ता अघि

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लास्थित धाप, गोब्रे, मनेखार्क वर्षामापन केन्द्र तथा आसपासका स्थानहरूमा पछिल्लो १ घण्टामा मध्यम वर्षा मापन भएको जनाएको छ। विभागले बुधबा बिहा...

barnanmedia.com६९ हप्ता अघि

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खो...

barnanmedia.com६९ हप्ता अघि

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने

काठमाडौँ, २५ असार: शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार...

barnanmedia.com६९ हप्ता अघि

बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउ...

barnanmedia.com६९ हप्ता अघि

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जन...

barnanmedia.com६९ हप्ता अघि

रसुवाको बाढीमा ९ को मृत्यु, १९ अझै बेपत्ता

रसुवामा मंगलबार बिहान आएको भीषण बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। बेपत्तामध्ये दुई जना प्रहरी...

barnanmedia.com६९ हप्ता अघि

चीनसँगको नाकाका दुखः भुकम्पले तातोपानीबाट टिमुरे सारेको नाका पनि कोल्याप्स, अब कहाँ ?

ल्यान्डलक नेपालका दुख अनेक छन्। भारतसँग सहज सिमा छ तर बेलाबेला राजनीतिक मुद्दाका कारण नाकाबन्दी लाग्ने गर्छ। अझ एउटा देशमा निर्भर व्यापार ठिक हुने कुरै भएन। त्यही भएर सरकारले उत्तरी छिमेकी चीनसँगको...

barnanmedia.com६९ हप्ता अघि

गोपाल खेमका हत्या प्रकरणका संदिग्धको इन्काउन्टरमा मनोज झाले के भने?

बिहारको राजधानी पटनाका व्यापारी गोपाल खेमकाको हत्यामा संलग्न एक संदिग्धको इन्काउन्टरमा मृत्युमाथि आरजेडीले प्रश्न उठाएको छ। आरजेडी सांसद मनोज झाले भने , "मलाई विश्वास छ कि मुठभेडले धेरै सत्य लुकाउ...

barnanmedia.com६९ हप्ता अघि

आफ्नो भ्रष्टाचार ढाकछोप गर्न मन्त्रीमाथि हिलो छ्याप्दै टंकलाल घिसिङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्रिकेट एसोसिएसन नेपाल (क्यान) को मिलेमतोमा भएका भ्रष्टाचारको छानबिन तीव्र पारेपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्यान अध्यक...

barnanmedia.com६९ हप्ता अघि

महामारीले रोगलाई भिसा चाहिँदैन भनेर देखायो – नरेन्द्र मोदी

भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा वातावरण, जलवायु सम्मेलन र विश्वव्यापी स्वास्थ्य जस्ता मुद्दाहरूमा राखेको धारणालाई सबैले सराहना गरेका छन् । उनले मानिसहरू र पृथ्वीको स्वास्थ्य ...

deshsanchar.com६९ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । ...

barnanmedia.com६९ हप्ता अघि

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ। सिंहदरबारमा स्वास्थ्यसहित तीनजना मन्त्रीको उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो। उपभोक्ता अदालतले गरेको आदेशपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थियो...

barnanmedia.com६९ हप्ता अघि

टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आज बयान सकेर थ...

barnanmedia.com६९ हप्ता अघि

सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सिदार्थ राजमार्गअन्तगर्त पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको मृत्यु भएको छ । पहिरोमा परी पाल्पा रामपुर–६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्र...

deshsanchar.com६९ हप्ता अघि

सिद्धबाबामा पहिरोले मोटरसाइकल च्यापिँदा एकको मृत्यु, एक घाइते

रुपन्देही- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । प्रहरी चौकी दोभान, पाल्पाका प्रहरी...

ratopati.com६९ हप्ता अघि

देउवाको सन्देशले ओलीलाई राहत, प्रचण्डलाई आहत

काठमाडौँ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भएको चर्चालाई लिएर वर्तमान सत्ता गठबन्धनको आयु सकिन लागेको हो कि भन्ने आशङ्का बढिरहेको समयमा कांग्रेस सभापति देउवाले तमाम आशङ्...

barnanmedia.com६९ हप्ता अघि

प्रधानमन्त्री ओलीमाथि मानव तस्करीको आरोप, रास्वपा–एमाले आमनेसामने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय सरकार र सत्तारूढ दलका नेताहरूप्रति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि रास्वपाका सांस...

barnanmedia.com६९ हप्ता अघि

बेलायतमा लागूऔषध कारोबार अभियोगमा एक नेपालीलाई दुई वर्षकाे जेल सजाय

बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली जेल चलान भएका छन् । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई ११ जुनमा एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सु...

khabarhub.com६९ हप्ता अघि

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख।

khabarhub.com६९ हप्ता अघि

बागमती जलसतह सतर्कता भन्दा माथि, सचेत रहन आग्रह

काठमाडौं – बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ।

deshsanchar.com६९ हप्ता अघि

मधेस सरकारबाट नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता, ३० दिन भित्र विश्वासको मत लिनुपर्ने

जनकपुरधाम- मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद रहेकी उर्मिला सिंहले मधेस सरकारलाई दिएको समर...

kalakarmi.com६९ हप्ता अघि

सरकारसंग तीन बुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित

काठमाडौं- उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलनरत नेपाल चिकित्सक संघसँग सरकारले तीन बुँदे सहमति गरेको छ । सहमतिपछि नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलनहरु मंगल...

setopati.com६९ हप्ता अघि

३० लाखमा बेचे दुई हजार बोटका आँप, भन्छन्– बृहत् स्तरमा कृषि गर्छु

दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बर्लेनीमा ४५ बिघा क्षेत्रफलको एउटा बगैंचा छ जहाँ आँपका दुई हजार बोट छन्। यो बगैंचा पश्चिम नेपालमा एकै चाक्लाको सबैभन्दा ठूलो मानिन्छ। सिंगो बगैंचा तारबार गरिएको छ...

khabarhub.com६९ हप्ता अघि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ।

barnanmedia.com६९ हप्ता अघि

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन ७ दिनको समय

नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ। मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका ...

barnanmedia.com६९ हप्ता अघि

तिर स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु

काभ्रेको नमोबुद्ध नगरपालिका–८ बुच्चाकोटस्थित सेल्फीडाँडामा मङ्गलवार बेलुकी ७ः३० बजे तिर स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार २२ वर्षीय विजय तामाङ र २३ वर्षीय पासाङ तामाङक...

khabarhub.com६९ हप्ता अघि

ललितपुर हात्तीवनको सिटी अपार्टमेन्ट डुबानमा

काठमाडौं – रातभरको वर्षाले ललितपुरको हात्तीवनमा रहेको सिटी स्केप अपार्टमेन्ट डुबानमा परेको छ। अपार्टमेन्टको परिसरमा पानी पसेपछि पार्किङबाट सबै गाडी निकालेर मुल सडकको दायाँबायाँ पार्किङ गरिएको छ। को...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको