मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष १३ को विवरण
आज

२०८२ पुष १३ का समाचार

डिसेम्बर २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४५ हप्ता अघि

१२ बजे १२ समाचार: यस्तो छन् आजको प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. कांग्रेस बैठक नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको ...

ekantipur.com४५ हप्ता अघि

अर्घाखाँचीमा महामन्त्री थापा निकटको कांग्रेस युथ भेला

अर्घाखाँची — कांग्रेस महामन्त्री गगन थापा समर्थित समूहले सन्धिखर्कमा शनिबार युथ भेला गरेको छ । जिल्ला युथ भेला समूहले आयोजना गरेको कार्यक्रममा आसन्न १५ औं अधिवेशन तयारीस्वरूप गरिएको भेलाको ब्यानरमा...

ekantipur.com४५ हप्ता अघि

हुन्डीसम्बन्धी कारोबारमा जनमत पार्टीका नेता पक्राउ

नेपालगन्ज — बाँके प्रहरीले हुन्डीसम्बन्धी कारोबारमा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय बाँकेले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु...

ratopati.com४५ हप्ता अघि

उखु किसानलाई धपेडी

महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ...

ekantipur.com४५ हप्ता अघि

सुनसरीमा महिला क्षमता विकास तालिम सम्पन्न

सुनसरी — देवानगञ्ज र गढी गाउँपालिकाका आत्मनिर्भर समूह र वडास्तरीय महिला सञ्जालका सदस्यहरूको क्षमता विकासका लागि संचालन गरिएको दुइ दिने तालिम सम्पन्न भएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीको सहजीकरण र ...

ratopati.com४५ हप्ता अघि

निर्वाचन ६७ दिन बाँकी: एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणक...

ratopati.com४५ हप्ता अघि

आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको र...

ekantipur.com४५ हप्ता अघि

च्याउबाट मनग्गे आम्दानी

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जीतबहादुर तामाङले च्याउ खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । तीन वर्षअघि सुरु गरेको च्याउ खेतीबाट गत वर्षदेखि आम्दानी गर्न थालेका हुन् । ...

barnanmedia.com४५ हप्ता अघि

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीहरूको उद्धार

ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ । यो सँगै यस क्षेत्रमा विगत पाँच दिनमा समुद्रबाट बाहिर निकालिएका मानिसहरूको सङ्ख्या ८४० पुगेको प्रहरी प्रवक्ताल...

barnanmedia.com४५ हप्ता अघि

सिरियाको मस्जिदमा भएको आतङ्कवादी आक्रमण अस्वीकार्य ः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको होम्सस्थित अली बिन अबी तालिब मस्जिदमा शुक्रबारको प्रार्थनाका क्रममा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै यो घटना अस्वीकार्य भएको बताउनु भएक...

barnanmedia.com४५ हप्ता अघि

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ । नाजिबलाई राज्य...

barnanmedia.com४५ हप्ता अघि

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्। किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भन्नुभएको छ, “रा...

barnanmedia.com४५ हप्ता अघि

युद्धविरामले शान्तिको मार्ग प्रशस्त गर्ने संयुक्त राष्ट्रसंघको अपेक्षा

संयुक्त राष्ट्रसङ्घले थाइल्यान्ड र कम्बोडियाबीच शनिबार भएको युद्धविरामले अन्ततः दुई देशबीच विश्वास निर्माण र शान्ति कायम गर्ने विश्वास व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर...

barnanmedia.com४५ हप्ता अघि

सुरक्षा संयन्त्रले संसद्मा छापा मार्न नदिएको युक्रेनी भ्रष्टाचार विरोधी निकायको आरोप

युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार संसद्मा छापा मार्नबाट रोकेको बताएको छ । अन्वेषकहरूले केही सांसदहरू नयाँ भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोपपछि अनुसन्धान ...

barnanmedia.com४५ हप्ता अघि

यमनको बारेमा साउदी र युएईको बारेमा अमेरिकी विदेशमन्त्रीले के भने?

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यमनको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शान्तिको लागि कूटनीतिक प्रयास जारी राख्न सबै पक्षहरूलाई अपील गरेका छन्। "दक्षिणपूर्वी यमनमा हालैका घटनाहरूबाट संय...

annapurnapost.com४५ हप्ता अघि

बालेन-रविबीच मध्यरातमा सहमति, पार्टी सभापतिमा लामिछाने, भावी प्रधानमन्त्री बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति ...

barnanmedia.com४५ हप्ता अघि

समीक्षाका गीतमा झुमे दर्शक

गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिनुभयो । पुसको जाडोमा पनि उहाँको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उहाँसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै ब...

barnanmedia.com४५ हप्ता अघि

‘अविरल जनसाहित्य यात्रा’मा कवि डा धितालका कविता प्रस्तुत

काठमाडौँ, १३ पुसः राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा मासिक रूपमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०५औँ शृङ्खलामा शनिबार चिकित्सक एवं प्रगतिवादी कवि डा सरोज धितालका एक दर्जन कविता प्रस्तुत ...

annapurnapost.com४५ हप्ता अघि

बालेन-रविबीच ७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर (सम्झौता पत्रसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति ...

barnanmedia.com४५ हप्ता अघि

चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक...

rajdhanidaily.com४५ हप्ता अघि

३ करोडमाथिको घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य

काठमाडौं । ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद–बिक्री अब अनिवार्य रूपमा फर्म वा कम्पनीमार्फत गर्नुपर्ने सरकारी व्यवस्था कार्यान्वयनको निर्णायक चरणमा पुगेको छ । सरकारले उच्च मूल्यको घरजग्गा कारो...

barnanmedia.com४५ हप्ता अघि

कृषि क्षेत्रको विकासका लागि नयाँ कार्यविधि

काठमाडौँ, १३ पुसः सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पश्ुपन्छी विकास मन्त्रालयका ...

barnanmedia.com४५ हप्ता अघि

मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन

यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्न...

barnanmedia.com४५ हप्ता अघि

‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी

बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको ...

rajdhanidaily.com४५ हप्ता अघि

सुरक्षा सर्तमा निर्वाचनमा भाग लिन ‘ठूला दल’ तयार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुन प्रमुख दलका शीर्ष नेतासंग आग्रह गरेकी छन् । प्रमुख दलका शीर्ष नेताहरुले पनि चुनावमा सहभागी हुन तय...

barnanmedia.com४५ हप्ता अघि

बालेन बीच सहमती,भाबी प्रधानमन्त्रीमा बालेन,सभापतिमा लामिछाने रहने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्...

barnanmedia.com४५ हप्ता अघि

रवि–बालेनबीच सातबुँदे सहमति, राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् एकता घोषणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच बृहत् राजनीतिक एकतासम्बन्धी सातबुँदे सहमति भएको छ। सहमतिसँगै भ्रष्टा...

baahrakhari.com४५ हप्ता अघि

कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार ...

rajdhanidaily.com४५ हप्ता अघि

वैदेशिक रोजगारीमा जाने कामदार घटे

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या क्रमशः घट्दै गएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कामदारकालागि प्रमुख श्रम गन्तव्य देशहरूले आप्रवासी नागरिक भि...

setopati.com४५ हप्ता अघि

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ। शनिबार साँझ देखि बसेको दुई पक्षबीचको म्याराथन बैठकपछि राती ४ बजे सहमतिमा हस्ताक...

barnanmedia.com४५ हप्ता अघि

'पार्टीमा समस्या छ' भन्दै समानुपातिकको सूची बुझाउन देउवाले मागे थप ५ दिन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बुझाउने समय थप ५ दिन बढाउन आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री स...

baahrakhari.com४५ हप्ता अघि

अलग-अलग स्थानमा भएको आगलागीमा दुईजनाको मृत्यु, नौ घाइते

काठमाडौं । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आगलागीका घटनामा परेर दुईजनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएएका छन् । अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भ...

rajdhanidaily.com४५ हप्ता अघि

रवि लामिछाने र बालेन शाहबीच ७ बुँदो वृहत् एकता सहमतिमा हस्ताक्षर (सहमतिपत्रसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) बीच वृहद् एकतासम्बन्धी सहमतीपत्रमा हस्ताक्षर भएको छ । रास्वपा सभापति रवि लामिछाने र मेयर शाहले ह...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको