२०८२ साउन २२ का समाचार
अगस्त ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बालकलाई हत्या गरी फरार महिला पक्राउ
दाङ । नौ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प...

नाइमा एक्स्पोको भव्य उद्घाटन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ को उद्घाटन आज नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्...

ललितकलामा ‘एआई’को प्रयोग उपयोगी
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनाम...

अमेरिकाको फोर्ट स्टेवार्ट सैन्य शिविरमा गोली चल्याे, पाँच सैनिक घाइते
काठमाडौँ । अमेरिकाको जर्जिया राज्यस्थित फोर्ट स्टेवार्ट सैन्य आधार शिविरमा बुधबार बिहान आकस्मिक रूपमा गोली चल्दा पाँच जना सैनिक घाइते भएका छन्। फोर्ट स्टेवार्टद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको...

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्द...

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त
कञ्चनपुर । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको प्रवाह नगरी भेंम्टी (जङ्गली च्या...

पर्यटकको पखाइमा म्याग्दीको पुलाश्रम
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन...

प्रचण्डले आफ्ना मेयर भरत थापा जोगाउन गरेको हत्कण्डा विफल, भ्रष्टाचारमा जेल
सुशासनको गफ दिएर नथाक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीको बागमती नगरपालिका मेयर भरत थापालाई जोगाउन निकै हतकण्डा अपनाए। अख्तियारले मुद्दा चलाउन थालेको सुइको पाएपछि उनले सर्लाहीमा आ...

सर्वोच्चले खोस्यो देउवाको प्रधानमन्त्री बन्ने कार्ड
नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमति सरल रेखामै कार्यान्वयन भए त ठिकै छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको मुड बदलियो र उनले सहमतिअनुसारै कांग्रेस सभापति शेरबहादुर देउवालाई शक्ति हस...

ट्रम्पले भारतमाथि कुल ५० प्रतिशत कर लगाए, मोदी सरकारले निर्णयलाई 'अव्यावहारिक र तर्कहीन' भन्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशतको थप कर लगाएका छन्। यो नयाँ महसुल पहिले नै लागू रहेको २५ प्रतिशत महसुलमा थपिनेछ र कुल ५० प्रतिशत हुनेछ। ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्य...

२८ वर्षपछि पनि हिमनदीमा गाडिएको शव फेला पर्यो
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तानमा यस्तो घटना बाहिर आएको छ, जुन जान्न अचम्म लाग्छ। वास्तवमा, त्यस क्षेत्रका उमर खान आफ्ना केही साथीहरूसँग पाकिस्तानको लेडी भ्याली गएका थिए। उनी गाईवस...

जनप्रशासन क्याम्पसको स्थापना दिवस
काठमाडौँ, २२ साउनः त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ शीर्षकमा आधारित कार्यक्...

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्...

सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना
काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपु...

नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान
तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनर...

धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा
म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्र...

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्...

अमेरिकाले भारतमाथि थप २५% कर लगाएकोमा शशि थरुरले यस्तो भने
अमेरिकाले भारतमाथि थप २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको छ। कांग्रेस सांसद शशि थरुरले यसप्रति प्रतिक्रिया दिएका छन्। शशि थरुरले समाचार एजेन्सी एएनआईलाई भने , "यो हाम्रो लागि राम्रो होइन। यसले...

अख्तियारद्वारा कार्यालय सहयोगी पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गेको छ । निज कार्यालय ...

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप , ४ राउन्ड हवाई फायर
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ। विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा बुधबार साँझ करिब सवा ८ बजेको...

योजनामा एक वर्षअघि भक्तपुरमा युवकमाथि खुकुरी प्रहार
गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सार्वजनिक हित विरुद्धको कसुरमा थुनामा छन् । साउन १५ मा महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मात्रै होइन उनको समूहका थप १८ जनामाथि प्रहरीले थुनेर ...

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा
म्याग्दी । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगाय...

सर्लाहीको निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले बुधबार उनलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको हो। विशेष अदालतले थापालाई गैरकानुनी ...
नागरिक शिक्षाका आयाम
व्यक्तिलाई सभ्य, शिष्ट, सुसंस्कृत एवं कर्मशील बन्नका लागि नागरिक शिक्षा ज्ञानको स्रोत हो । जन्मेपछि जीवनपर्यन्त गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विविध क्षेत्रमा नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ...

आठ दलका २० किचलो
काठमाडौं । शीर्ष नेतृत्व र भावी नेतृत्वका दाबेदारबीचको टक्करका कारण अधिकांश राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रक कमजोर बन्दै गएको छ । नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीत...
लेखकको पदचापमा रामहरि
काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सँग सम्बन्धित प्रावधान फेरबदल गर्ने काममा जिम्मेवार ठहरिएका सुशासन तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि गम्भीर नैतिक प्रश्न खडा भएको...

मानव–वन्यजन्तु द्वन्द्व: बर्सेनिजस्तै मृत भेटिन्छन् हात्ती
इटहरी । पृथ्वीको सबैभन्दा ठूलो स्थलचर जनावर । मानिसजस्तै भावनात्मक, समूहमा बस्ने, बाँच्न संघर्ष गर्ने । हात्तीको सामान्य परिभाषा यति मात्रै होइन । हात्ती जंगलको राजा पनि हो । हात्तीका थुप्रै परिभाष...

अमेरिका: जर्जियाको सैन्य अड्डामा गोलाबारी, पाँच सैनिक घाइते
अमेरिकाकको जर्जिया राज्यस्थित सैन्य अड्डामा गोलाबारी भएको छ। बीबीसीका अनुसार एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट सैन्य अड्डामा गोलाबारी भएको हो। घटनामा पाँच सैनिक घाइते भएका छ...

कर्णाली विकास बैंकको घोटाला पूर्वअध्यक्षसहित तीन जनालाई कारागार चलान
कर्णाली विकास बैंकको घोटाला मुद्दामा तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले कर्णाली विकास...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर
काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धार...
३० समाचार देखाइएको