२०८२ भदौ ३ का समाचार
अगस्त १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले, शिक्षा विधेयकमा अझै जुट्न सकेन सहमति
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...

पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै: रावण पार्क निर्माण अन्तिम चरणमा
म्याग्दी । ऋषिहरूले तपस्या गरेको पवित्र तीर्थस्थलको रूपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ । बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन...

लयमा फर्कन सकेन म्याग्दीको पर्यटन
म्याग्दी । कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन । कोरोना महामारी सुरु हुनुअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा ...

अलैँचीको भाउ सात वर्ष यताकै उच्च
झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठुलो बजार बिर्तामोडमा आज प्रतिमन (४० केजी) रु ...

युक्रेनमा युद्धविराम हाल सम्भव छैन: ट्रम्प
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा तुरुन्त युद्धविराम चाहेको बताएका छन्, तर हालको अवस्थामा त्यो सम्भव नभएको बताए। ह्वाइट हाउसमा सोमबार युरोपेली नेताहरूसँगको भेटमा ट्रम्पले तीन...
पोखरामा खुला पर्वतीय दौड हुने
पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा ख...

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा पुल निर्माण
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिलट्रस पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका ...

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला
बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला...

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...
काठमाडौँ, ३ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी...

ल्याण्ड पुलिङको काम अघि नबढ्दा नयाँ सहर आयोजना खारेज हुने जोखिम
यहाँको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्...
प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत
काठमाडौँ, ३ भदौः विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग ...

प्रशान्त किशोरले भने, 'यदि हाम्रा १०-२० जना विधायकले जिते भने, म जो कोही जान चाहन्छन् जुन पार्टीमा जान चाहन्छन् भन्नेछु
प्रशान्त किशोर आफ्नो पार्टी जन सुरजसँग बिहार चुनाव लड्न तयार छन्। उनी विगत तीन वर्षदेखि यसको तयारी गरिरहेका छन्। बिहार बदलाव सभा मार्फत उनी आफ्नो पार्टीका मुद्दाहरू बिहारका जनतासमक्ष पुर्याइरहेका...

धर्मस्थल प्रकरणमा कर्नाटक विधानसभामा के भयो?
कर्नाटक सरकारले धर्मस्थल मुद्दामा थप कारबाहीको निर्णय विशेष अनुसन्धान टोली (एसआईटी) लाई छोडिएको स्पष्ट पारेको छ। यो मुद्दा एक पूर्व सफाई कर्मचारीको दाबीसँग सम्बन्धित छ जसले सयौं केटी र महिलाहरूको ...

भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र एस जयशंकरले के भने?
चीनका विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। भ्रमणको पहिलो दिन, विदेशमन्त्री एस. जयशंकरले दिल्लीमा वाङ यीसँग द्विपक्षीय बैठक गरे। आफ्नो उद्घाटन सम्बोधनको क्रममा जयशंक...

जेलेन्स्कीसँगको वार्ता पछि ट्रम्पले आजै पुटिनलाई फोन गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पुटिनसँगको छलफलबाट कुनै असन्तुष्टि भए/नभएको पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै आज भेटवार्ता सकिएपछि पुटिनलाई फोन गर्ने बताएका छन्। ट्रम्पले भने, “मैल...

पुटिन-जेलेन्स्की भेटका लागि तयारी सुरु: ट्रम्प
काठाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ताका लागि तयारी सुरु भएको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालम...

सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष ओझालाई बर्खास्त
सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति व...

आफ्नै बुवामाथि गोली हानी हत्या गरेको आरोपमा गरेको १ वर्ष नबित्दै अर्को हत्या
चार दिनअघि सर्लाहीको हरिपूर्वा नगरपालिका- ६ का रामपुकार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले हरिपुर्वा-५ घर भएका २६ वर्षीय धर्मेन्द्र रायलाई पक्राउ गरेको छ। गएको शुक्रबार राति धर्मेन्द्रस...
मलमा सधैंको बेथिति
नेपालका दुई तिहाइभन्दा बढी जनताको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । तर, विडम्बना के छ भने वर्षौंदेखि किसान मल अभाव झेल्दै महँगो मूल्य र कालोबजारी भोग्न बाध्य छन् । यो समस्या नयाँ होइन, हरेक वर...
विपक्षीविहीन आयोगमा मन्त्री र प्रशासक हावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चार महिनाअघि गठन भएको राजनीतिक प्रतिपक्षीविहीन एउटा आयोगले शासकीय सुधारका काम थालेको छ । उच्चस्तरीय शासकीय सुधार आयोगले पूर्णता पाएपछि आइतबार ...

प्रदेश अस्पताल बेनीले : बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिए
प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपच...

साउनमा सरकारः खर्चभन्दा आम्दानी बढी
काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा सरकारले खर्चभन्दा बढी आम्दानी गरेको छ । सरकारले पहिलो महिनामा बढी राजस्व उठ्दा आम्दानी बढेको हो । यद्यपि, नेपालको सार्वजनिक ऋण बढ्दै गएका क...

ह्वाइट हाउसमा युरोपेली नेताहरूको जमघट
युक्रेन-रूस युद्ध र त्यसमा अमेरिकाको भूमिकाबारे निर्णायक छलफल गर्न युरोपका प्रभावशाली नेताहरू ह्वाइट हाउसमा भेला हुन थालेका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोड...

फैसला कार्यान्वयनमा गृहमन्त्री लेखक आक्रामक
काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रामक रूपमा अघि बढाएका छन् । फरार अभियुक्त पक्राउ ६५ प्रति...

दोर्दी खोलामा पौडी खेल्न गएका १९ वर्षीय युवक बेपत्ता
लमजुङ । लमजुङमा दोर्दी खोलामा पौडी खेल्न गएका एक १९ वर्षीय युवक बेपत्ता भएका छन् । लमजुङको दोर्दी गाउँपालिका– ३ बौसे स्थित दोर्दी खोला किनारमा पौडी खेल्न गएका १९ वर्षीय युवक उत्तरकुमार प्रजा वेपत्त...

कस्तो छ मङ्गलबार विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा...

राजनीतिक लेपमा बन्द हत्याकाण्डको फाइलमाथि १९ वर्षपछि छानबिन हुने, अनुसन्धानको राडारमा उपेन्द्र यादवहरू
कैलालीको टीकापुरमा नौ जनाको हत्या घटना हुनुअघि नै रौतहटको गौरमा अझ भयानक घटना भएको थियो। ०७२ भदौमा टीकापुरमा भएको घटनामा रेशम चौधरी मुख्य दोषी करार भए। भलै उनी नेता भएर उदाय, तर तीन तहका अदालतले उन...

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । आज दिउँसो राष्ट्रियसभाको बैठक बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्...

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
अस्ट्रेलियन डलर पनि लगातार सस्तिँदै नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी ...

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग
सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलल...

ट्रम्पसँगको वार्ता सकारात्मक भएको जेलेन्स्कीको भनाइ
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्। ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जे...

पोखरीमा डुबेर १८ वर्षीय युवक र महिलाको मृत्यु
सप्तरीका दुई छुट्टा छुट्टै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। खड्क नगरपालिका–६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खड्क ...
३२ समाचार देखाइएको