२०८२ मंसिर ६ का समाचार
नवेम्बर २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सात मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. विस्तृत शान्ति सम्झौताको १९ वर्ष तत्कालीन विद्रोही ने...

थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण ...

पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’
कास्की। पृथ्वी राजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्...

बएखुवा खोला पक्की पुल बनेपछि स्थानीयमा खुसी
भोजपुर । यहाँको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकालाई जोड्ने एखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले वर्षौँदेखिको सास्तीबाट राहत पाएका छन् । खोलामा पक्की पुल नहुँदा लामो समयदेखि जोखिम मोलेर...

काश्मीर टाइम्समा आतङ्कवादविरोधी छापा, आरोप ‘आधारहीन’ भन्दै अस्वीकृति
भारतीय आतङ्कवाद विरोधी एकाइहरूले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’ मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् । तर समाचार साइटले ती सबै आरोपलाई ‘पूर्णतः आधारहीन’ भन्दै अस्वी...

पूर्वी कङ्गोमा इस्लामिक विद्रोहीद्वारा ८९ सर्वसाधारणको हत्या
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा एक हप्ता लामो इस्लामिक विद्रोहीको आक्रमणमा परी प्रसूति वार्डमा रहेका महिलासहित ८९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय नियोगले शुक्रबार जनाएको छ ...

अझै ‘छोटो अवधिमा’ ब्याजदर घटाउने सम्भावना रहेको फेडका अधिकारीको भनाइ
अमेरिकी फेडरल रिजर्भले अझै ‘छिट्टै अवधिमा’ ब्याजदर घटाउन सक्ने फेडका वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । शुक्रबार नै सार्वजनिक रोजगार रिपोर्टले थप कटौती तत्काल सम्भाव्य नहुने सङ्केत दिएको थियो। ...

युक्रेनका राष्ट्रपति जेलेन्स्की राजनीतिक र सैन्य दबाबबीच सङ्कटको घेरामा
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रुसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण सुरु भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा परेका छन् । भ्रष्टाचार काण्ड, राजनीतिक अशान्...

चिराग पासवानले प्रशान्त किशोर र विपक्षी नेताहरूलाई 'अहंकारको सीमा नाघेको' आरोप लगाए
लोजपा (आरभी) का नेता तथा केन्द्रीय मन्त्री चिराग पासवानले प्रशान्त किशोर र अन्य विपक्षी नेताहरूले 'अहंकारको सीमा' पार गरेको बताए। मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा बिहारमा एनडीए सरकार गठन भएपछि...

काठमाडौँ घोषणापत्र जारी गर्दै नेपाल सम्वाद शिखर सम्मेलन सम्पन्न
काठमाडौँ, ६ मङ्सिरः विभिन्न ४६ संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल सम्वाद शिखर सम्मेलन–२०८२’ काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा गत भदौ २३ र २४ को जेनजी प्रदर्शन पश्च...

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन
तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहु...

बारीभरि लटरम्मै किवीपाक्दा किसान रमाए
बारीभरि लटरम्मै किवीपाक्नथालेपछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन् । किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँ काकिसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन् । “हाम्...

बारा र धादिङका एसपी किन तानिए ?
बारा र धादिङका एसपीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। बाराका सन्तोष तामाङ र धादिङका भेषराज रिजाललाई अवधि नपुगी हटाइएको हो। बारामा नरेन्द्र कुँवर र धादिङमा सुमित खड्कालाई पठाइएको छ । राम...

काँग्रेसमा महाधिवेशन विवादबारे जुटेन सहमती, भोलि पन: छलफल
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार पनि सहमति जुट्न सकेन । बिहीबारको बैठक शनिबारको लागि सारेर शीर्ष तहका नेताहरूको हिजो र ...

१४ कर्मचारी हेर्न सशस्त्रमा डीआईजीको दरबन्दी
काठमाडौं । अन्तरिम सरकारले सशस्त्र प्रहरी संगठनभित्र कार्यरत १४ जना जनशक्तिको कमान्ड सम्हाल्न डीआईजीको दरबन्दी सिर्जना गरेको पाइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्ने एसएसपी युवराज अ...

‘प्रतिशोध र प्रतिकार’ राजनीतिको खतरा
काठमाडौं । निवर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले जेनजी आन्दोलनपछि सिर्जना भएको अवस्थामा प्रतिशोध र प्रतिकारको उद्देश्य...

६ वर्षदेखि ‘सहकारी संकट’ ज्यूँका त्यूँ
काठमाडौं । देशभरका समस्याग्रस्त ठूला आकार २३ वटा सहकारी संस्थाको दायित्व तथा सम्पत्ति व्यवस्थापन गर्दै आएको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन भएको ६ वर्ष पुग्दा पनि समस्या सुल्झिनुको सट्टा...

राति देशका यी स्थानमा हुने स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदे...

१ सय २९ दल दर्ता
काठमाडौं । निर्वाचन आयोगमा दर्ता रहेका १ सय २९ दलमध्ये ४० वटाले आफूलाई प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराएका छन् । दल दर्ताका लागि आयोगले ६ मंसिरसम्मको समय दिएकाले दलको संख्या थपिने सम्...
सुदूरपश्चिमको लगातार दोस्रो जित
कीर्तिपुर । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित ...

सप्तरीबाट ठूलो परिमाणमा गाजा बरामद
राजविराज । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिवन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । उक्त गाँजा ओसार पोसारमा संलग्न एक जना ट्रक चालक समेत पक्राउ परेका छन । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्ब...

सिन्धुलीमा बढ्दो व्यक्ति हत्या शृंखला
सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा रहेको झोलुङ्गे पुलको करीब सय मिटर नजिकै कार्तिक २१ गते एक महिलाको शव भेटियो । शव थियो तीनपाटन गाउँपालिका वडा नं २ पहिरेकी ४० वर्षिय छत्रकुमारी कार्...

ट्रम्प र मम्दानीबिच ह्वाइट हाउसमा भेटवार्ता
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीबिच ह्वाइट हाउसमा शुक्रबार भेटवार्ता भएको छ। मम्दानीप्रति लामो समयदेखि आलोचनात्मक हुँदै आएका ट्रम्प र मम्दान...

बलात्कार आरोपमा पक्राउ परेकाको म्याद थप गरी अनुसन्धान हुँदै
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले छुट्टाछुट्टै स्थानमा बलात्कारको प्रयास गर्ने दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ । बलात्कार प्र...

जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित
बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् । शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासन...

राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँबराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रक...

रामेछापको रजगाउँमा सुमो दुर्घटना : एक जना मृत्यु, ७ घाइते
रामेछापको खाँडादेवी गाउँपालिका–४, रजगाउँस्थित माडी मुहानको भित्री सडक खण्डमा शुक्रबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब ४:३० बजे रजग...

सुनका गहना चोरी गर्ने पक्राउ
काठमाडौँ । प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको...

एक अमेरिकी डलर किन्न १४३ रुपैयाँ तिर्नुपर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएक...

लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै
लमजुङ । पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ (मनाङ) कार्यालयमार्फत व्यावसायिक प्याज प्रव...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा न...
३१ समाचार देखाइएको