२०८२ भदौ १४ का समाचार
अगस्त ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फर्किएका छन्। भदौ १० देखि १२ गतेसम्म थाइल्यान्डको हुआ हिन शहरमा आयोजित चिफ्स अफ डिफेन्स सम्मेलनमा सहभागी भएर सिग्देल शुक्रबार नेपाल फर्किएक...

१२ बजे १२ समाचार: भूमि विधेयक प्रतिनिधिसभाबाट पारित, ट्याङ्की बन्छन्, तर धारा बन्दैनन्
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. किसान आन्दोलन सरकार र उखु किसानबिचको वार्ता निष्कर्...

सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह
गोरखा । गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चित...

मुद्दा दर्तामा सर्वोच्चको नयाँ नजिर : ४५ दिनपछि ‘दोहोर्याइ पाऊँ’ निवेदन दर्ता नहुने
काठमाडौँ — सर्वोच्च अदालतले उच्च अदालतको फैसलाविरुद्ध दोहोर्याइ पाऊँ भन्ने निवेदन दर्ताका विषयमा नयाँ व्याख्या गरेको छ । न्यायाधीशहरु मनोजकुमार शर्मा, कुमार चुडाल र बालकृष्ण ढकालको पूर्ण इजलासले ...

कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो
झापा । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल...

जनै हराएको मान्छे : रूढिवादको पक्षपोषण
गत वर्ष ४६ करोडभन्दा बढीको ऐतिहासिक व्यापार गर्न सफल पूर्णबहादुरको सारंगीपछि अभिनेता विजय बरालको प्रतीक्षित सिनेमा हो, जनै हराएको मान्छे। निर्देशक हिमाल न्यौपानेको यो फिल्ममा विजयसँगै केकी अधिकारी...

‘जंक फुड्स माया मार्नुपर्यो’
डिग्री माइला, दुःखी आत्मा, शत्रु गते, झिंगेदाउ सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री आँचल शर्माले कुरा बुझ्न पर्च, माया बिरानी, माया पिरती, लज्जावती झारजस्ता चर्चित म्युजिक भिडियोमा समेत अभ...

चट्याङको सुन्दरता
प्रकृतिको आफ्नै गर्जन छ र सौन्दर्य पनि । धादिङको बेनीघाट पुग्दा यस्तै क्षण भोगियो। साँझ बिजुली चम्किएको अनि आकाश गड्याङगुडुङ गरेको आवाज डरलाग्दो थियो, तर त्यही दृश्य कुनै सुन्दर पेन्टिङभन्दा फरक थि...

‘हप इन एन्ड हप आउट’ पत्रकारिता
पत्रकारिता मेरालागि विकसित देशका सहरहरूमा चल्ने ‘हप इन एन्ड हप आउट’ टुरिस्ट बसतुल्य रह्यो- मनलागी ठाउँबाट चढ्न र मनलागी ठाउँमा ओर्लन पाइने। त्यस बसमा मेरो सफर धरानबाट थालिएको थियो, जतिखेर म कलेजमा ...

कृषि वस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह
काठमाडौँ । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी...

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार
भोजपुर । औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ । दर्जनौँ ध...
ला लिगामा एल्चेको जित, लेभान्टे २ः० ले पराजित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एल्चेले लेभान्टेलाई पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा एल्चेले २–० को अन्तरले विजयी हासिल गर्यो। एल्चेका लागि राफा मिरले खेलको ४६औँ मिनेटमा पहि...

रवि छुट्ने भएपछि प्रचण्डलाई सुरु भयो छटपटी
यो कुरा स्पष्ट छ कि यदि रवि लामिछाने छुट्ने भए र उनले राजनीतिमा पुनरागमन गरे भने सबैभन्दा बढी असुरक्षित माओवादी र यसका नेता पुष्पकमल दाहाल प्रचण्ड नै हुनेछन् । किनभने दुई ठूला पुराना दल नेकपा एमाले...

कुलमानसँग किन क्रुध भए प्रचण्ड ?, वर्षमानले पनि मिलाए बोलीमा लोली
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमान घिसिङसँग क्रुध बनेका छन्। कुनै बेला कुलमानले नै लोडसेडिङ अन्त्य गरेको प्रचण्डको बोली फेरिएको छ। सरकारले गत चैतमा कुलमानलाई विद्युत प्राधिकरणको कार्यका...

गाजा: पत्रकारहरू हरेक क्षण मृत्युको छायाँमुनि कसरी काम गरिरहेका छन् जान्नुहोस्
मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एक दिन पानी र बाथरूम जस्ता आधारभूत सुविधाहरू बिना नै पालमा बस्नु र काम गर्नु पर्नेछ।" "गर्मीमा धेरै गर्मी हुन्छ र जाडोमा फ्रिज जस्तै," पत्रकार अब्दुल्लाह मिकदादल...

जापानले भारतमा १० ट्रिलियन येन लगानी गर्नेछ, प्रधानमन्त्री मोदीको भाषणका मुख्य अंशहरू
जापानी प्रधानमन्त्री शिगेरु इशिबाको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने जापान भ्रमणमा छन् र यस अवसरमा दुई देशबीच धेरै महत्त्वपूर्ण घोषणाहरू भएका छन्। टोकियोमा जापानी प्रधानमन्त्रीसँग...

तीन बच्चाहरूको बारेमा मोहन भागवतको भनाइप्रति ओवैसीको कडा प्रतिक्रिया
एआईएमआईएम नेता र हैदरावाद सांसद असदुद्दीन ओवैसीले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतको 'तीन बच्चाको बयान' मा प्रतिक्रिया दिएका छन्। उनले भने , "आफ्नो स्थापनाकालदेखि नै, आरएसएसले नि...

फोहोरमैला व्यवस्थापन गर्न सहकार्य
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले फोहोरमैला व्यवस्थापनका लागि अब अत्याधुनिक प्रविधिको प्रयोग हुने जानकारी दिनुभएको छ । शुक्रबार मोरङ र इलामका ६ स्थानीय...
थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (...

तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन
आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समू...

विश्वभर बेपत्ताको सङ्ख्या बढ्दै गएको रेडक्रसको भनाइ
रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियमहरूप्रतिको ...

एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ
सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषध...
गेटाफेविरुद्ध भ्यालेन्सियाको शानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भ्यालेन्सियाले गेटाफेविरुद्ध शानदार जित हात पारेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा गेटाफेलाई ३–० ले पराजित गर्दै जित हात पारेको हो । भ...

कोदोको बिस्कुट उत्पादन गर्न उद्योग स्थापना
म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार...

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला
जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ । पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् । जिल्लामा...

पौडी खेल्ने क्रममा झापामा एक युवकको मृत्यु
झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्क भित्रको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। दिउँसो करिब ३ बजे बिर्तामोड नगरपालिका–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई साथीहरूसँग पा...

दैजी जोगबुढा सडक: आठ वर्षमा पाँच किमी कालोपत्र
कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम...

ट्रम्पद्वारा कमला ह्यारिसको अतिरिक्त सुरक्षा खारेज
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको गोप्य सेवा सुरक्षा खारेज गरेका छन्। अमेरिकी कानुनअनुसार, उपराष्ट्रपतिले पद छाडेपछि पनि ६ महिनासम्म गोप्य सेवा सुरक्षा पाउँछन्...
२८ समाचार देखाइएको