मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १६ को विवरण
आज

२०८२ साउन १६ का समाचार

अगस्त १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६६ हप्ता अघि

१२ बजे १२ समाचार: नाउपामा नयाँ नेतृत्व, एनपीएल पहिलो सिजनबाट २८ करोड आम्दानी

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर आएका छौँ– १. नाउपामा नयाँ नेतृत्व नागरिक उन्मुक्ति पार्टीका संयोजक रेश...

ratopati.com६६ हप्ता अघि

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो । जिल्लास्...

ratopati.com६६ हप्ता अघि

‘‘पर्यटक बढेपछि गोठमै आम्दानी’

बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकी पाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–...

ratopati.com६६ हप्ता अघि

सिंजा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बीमा

जुम्ला । सिंजा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार पाँच सय ४५ घरको घर बीमा गरेको छ । पालिकाका ६ वटै वडामा दुई जना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी घर बीमाको सङ्ख्या निर्धारण भएपछि कर्...

ratopati.com६६ हप्ता अघि

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

वासिङ्टन डिसी । नेपाली राजदूतावासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय से...

barnanmedia.com६६ हप्ता अघि

सत्ताले रेशम र रञ्जिता एक नदीका दुई किनार, बुवालाई अध्यक्ष बनाए

सत्ता र शक्तिको मात कतिसम्म मादक हुन्छ भनेर बुझ्न नागरिक उन्मुक्ति पार्टी हेरे पुग्छ। रेशम चौधरी डिल्लीबजार कारागारमा छँदासम्म ठिकठाक चलिरहेको थियो, कान्छी श्रीमती रञ्जिता श्रेष्ठले पार्टी बनाइन्,...

barnanmedia.com६६ हप्ता अघि

एक्लै चल्न खोज्दा सर्वोच्चबाटै एक्लिन सक्छन् प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकको न्यायपालिका प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनमै एउटा निजी कम्पनीको कार्यक्रममा गएर न्यायालयको जिम्मा आफूले लिने बताएका थिए । न्यायालयको जिम्मा लिन...

barnanmedia.com६६ हप्ता अघि

इरानसँग व्यापार गरेको भन्दै अमेरिकाले लगायो छ भारतीय कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाले इरानको ऊर्जा व्यापार र ढुवानी सञ्जाललाई लक्षित गर्दै छ भारतीय कम्पनीहरू सहित कुल २० संस्थाहरूमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ। अमेरिकी विदेश विभागले भनेको छ, "इरानी शासनले मध्यपूर्...

barnanmedia.com६६ हप्ता अघि

अमेरिकाले प्यालेस्टिनी प्राधिकरण र प्यालेस्टाइन मुक्ति संगठनमाथि प्रतिबन्धको घोषणा गर्‍यो, इजरायलले के भन्यो?

अमेरिकाले प्यालेस्टिनी प्राधिकरण (पीए) र प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) माथि प्रतिबन्ध लगाउने बताएको छ। ओस्लो शान्ति सम्झौता अन्तर्गत PA स्थापना भएको थियो। PLO लाई प्यालेस्टिनी जनताको आधिकारिक ...

barnanmedia.com६६ हप्ता अघि

ट्रम्पले मेक्सिकोसँग व्यापार सम्झौताको समयसीमा बढाए, ९० दिनको समयसीमा थपे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि कर लगाउने समयसीमा ९० दिन थप गरेका छन्। डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, "मेरो मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमसँग टेलिफोन वार्ता भयो।...

barnanmedia.com६६ हप्ता अघि

कामपाको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’बाट उत्पादित सामग्रीको बजारीकरणमा समस्या

काठमाडौँ, १६ साउन : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ । उक्त कार्यक्रमअन्तर्गत वडाहरूबाट उत्पादन भए...

ratopati.com६६ हप्ता अघि

पानीको स्रोत खोज्दै वीरगन्ज महानगर

पर्सा । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरका अगुवाले अमलेखगन्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगन्ज आसपासमा खानेपानीको चर्को स...

barnanmedia.com६६ हप्ता अघि

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो । टावरले काम गर्न छाडेदेखि य...

barnanmedia.com६६ हप्ता अघि

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्ध...

barnanmedia.com६६ हप्ता अघि

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथा...

barnanmedia.com६६ हप्ता अघि

गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मृत्यु भएका मोरङका दाजुभाइको बुढीगंगा घाटमा अन्त्येष्टि

धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएका मोरङ, बेलबारी-११, लक्ष्मीमार्गका २५ वर्षीय मनोज न्यौपाने र विराटनगर निवासी २९ वर्षीय सुजन ढकालको शव बिहीबार बिहान मोरङ ल्याएर...

barnanmedia.com६६ हप्ता अघि

राप्रपाका केन्द्रीय सदस्य कार्कीले पार्टी परित्यागको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् । केन्द्रीय सदस्य कार्कीले पछ...

deshsanchar.com६६ हप्ता अघि

ढोरपाटनका भेडीगोठालाको व्यथा, ‘सरकारले न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ’

बागलुङ – अग्ला पहाडका टाकुरामा पुराना थाङ्ना र नीलो त्रिपालले बेरिएका गोठ। छेउमा पालिएका भोटे कुकुरहरू र वरपर चरिरहेका हजारौँ भेडाका बथान। यो दृश्य बागलुङको ढोरपाटनस्थित टीकाधारा बुकीपाटनको हो। यी ...

barnanmedia.com६६ हप्ता अघि

अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दुकधारी छिरेको हल्लापछि...

अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा ...

barnanmedia.com६६ हप्ता अघि

पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि

पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। त्यस्तै डिजेल र मट्टितेलमा प्रति...

barnanmedia.com६६ हप्ता अघि

पुटिनको नयाँ कानुन : इन्टरनेट खोजसमेत अपराध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी’ समूह वा त्यससँग सम्बन्धित वेब पेज, पुस्तक, कलाकृति वा म्युजिक एल्बम खोज्ने इन्टरनेट प्रयोगकर्तालाई जरिवाना गर्ने कानुनमा बिहीबार हस्ताक्षर गर्नुभएको छ। ...

rajdhanidaily.com६६ हप्ता अघि

एमालेको रोग माओवादीमाः जनार्दनमाथि कारबाहीको दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्...

barnanmedia.com६६ हप्ता अघि

भारतसहित ८ देशमाथि भोलिदेखि ट्रम्पको भन्सार शुल्क लागु हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार सम्हालेदेखि नै विश्व बजारमा ठूलो हलचल मच्चाएका छन्। उनले कुनै पनि साझेदार देशसँग व्यापार घाटा स्वीकार नगर्ने भन्दै व्यापार सम्झौतामा पुनरावलोकनको ...

rajdhanidaily.com६६ हप्ता अघि

कर्मचारी सरुवा मापदण्डः सधैं चासो, सबै असफल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा पदभार ग्रहण गरेलगत्तै हरेक मन्त्रीको प्राथमकितामा पर्छ, देशभरका कर्मचारीको सरुवा, बढुवा र कामकाजलाई व्यवस्थित गर्ने मापदण्ड । नेकपा माओवा...

rajdhanidaily.com६६ हप्ता अघि

सूदुरपश्चिम सरकारको मनोमानी, कृषि बजारको लगानी ‘बालुवामा पानी’

धनगढी । लाखौं रुपैयाँ खर्च गरेर आफैंले बनाएका हाटबजार अलपत्र पारेर सुदूरपश्चिम प्रदेश सरकार पुनः नयाँनयाँ हाटबजार निर्माणमा जुटेको छ । संघीय सरकारले कृषि दशक घोषणा गरेर प्रभावकारी कार्यान्वयनमा ल्य...

barnanmedia.com६६ हप्ता अघि

३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण

स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ । विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पता...

deshsanchar.com६६ हप्ता अघि

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ- सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण...

barnanmedia.com६६ हप्ता अघि

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्...

barnanmedia.com६६ हप्ता अघि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रदेशसभाबाट विश्वासको मत प्राप्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ ...

rajdhanidaily.com६६ हप्ता अघि

शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान

खोटाङ । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएक...

rajdhanidaily.com६६ हप्ता अघि

मदनग्राम बत्तिमुनिको अध्याँरो

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा नं. ९ मा पर्ने स्वर्गीय जननेता मदन भण्डारीको घर (मदनग्राम) पुग्ने सडकको स्तरोन्नतीमा सरकारको ध्यान नगएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षेनी मेची देखि मह...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको