मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ३१ को विवरण
आज

२०८२ असोज ३१ का समाचार

अक्टोबर १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५५ हप्ता अघि

१२ बजे १२ समाचार: तीन उद्योगले तिरे डेडिकेटेड लाइन महसुल, नियमित महाधिवेशनको बाटोमा कांग्रेस

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. तीन उद्योगले तिरे डेडिकेटेड लाइन महसुल डेडिकेटेड तथ...

ekantipur.com५५ हप्ता अघि

सडक पेटीमै एक सातादेखि ५० परिवारको बास

पर्सा — वीरगन्ज महानगरपालिका–२३ सबैठवाका ३० वर्षीय प्रधुमन पण्डित वीरगन्जस्थित घण्टाघरमा सडकको पेटीमा बास बस्न थालेको एक साता भयो । पर्सा पकाहामैनपुर गाउँपालिका सूर्याहा घर भएका रमेश पण्डितसँग साझे...

ratopati.com५५ हप्ता अघि

एमाले नेता बस्नेतलाई मन्त्री पुनको जवाफ: ‘हावा कुरा नगर’

काठमाडौँ। एमाले नेता महेश बस्नेतले मन्त्रीहरुकाे सुविधाप्रति टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रतिक्रिया दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘मह...

ratopati.com५५ हप्ता अघि

औषधि नपाएको बिरामीको गुनासो

बागलुङ । सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद...

ratopati.com५५ हप्ता अघि

अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला

ब्युनस आयर्स । अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् । कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरपश्...

ratopati.com५५ हप्ता अघि

ट्रम्प र पुटिन बुडापेस्टमा भेट्ने

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग बुडापेस्ट, हंगेरीमा भेट गर्ने योजना रहेको घोषणा गरेका छन्। यस भेटघाटमा उनीहरू युक्रेन युद्धको अन्त्यका लागि वार्ता ...

ratopati.com५५ हप्ता अघि

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के ...

barnanmedia.com५५ हप्ता अघि

सक्रिय बन्यो अख्तियार,  ‘ठूला माछा’विरुद्ध धमाधम मुद्दा

गत भदौको जेनजी आन्दोलनमा भएको आगजनीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प¥यो। अख्तियारमा पनि आगजनी भएपछि भ्रष्टाचारका ठूला काण्डका फाइल जलेको हुनसक्ने आकलन गरिएको थियो। तर, आन्दोलनपछि नयाँ सरका...

barnanmedia.com५५ हप्ता अघि

चुनाव र सुशीला सरकारको विरोध गरेर एक्लिँदै छन् ओली

राजनीतिमा पुराना र नयाँ पुस्ताको संघर्षपछि देश अहिले एउटा निर्णायक मोडमा छ । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार लोकतान्त्रिक पुनर्स्थापनाको बाटोमा अघि बढ्दैछ । मुलुकम...

barnanmedia.com५५ हप्ता अघि

भेनेजुएलामा सीआईए अपरेशनलाई ट्रम्पले दिए अनुमोदन, दुई कारण दिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सीआईए अपरेशनको अनुमति दिएको बताएका छन्। यो कदमको दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्। हालैका हप्ताहरूमा, अमेरिकी सेनाले क्यारिबियनम...

barnanmedia.com५५ हप्ता अघि

JDU ले दोस्रो सूची जारी गर्‍यो, कुल उम्मेदवारमा कति महिला र कति मुस्लिम ?

जनता दल (युनाइटेड), वा जेडीयूले बिहीबार २०२५ को बिहार विधानसभा चुनावको लागि आफ्नो दोस्रो सूची जारी गर्‍यो, जसमा ४४ सिटका लागि उम्मेदवारहरूको नाम दिइएको छ। यसअघि बुधबार जेडीयूले आफ्नो पहिलो सूची जा...

barnanmedia.com५५ हप्ता अघि

भारत र पाकिस्तानको तुलनामा बंगलादेशमा सुन किन महँगो छ?

सबै देशहरूमा सुनको मूल्य बढिरहेको छ। तर भारत, पाकिस्तान र नेपाल जस्ता छिमेकी देशहरूको तुलनामा बंगलादेशमा यसको मूल्य बढी बढिरहेको छ। बंगलादेशमा सुनको मूल्य विगत दुई वर्षमा लगभग दोब्बर भएको छ। सुन...

ratopati.com५५ हप्ता अघि

च्याम्पियन्स लिगमा आर्सनल, रियल म्याड्रिड र बायर्नको विजयी यात्रा

काठमाडौँ । युरोपेली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए महिला च्याम्पियन्स लिगको दोस्रो खेल सप्ताहमा आर्सनल, रियल म्याड्रिड र बायर्न म्युनिखले जित दर्ता गरेका छन् । नेपाली समयअनुसार शुक्रब...

barnanmedia.com५५ हप्ता अघि

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ, ३१ असोज : अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यस...

barnanmedia.com५५ हप्ता अघि

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ...

barnanmedia.com५५ हप्ता अघि

अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभ...

deshsanchar.com५५ हप्ता अघि

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णाली- नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ ।

barnanmedia.com५५ हप्ता अघि

प्रहरीद्वारा ८५ वटा नयाँ सवारीसाधन खरिदका लागि बोलपत्र आह्वान

प्रहरी प्रधान कार्यालयले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी बनाउन ८५ वटा नयाँ सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले ७५ वटा पेट्रोल पिकअप (गस्तीका लागि) र १० वटा विद्युतीय एस्कर्ट ग...

rajdhanidaily.com५५ हप्ता अघि

संक्रमणकाल, आमनिर्वाचन र सुरक्षा चुनौती

नेपालमा दिन प्रतिदिन बहुआयामिक समस्या थपि“दै गएको देखिन्छ । जेनजी आन्दोलनका क्रममा भएको बलिदानी, नयाँ पुस्ताको अपेक्षाअनुसारको पृष्ठभूमिमा बनेको छ, अन्तरिम सरकार । सरकारको घोषित कार्य २१ फागुन २०८२...

rajdhanidaily.com५५ हप्ता अघि

भ्रष्टाचार छानबिन संयन्त्रमा गम्भीर अलमल

काठमाडौं । नेपालको संविधान र प्रचलित कानुनी संयन्त्रलाई टेकेर भ्रष्टाचार र सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न नमिल्ने देखिएपछि यस एजेन्डालाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई लिएर सरकार अ...

rajdhanidaily.com५५ हप्ता अघि

कार्यकारी भूमिकाबाट बिदा लिन ओलीमाथि दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बिहीबार जारी ...

barnanmedia.com५५ हप्ता अघि

काठमाडौँका प्रमुख शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ अवतार !

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् । उनले लेखेक...

barnanmedia.com५५ हप्ता अघि

गृहमन्त्री अर्यालको एक महिने प्रगति विवरण सार्वजनिक गरे (पूर्णपाठ)

गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताएका छन्। गृह मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका...

rajdhanidaily.com५५ हप्ता अघि

उद्योगले तिर्नथाले डेडिकेटेड र ट्रंक लाइनको बिल

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्...

rajdhanidaily.com५५ हप्ता अघि

२१ फागुनतिर लम्किन खोज्दै राजनीतिक दल

काठमाडौं । निर्वाचनको वातावरण बन्दै गएकाले तयारीमा लाग्न निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन् । निर्वाचनको वातावरण बन्दै छ, दलहरू तयारीमा लाग्नूस्: आयोग निर...

deshsanchar.com५५ हप्ता अघि

कोशी प्रदेशमा ३४ करोड रुपैयाँभन्दा बढीको कृषिबालीमा क्षति

मोरङ – असोज १७ र १८ गते परेको आरी घोप्टे वर्षासँगै आएको बाढी–पहिरोले कोशी प्रदेशको कृषि बाली क्षेत्रमा ठूलो क्षति पुगेको छ।

rajdhanidaily.com५५ हप्ता अघि

११ देशका राजदूत फिर्ता बोलाइयो

काठमाडौं । सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाई नयाँ राजदूत नियुक्त गरी जेनजी भावनाअनुसारको कूटनीतिक सन्...

rajdhanidaily.com५५ हप्ता अघि

चुनावका पक्षमा खुले शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै उनल...

rajdhanidaily.com५५ हप्ता अघि

कुवेतमा डेलिभरी गर्दागर्दै गोविन्दको खुट्टा भॅाचियो, अनि स्वदेश फर्किए

काठमाडौं । घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर कुवेत पुगेका मोरङका गोविन्द मगरको डेलिभरी गर्दागर्दै दुर्घटनामा परेर खुट्टा भॅाचियो। विगत तीन वर्ष देखी कुवेतमा बाईक डेलिभरीको रुपमा कार्यरत मगर डेल...

deshsanchar.com५५ हप्ता अघि

फूलखेतीबाट एक याममा पाँच लाखभन्दा बढी आम्दानी

वालिङ (स्याङ्जा) – स्याङ्जाको चापाकोट नगरपालिका९१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ। पूर्वशिक्षकसमेत रहनुभएका उनले दसैँ र तिहारलाई लक...

rajdhanidaily.com५५ हप्ता अघि

कैलालीका स्वास्थ्यकर्मी आन्दोलित : निजी अस्पतालमा श्रम शोषण र न्यून पारिश्रमिकको विरोध

धनगढी । धनगढीमा कार्यरत निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन । चिकित्सक बाहेकका स्वास्थ्यकर्मीहरूलाई न्यून पारिश्रमिक दिने र श्रम शोषण बढ्दै गएको भन्दै उनीहरूले सामूहिक आन्दोलनमा ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको