२०८२ भदौ २६ का समाचार
सेप्टेम्बर ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो,विघटन गर्न पाइँदैन: सोबिता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छिन् । बिहीबार एक भिडिओ सन्देश जारी गर्दै स...

भारतीय टेलिभिजनमा सुशीला कार्कीले भनिन् – निर्वाचन गराउन जेनजीको प्रस्ताव स्वीकार गरेँ
काठमााडौं । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले भारतीय एक टेलिभिजनमा आफू छोटो समयको लागि सरकार प्रमुख बन्दै गरेको बताएकी छन् । कार्कीसँग टेलिभिजनका प्रस्तोता जोडिएर यस विषयमा बधाई दिँदै प्रश्न ग...

१२ बजे १२ समाचार: २४ घण्टा बित्दा समेत जेनजीसँग औपचारिक वार्ता हुन सकेन, सुशीलाको नाममा बालेनको समर्थन
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आह्वानको २४ घण्टा बित्दा समेत जेनजीसँग औपचारिक वार्ता हुन सकेन Live Updates: आ...

नेपालको अवस्थाबारे बोल्यो चीन - आन्तरिक समस्या चाडैं हल गर्छन् भन्ने आशा छ
नेपालका घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न पक्षहरूले आन्तरिक समस्याहरूलाई सही ढंगले समाधान गर्न...

जेनजीको आन्दोलनबाट राजनीतिक दलले फाइदा लिन पाउँदैन - सुमना श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले जेनजी पुस्ताले थालेको आन्दोलनबाट कुनै राजनीतिक दलले फाइदा उठाउन नपाउने बताएकी छन्। बुधबार भिडियो सन्देशमार्फत उनले जेनजी युवाहरूलाई आफ...

सगर ढकालको प्रस्ताव: सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारको खाका सार्वजनिक
काठमाडौँ । सगर ढकालले सामाजिक सञ्जालमार्फत विस्तृत राजनीतिक खाका सार्वजनिक गरेका छन्। ढकालले आफ्नो फेसबुक पोस्टमार्फत बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने...

इन्डोनेसियामा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु, १३ व्यक्ति बेपत्ता
डेनपासार, इन्डोनेसिया। इन्डोनेसियाका दुई प्रान्तमा आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् । सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण पूर्वी नुसा तेङ्गारा प्रान्त र प...

खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने
देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ । नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्य...

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक
छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा क...

सडक भाँसिएको दुई वर्षपछि स्तरोन्नति
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकखण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ । वर्षाका कारण पहिरोले क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिका–४ बुढी...

हिंसामा महिला
केहि समय पहिले अत्यधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आउनुभएकी एक १३ वर्षीया बालिकाले असुरक्षित गर्भपतन गरेको पाइयो । यो कुरा परिवारलाई जानकारी नै थिएन । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका नि...

संविधान जोगाउन माइतीघरमा प्रदर्शनको आह्वान
काठमाडौँ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ। समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी ...

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि
मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्...

कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको नियन्त्रणमा
जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ...

जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द
जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त रूपमा विज्...

बालेनको समर्थन सुशीला कार्कीलाई, राष्ट्रपति पौडेललाई संसद् विघटनको आग्रह
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देश नयाँ मोडमा पुगेको बताउँदै अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक...

राष्ट्रपति पौडेललाई मेयर शाह भने : अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुस्
काठमाडौँका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्न माग गरेका छन्। बुधबार साँझ उनले फेसबुकमा लेख्दै यस्तो आग्रह गरेका हुन्। उनले जेन जीहरुलाई पनि...

किन ब्याक भए बालेन ?
जेनजी आन्दोलनमा उत्रिए पनि नेतृत्वको पहिचान भएको थिएन। किनकी आन्दोलन स्वस्फूर्त भनिएको थियो भने नेता को भनेर भनिएन। तथापि, जेनजी आन्दोलनका अदृष्य नेता काठमाडौं महानगरका मेयर बालेन शाह रहे। तिनै बा...

बालेनको समर्थन सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकारको कसरत राष्ट्रपति र प्रधानसेनापतिको तयारी
जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भएपछि नागरिक सरकारको कसरत सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवाल...

‘जेन–जी’ आन्दोलनपछि शीघ्र अन्तरिम सरकार गठनका चार जटिलता
‘जेन–जी’ आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नयाँ सरकार गठनको कुनै आव्हान नभए पनि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको’ उल्लेख गर्दै वार्ता र ...

अहिले नेपाल कसले चलाइरहेका छन् र राष्ट्रपति लगायत सबै नेताहरू कहाँ छन्?
दुई दिनको विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले प्रदर्शनकारीहरूलाई वार्ताको लागि आह्वान गरेका छन्। तर राष्ट्रपति...

इजरायलले अब यमनमा रहेका हुथी विद्रोही अड्डाहरूमा आक्रमण गर्दै
इजरायली सेनाले यमनमा आक्रमण गरेको बताएको छ। यसैबीच, यमनको सशस्त्र बलले एक विज्ञप्तिमा देशको हवाई रक्षाले जमिनबाट हावामा प्रहार गर्ने धेरै क्षेप्यास्त्रहरू प्रहार गरेको र इजरायली आक्रमणलाई रोकेको बत...

देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग
झापा। भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यति बेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् । “दैनिक चार ...

सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको जेनजी प्रतिनिधिका ९ घन्टा
भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएक...

सांसद पदबाट राजीनामा दिएकी सोबिता गौतम भन्छिन्: संसद् विघटन गर्न पाइँदैन
आन्दोलनकारी जेनजीले विश्वास गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संसद् विघटनको प्रस्ताव गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले भने यसमा विरोध ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख। आज चतुर्थी श्राद्ध।

११ हजार ५०५ कैदी भागे, खोजी जारी
मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मु...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ।

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रूपैयाँ २७ पैसा कायम भएक...
२९ समाचार देखाइएको