२०८२ पुष १४ का समाचार
डिसेम्बर २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बालेन्द्रसँग एकताको प्रस्ताव रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग एकता गर्ने प्रस्ताव अनुमोदन गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसा...

रास्वपा–बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच भएको ‘बृहत् एकता’ सम्बन्धी सहमति रास्वपाको केन्द्रीय समितिबाट औपचारिक रूपमा अनुमोदन भएको छ । आइतबार ...

यथास्थितिमा चुनाव वा संसद् पुनर्स्थापनाले निकास दिँदैन: गजुरेल
काठमाडौँ । अल जेनजी मुभमेन्टका हरिकृष्ण गजुरेलले यथास्थितिमा गरिने संसदीय चुनाव वा संसद् पुनर्स्थापनाबाट मुलुकले निकास नपाउने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक ...

कुलमानसँग रास्वपाको वार्ता निष्कर्षविहीन, फेरि कुराकानी हुने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने प्रयासस्वरूप कुलमान घिसिङसँग भएको संवाद निष्कर्षविहीन बनेको छ । आइतबार बेलुकी अबेरसम्म भएको वार्ता टुंगोमा नपुगेपछि फेरि कुराकानी गर्न...

कुलमान, रवि र बालेनबिचको वार्ता विफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले पुनः सुरु गरिएको संवाद हालसम्म सहमतिमा पुग्न सकेको छैन । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महान...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भए...

कुलमान घिसिङ अलग देखिनु आम जनताका लागि दुःखद: सुदन गुरुङ
काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राजनीतिक संकटको यस निर्णायक घडीमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको प्रतिक्रिया दिएका छन् । रास्...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ । विभागले आइतबार तीन वटा उद्योग तथा फर्म...

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रूपमा विकास भएको छ । नेपालमा सौराहामा मात्र...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम
थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि...

स्व. बुद्धिकृष्ण लामिछाने साँझमा झुमे हजारौँ दर्शक
भक्तपुर। आइतबार साँझ नौ बज्दै थियो, चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा चिसो उत्तिकै बढेको थियो । चिसोको पर्वाह नगरी हजारौँ दर्शक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने...

ट्रम्पले थाइल्यान्ड–कम्बोडिया संघर्ष रोक्ने श्रेय लिए
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिचको संघर्ष तुरुन्त रोकिएको र दुवै देश शान्तिपूर्ण रूपमा बस्ने भएकोमा अमेरिका सफल भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ...

चिराइतो बिक्री नहुँदा किसान चिन्तित
ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका ...

म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन
म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान सुरु भएको छ । तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदे...

नयाँ–नयाँ मिलेको देखेपछि हजुरबाको खसखस
उसै त बुढ्यौलीमा राम्रो निद्रा पर्दैन, त्यसमाथि पुसको जाडो । ओढिरहेको पातलो सिरक अलिकति पन्छाएर हजुरबाले झ्यालबाहिर हेरे । बिहान हुन लाग्दासम्म उस्तै अँध्यारो । केही दिनयता लागेको हुस्सु र कुहिरोले...

मानवीय सहायता उपलब्ध गराउने चिनियाँ विदेशमन्त्रीको प्रतिवद्धता
कम्बोडियालाई मानवीय सामग्री उपलब्ध गराउन आफु इच्छुक रहेको चीनले आइतबार बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले कम्बोडियालाई मानवीय सामग्री उपलब्ध गराउन चीन इच्छुक रहेको बताउनुभएको हो । चिनियाँ कम...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडो...

म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न
म्यान्माले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार (डिसेम्बर २८ मा) ...

सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु
बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीम...

युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको ...

बंगलादेश: उस्मान हादीको हत्या मुद्दा अन्तरिम सरकारको कार्यकालमा पूरा हुनेछ
बंगलादेशका आन्तरिक मामिला सल्लाहकार जहाँगीर आलम चौधरीले इन्किलाब मञ्चका प्रवक्ता शरीफ उस्मान हादीको हत्याको मुद्दा यस अन्तरिम सरकारको कार्यकालमा चल्ने बताएका छन्। आइतबार सचिवालयमा पत्रकार सम्मेलन ...

अल्पसंख्यकहरूको अवस्थाबारे भारतीय विदेश मन्त्रालयको बयानमा बंगलादेशले के भन्यो?
बंगलादेशले हालै भारतीय विदेश मन्त्रालयले बंगलादेशमा अल्पसंख्यकहरूको अवस्थाबारे दिएको बयानलाई अस्वीकार गरेको छ र यसलाई लक्षित बयान भनेको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एसएम महबुबुल आलमले ...
स्मृति मन्धाना अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन बनाउने चौथो महिला क्रिकेटर बनिन्
भारत र श्रीलंका बीचको चौथो महिला टी-२० खेलमा स्मृति मन्धानाले ८० रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पूरा गर्ने चौथो महिला क्रिकेटर बनिन्। क्रिकेट समाचार वेबसाइट ईएसपीएनका अनुसार , स्मृ...

सभापति लामिछाने र बालेनसँग कुलमानको ‘निर्णायक’ वार्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह तथा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता जारी छ। अहिले (आइतबार साँझ) ९ बजेदेखि तीन...

एमालेको समानुपातिक सूची तयार, हेरफेर गर्ने जिम्मा अध्यक्ष ओलीलाई
नेकपा (एमाले) सचिवालय बैठकले पास गरेको समानुपातिक सूची फेरफेर गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको थियो। जस...

संसारलाई कठिन सवाल गर्ने मान्छेको खाँचो छ
ताकाआकी काजिता काठमाडौं । विश्वका सबैभन्दा ठूला विश्वविद्यालयहरूमध्ये एक, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित भएर तपाईंहरूको ग्र्याजुएसनको खुसी मनाउन पाउनु मेरो लागि ठूलो सम्मानको ...

जसपा नेपाल र लोसपाबीच एकताको सहमति
काठमाण्डौ – मधेशका मुख्य दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक...
इंग्लिस प्रिमियर लिगमा टोटेनहमले प्यालेसलाई १–० ले हरायो
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलको २८औँ मिनेटमा सन्डरल्यान्डका सिमोन अडिङ्गराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थि...

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
टुरिजमफेस मुस्ताङ । घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । के...

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प...
३१ समाचार देखाइएको