मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज १८ को विवरण
आज

२०८२ असोज १८ का समाचार

अक्टोबर ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com५७ हप्ता अघि

गौरीबहादुर कार्कीको कार्यशैलीमा प्रश्न

जेनजी आन्दोलनले नेपालमा अभूतपूर्व राजनीतिक र सामाजिक तरंग ल्याएको छ। आन्दोलनको पहिलो दिनदेखि नै भएको हिंसा, दमन र विध्वंशले मुलुकलाई ठूलो क्षति पुर्‍यायो। जनताको आक्रोश रोक्न नसक्दा संसद् विघटन, रा...

barnanmedia.com५७ हप्ता अघि

बंगलादेश र भारतमा हिन्दूहरूमाथि भइरहेको हिंसाको बारेमा मोहम्मद युनुसले यसो भने

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले गत वर्ष देशमा अल्पसंख्यकहरू विरुद्ध भएको हिंसालाई अतिरञ्जित गरिएको बताएका छन्। उनले यस विषयमा भारतको बारेमा पनि एक विज्ञप्ति जारी गरेका छ...

barnanmedia.com५७ हप्ता अघि

'अपरेशन सिन्दूर' को क्रममा भारत र पाकिस्तानले भोगेको क्षतिको बारेमा वायुसेना प्रमुखले बोले

भारतीय वायुसेनाका एयर चिफ मार्शल अमर प्रीत सिंहले भनेका छन् कि हामीले 'अपरेशन सिन्दूर' को क्रममा भारतले भोगेको क्षतिको बारेमा कुरा गर्नु हुँदैन। भारतीय वायुसेनाको ९३ औं वार्षिकोत्सवको अवसरमा आयोजि...

barnanmedia.com५७ हप्ता अघि

बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका ला...

barnanmedia.com५७ हप्ता अघि

उपत्यकामा सशस्त्र प्रहरीले सुरु गर्‍यो पट्रोलिङ र माइकिङ

सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।\ चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगाय...

barnanmedia.com५७ हप्ता अघि

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

रामेछाप नगरपालिका-७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा१अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका-४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्...

barnanmedia.com५७ हप्ता अघि

धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनावपछि कर्फ्यु आदेश जारी

धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनाव भएको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको...

barnanmedia.com५७ हप्ता अघि

शहीद श्रीयमका बुबा गणेश भन्छन्:- ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’

जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै शहीद परिवारका सबै सदस्यहरूलाई ...

barnanmedia.com५७ हप्ता अघि

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको...

barnanmedia.com५७ हप्ता अघि

माझी समुदायले मनाए ऐतिहासिक-अनौठो ‘पितरा पर्व’

काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटिकाको भोलिप...

barnanmedia.com५७ हप्ता अघि

युक्रेनमा भएको रुसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रुसी ड्रोन आक्रमणले आगलागी निम्त्याउँदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपत्कालीन सेवाले शुक्रबार जनाएको छ । साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरह...

barnanmedia.com५७ हप्ता अघि

सप्तरीमा सवारी दुर्घटनामा वृद्धाको मृत्यु

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । जल तथा मौसम व...

deshsanchar.com५७ हप्ता अघि

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार सा...

deshsanchar.com५७ हप्ता अघि

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, ...

deshsanchar.com५७ हप्ता अघि

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।

ratopati.com५७ हप्ता अघि

टिकाको तेस्रो दिन:  नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि...

khabarhub.com५७ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस।

khabarhub.com५७ हप्ता अघि

टी-२० सिरिज : नेपाल र मलेसियाको दोस्रो प्रतिस्पर्धा आज

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय...

ratopati.com५७ हप्ता अघि

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा ...

deshsanchar.com५७ हप्ता अघि

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

baahrakhari.com५७ हप्ता अघि

काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले य...

khabarhub.com५७ हप्ता अघि

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर

काठमाडौं – आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा प...

hamrakura.com५७ हप्ता अघि

मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप, रुपैठामा निषेधाज्ञा जारी

महेन्द्रनगर (धनुषा)। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, रुपैठामा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिक...

nepalnews.com५७ हप्ता अघि

मुस्ताङमा मुस्किलले बाँचेका थिए अमिताभ बच्चन

३४ वर्षअघिको कुरा। त्यसबेला म मुस्ताङमा होटल व्यवसाय गरेर बसेको थिएँ। एकदिन तत्कालीन शाही नेपाल वायुसेवा निगमका क्याप्टेन सुधीर राई आइपुग्नुभयो र भन्नुभयो, ‘भाइ, एउटा हिन्दी फिल्मको सुटिङ गर्नु छ। ...

nepalnews.com५७ हप्ता अघि

एमी र बाँसुरी

एमी धौबन्जार, वर्ष १०। स्थायी घर भक्तपुर। हिजोआज यस क्षेत्रमा आयोजना हुने कुनै पनि जात्रा तथा पर्व उनको उपस्थितिबिना अपुरो हुने गर्छ। दुई वर्षअघिसम्म बाँसुरीको धुन के हो भन्ने उनलाई थाहा पनि थिएन। ...

nepalnews.com५७ हप्ता अघि

कलाका सोखिन जौहरी

२०१७ सालमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक गरेपछि सागरशमशेर राणा देशको न्यायक्षेत्रमा नयाँ मानक स्थापनाको लक्ष्यसहित स्वदेश फर्किएका थिए। तर भइदियो उल्टो– त्यही वर्ष १ पु...

nepalnews.com५७ हप्ता अघि

चियामाडौँ

तिमी चिया जसरी माया त गर बिस्कुट जसरी म डुबिनछु भने अनि मलाई भन… –चियामायाको टिकटकबाट चिया पिउनेहरू चिया मात्र पिउँदैनन्, चियाको चुस्कीमा डुबेर प्रियसँग यस्तो संवाद पनि गर्छन्। घरीघरी आफैँसँग म...

nepalnews.com५७ हप्ता अघि

पेरिसमा बनेको थियो १७ सालको ‘कू’ को डिजाइन

१ पुस २०१७ मा राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकार अपदस्थ गर्दै शासनसत्ता हातमा लिँदा नेपालका पुराना नेता विश्वबन्धु थापा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै थिए। नेपाली प्रतिनिधिमण्डलमा नेप...

nepalnews.com५७ हप्ता अघि

‘आँचल शर्माको फेसन नेचुरल लाग्छ’

मानमती विष्ट नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान हुन्। घरेलु मैदानमा भएको १३औँ सागमा नेपालले रजत पदक जित्दा उनी टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्। सन् २०२३ मा चीनको हान्चाउमा भएको १९औँ एसियाल...

ratopati.com५७ हप्ता अघि

यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाश्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको । कोशी, बागमती, गण्डकी प्रदे...

nepalpress.com५७ हप्ता अघि

नेपालगन्जमा मूर्ति विसर्जन गर्दा झडप, तीन प्रहरीसहित २० जना घाइते

रुपन्देही । बाँकेको नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समूहबिच झडप हुँदा तीन प्रहरीसहित २० जना घाइते भएका छन् । शुक्रवार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समूहबिच झडप भएको र...

hamrakura.com५७ हप्ता अघि

देशैभर वर्षाको असर, काठमाडौँमा निरन्तर झरी

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर परेको छ । जसका कारण काठमाडौँमा निरन्तर झरी परिरहेको छ। रातभर वर्षा भएसँगै खोलानालामा पानीको बहाव बढेको छ। आज द...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको