२०८२ साउन २८ का समाचार
अगस्त १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

आफैँ संरक्षक रहेको फाउन्डेसन प्रति ओलीको शङ्का, ९ वर्षपछि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. इम्बोस्ड नम्बर प्लेट महँगो शुल्कको जगमा उभिएको विवादित इम्बोस्ड नम्बर प्लेट जड...

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित
भोजपुर । बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भा...

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो
कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगो...

झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
पछिल्लो १ घण्टामा झापा जिल्लाको अनारमनी बिर्ता वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा पान...

मुकुल ढकालको किचकिचबाट मुक्त भयो रास्वपा, महामन्त्री पदमा फर्कने वैधानिक बाटो बन्द
मुकुल ढकाल, जो चिकित्सक पनि हुन् । रवि लामिछानेको संगतमा आएपछि नेता बने। रविले विश्वास गरेर उनलाई महामन्त्री बनाएर। स्वभावतः महामन्त्रीको काम संगठन चलाउने नै हो। तर, मुकुलमा यति दम्भ बढ्यो कि हुटिट...

कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
काठमाण्डौं २७ साउनः गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ...

बिहार सर: सर्वोच्च अदालतले के भन्यो - यदि यस्तो भयो भने सम्पूर्ण प्रक्रिया रद्द हुन सक्छ
बिहारमा चलिरहेको विशेष गहन संशोधन (SIR) प्रक्रियालाई चुनौती दिने याचिकाहरूको मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भयो। यस समयमा, धेरै वरिष्ठ वकिलहरूले बिहारको मतदाता सूची विस्तारमा आपत्ति जनाए। वरिष्...

इजरायलले गाजामा बमबारी गर्यो, यी देशहरूले गरे यस्तो अपील
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भारी हवाई आक्रमण गरेको बताएको छ। अर्कोतर्फ, इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलल...

धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना
काठमाडौँ, २८ साउनः श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । प...

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा
काठमाडौँ, २८ साउनः गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीय...

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण
पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करो...

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो
म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर...

रवि लामिछानेको कारागार बसाइँमा सत्तापक्षकै सांसद दुःखी, हस्ताक्षर अभियानमा आपत्ति
प्रतिपक्षी दल मात्र होइन, सत्तारूढ दलकै सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार बसाइका क्रममा अनावश्यक दुःख दिएको भन्दै सरकारको आलोचना गरेका छन्। मङ्गलवार ब...

२० जना प्रहरी एसपीको पदस्थापन र सरुवा, (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ । मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । काे कहाँ प...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ । ...

उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी : कानुनमन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले हालै भएको उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी गरेका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्...

सुनसरी र इलामका नदीमा जलसतह सतर्कता तह पार, स्थानीयलाई सतर्क रहन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको जानकारी दिएको छ। विभागका अनुसार, बुधबार बिहान ३:१५ बजे सुनसरी जिल्लास्थित सार्दु खोला मदन भण्डारी राजमार्...

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो
काठमाडौँ- इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदीको तटीय...
खडेरी र आर्थिक भार
नेपालको प्राकृतिक सुन्दरताले विश्वलाई नै मन्त्रमुग्ध पारेको छ । त्यही प्रकृतिकै एउटा क्रूर रूप खडेरीले गहिरो संकट निम्त्याइरहेको छ । जसलाई मनसुनपछिको ‘शुष्क मौसम’लाई संकेत गर्ने खडेरी मौसमी घटना मा...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा औद्योगिक क्षेत्रको निरीक्षण
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् । जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा र...

इजरायली राजदूतको टिप्पणीमा सुप्रिया श्रीनेतले आपत्ति जनाए, भनिन्- 'हामीलाई व्याख्यान नदिनुहोस्'
गाजामा पत्रकारको मृत्युको बारेमा कांग्रेस सांसद प्रियंका गान्धीको बयानपछि भारतका लागि इजरायली राजदूतले प्रतिक्रिया जनाए। यसपछि कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले पनि यसबारे टिप्पणी गरेकी छिन्। प...

दलभित्र ‘नीति मान्ने नेतृत्व नमान्ने’ गम्भीर विचलन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् भने झलनाथ खनाल सम्मानित नेता हुन् । यी दुई नेताबीच सके दैनिक नत्र सातामा धेरैपटक आपसमा भेटेर पार्टी नीति र संगठनका विषयमा गफ हुनुपर्न...

जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर
काठमाडौँ । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विव...

“प्लास्टिक प्रदूषण अन्त्यका लागि युरोपेली सङ्घ तयार”
युरोपेली सङ्घले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको स्पष्ट पारेको छ, तर अन्यायपूर्ण वा अविचारित सम्झौता आफूलाई मान्य नहुने बताएको छ । संयुक्त राष्ट्रसङ्घको आ...

पदाधिकारीविहीन रहेका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति
सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार स्वास्थ्यमन्त्री संयोजक रहेको सर्...

सांसदले विधेयक पढ्छन् ? यस्तो छ– ४ माननीयको जिकिर
काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा फेरबदल भएको विषयमा सिंगो संसद् जवाफदेही बन्नुपर्ने आवाज संसदभित्र र बाहिर उठिरहेको छ । राज्य व्यवस्था तथा सुशा...

अन्तर्राष्ट्रिय बजारमा नेपालको १ हजार ५० मेगावाट विद्युत्
काठमाडौं । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत् किन्ने सहमति गरेसँगै नेपालबाट भारतमा १ हजार १० मेगावाट विद्युत् निर्यात हुने भएको छ । बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेको छ । अब कुल निर्यात १ ...

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको ...
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद अनुबन्ध
काठमाडौँ, २८ साउनः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्धित हुनुभएको छ । इत्तिहादले उहाँलाई एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लाग...

बागलुङमा बर्खे जात्राको रौनक
बागलुङ। असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो । मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँ जात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएक...

प्रेम सम्बन्धको नौ वर्षपछि वैवाहिक बन्धनमा बाँधिँदै
पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी प्रेमिका जर्जिना रोड्रिग्ज औपचारिक रूपमा विवाह बन्धनमा बाँधिने हुनुभएको छ । ३१ वर्षीया रोड्रिग्जले सोमबार इन्स्टाग्राममार्फत् औपचारिक रूपमा आफ्...
३१ समाचार देखाइएको