२०८२ भदौ ७ का समाचार
अगस्त २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: शिक्षा विधेयक संसद्मा, शिक्षक र सञ्चालक आन्दोलनमा, कोशी आम सञ्चार विधेयकको विरोध
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर हाजिर भएका छौँ– १. कोशी आम सञ्चार विधेयकको विरोध कोशी प्रदेश सरकारले स...

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प
News Summary Generated by OK AI. Editorially reviewed. संखुवासभामा आज राति ११ बजेर १५ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र...

वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ७ भदौः अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गर...

सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प ः क्षतिको विवरण प्राप्त भएको छैन
काठमाडौँ, ७ भदौः पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मा...

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम : किसान समस्यामा
अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । लटरम्म फल ल...

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउनुहुँदै
काठमाडौँ, ७ भदौः समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउदै हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रण...

अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !
म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पु¥याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेन...

वातावरणीय संरक्षण साझा जिम्मेवारी
युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक...

बोको हराम समूहका नेताको ‘मृत्यु नभएको’ दाबी
नाइजेरियाको लेक चाड क्षेत्रमा सक्रिय जिहादी समूह बोको हरामका प्रमुखका एक निकट सहयोगीले शुक्रबार नाइजरी सेनाले लेक चाडको बेसिनमा भएको हवाई आक्रमणमा आफू मारिएको भन्ने दाबीको खण्डन गरेका छन्। यो लडाक...

गाजामा अनिकालको घोषणा गर्नु ‘सही निर्णय नभएको’ नेतन्याहुको भनाइ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका केही भागमा अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको समर्थनमा जारी गरिएको घोषणाको शुक्रबार निन्दा गरेका छन् । नेतन्याहुले रोमस्थित एकीकृत खाद्य सुरक्षा ...

युनिटीको पौने ४ अर्ब रकम ठगीको अभियोगमा दोषी कोही पनि जेल बस्नु नपर्ने पीडितको रकम फर्काउन सर्वोच्चले दियो १५ बुँदे मार्गचित्र
पौने ४ अर्बभन्दा बढीको रकम ठगीको अभियोगमा दोषी ठहर भएका कोही पनि पुनः कैद बस्नु नपर्ने र जरिवाना पनि यसअघि थुनामा बसेकै आधारमा तिर्नु नपर्ने गरी बहुचर्चित युनिटी ठगी प्रकरणको फैसलाको पूर्ण पाठ सर्व...

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पार्टीले नखोसेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै...

लोकरिझ्याइमा स्वास्थ्यमन्त्री पौडेल, मेडिकल विश्वविद्यालय रोकेर १० बेडको इमरजेन्सी उदघाटन
कृष्णप्रसाद सिटौलाको गुटबाट हुर्किबढेका प्रदीप पौडेल कांग्रेसको अघिल्लो महाधिवेशनमा पराजित भए। भलै ०७९ को निर्वाचनमा उनले काठमाडौं ५ बाट विजयी हासिल गरे। र, संसद पुग्ने अवसर पाए। सँगैका साथीहरु गगन...

भ्रष्टाचार विरुद्धको प्रस्तावित विधेयकको समर्थनमा मोदीले भने, 'भ्रष्टाचारी जेल जानेछन् र आफ्नो पद पनि गुमाउनेछन्'
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारको गयामा एक जनसभालाई सम्बोधन गर्दै धेरै विकास परियोजनाहरूको उद्घाटन गरे। यस समयमा प्रधानमन्त्री मोदीले भ्रष्टाचारको मुद्दामा विपक्षी दलहरूमाथि हमला गरे।...

प्रतिनिधिसभा अन्तर्गत सडकमा शिक्षक र निजी विद्यालय सञ्चालक
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक शुक्रबार समितिमा पेस गरे । उनका अनुसार साविकको विधेयकमा १६३ वटा दफा थियो । तर समि...
शिक्षक आन्दोलनः अधिकारबाट आत्मसम्मानतर्फ
काठमाडौं । नेपालको संविधानको अनुसूचीमा विद्यालय शिक्षाको एकल अधिकार स्थानीय तहमा छ । विद्यालय तहमा पढाउने शिक्षकको उपल्लो पद भनेको मावि प्रथम तह हो । यस तहको शिक्षक निजामती सेवाको ११औं तह अर्थात् स...

युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत ९युके० पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ...

१५ अर्ब १५ करोड २१ लाख रुपैयाँबराबरको सरेन्डर
काठमाडौं । नेपालको आर्थिक क्षेत्र सुस्त भएसँगै बिमा शुल्क तिर्न सकस हुँदै जान थालेपछि बिमा समर्पण गर्नेहरूको संख्या बढ्न थालेको छ । विकराल बन्दै बिमा सरेन्डर आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार ...

देशमा सुशासन कायम गर्ने अभियानमा अध्यक्ष प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपाल...

सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले दिए राजीनामा
सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले राजिनामापत्र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका हुन् । शुक्रबार एक वि...

राजविराज नगरपालिका र संर्घष समितिबीच २ बुदे सहमति
सप्तरी । लालपुर्जा सहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासी पीडित संघर्ष समिति र राजविराज नगरपालिका कार्यालय बीच २ बुंदे सहमति भएको छ । शुक्रवार संघर्ष समिती र राजविराज नगरपा...

गण्डकी बोर्डिङका ३ सय विद्यार्थी एकैचोटि बिरामी
पोखरा । गण्डकी बोर्डिङ स्कुलको होस्टेलका करिब ३ सय जना विद्यार्थी बिरामी परेका छन् । बिहीबार रातिको खानाका कारण उनीहरुमा फूड प्वाइजन भएको आंशका छ । खाना खाएको केही समयपछि अधिकांश विद्यार्थीमा झाडा...

संखुवासभामा सय बढी जनाले गरे रक्तदान
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन् । ब्रम्मकुमारी राजयोग केन्द्र संखुवासभाको आयोजना र रेडक्रस सोसाईटीको सहकार्यमा भएको रक्तदान कार्...

नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य
काठमाडौँ, ७ भदौः नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच–केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन...

मेयर सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गर्दा काम गर्न सकिएन: प्रजिअ अर्याल
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाले अवैधरुपमा संकलन गर्दै आएको पटके सवारीकर कानुनी रूपमा रोक लगाइएको भए पनि आफूले नियन्त्रण गर्न नसकेको स्वीकार गरेका छन्। श...

बेवास्तामा सङ्घीयताअघिका अभिलेख
काठमाडौँ, भदौ ७ गते । सङ्घीयता कार्यान्वयनअघि जिल्लामा रहेका कतिपय कार्यालय प्रदेश र स्थानीय तहमा हस्तान्तरण भए तर अहिले ती कार्यालयका महत्वपूर्ण कागजात छरपस्ट र बेवारिसे अवस्थामा छन् । कतिपय राष्ट...

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअन...

संखुवासभा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । संखुवासभाको मागहांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक अवरुद्ध
वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ...

केही ठाउँमा ठूलो वर्षा : हेटौँडा–काठमाण्डौ जोड्ने दुई सडक अवरुद्ध
काठमाण्डौ – गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका खोलानालामा बाढी आएको छ । केही ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खस्दा हेटौँ...
आज राष्ट्रिय विभूति मोतीराम भट्टको जन्म जयन्ती मनाइँदै
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष...
३१ समाचार देखाइएको