२०८३ वैशाख २१ का समाचार
मे ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पन्जाबको लगातार दोस्रो हार, गुजरात ४ विकेटले विजयी
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । यो पन्जाबको लगातार दोस्रो हार हो । पन्जाबले दिएको १६४ रनको लक्ष्य ग...

१२ बजे १२ समाचार: शक्तिशाली बन्यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रतिपक्षी दलको भूमिकामा उठ्यो प्रश्न
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. शक्तिशाली बन्यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्पत्ति शुद्धीकरण अनुसन्धा...

लिपुलेक मार्गबारे नेपाललाई भारतको जवाफ : यो कुनै नयाँ होइन, दशकौँदेखि चलिरहेको छ
काठमाडौं । भारतले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा स्पष्ट पारेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार कूटनीतिक पत्र पठाएको...

सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका
इलाम । फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठुल–ठुला मुहान् छन् । वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन् । मुख्य तीन मुहानस...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना सैनिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनुभएको छ । उहाँले यो कटौ...

सुकुमबासी शिविरमा चिकित्सकसहितको स्वास्थ्य टोली
भक्तपुर । यहाँका सुकुमबासी राखिएको दुई शिविरमा आज चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरिएको छ । मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवन र खरि...

कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
रुपन्देही । तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश...
प्रिमियर लिगमा टोटनह्यामद्वारा एस्टन भिल्ला पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता टोटनह्यामले लिएको थियो । खेलको १२औँ मिनेटमा कोनोर गालाघरले गोल ...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले यस हप्ता कम्तीमा १० जनाको ज्यान लिएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ । राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकांश मानवीय क्षति देशको पूर्व...

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम...

सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहले सुकुम्बासीलाई आतंकित पारेको आरोप लगाएका छन्।

बारामा ७१ हजार मेट्रिकटन गहुँ उत्पादन
कलैया – मौसम अनुकूल नभएकाले बारामा यस वर्ष गहुँ बाली उत्पादनमा २० प्रतिशतले कमी आएको छ।

स्रोत नखुलेको २७ लाख रुपैयाँसहित दुई जना पक्राउ
मोरङ – स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ।

पाँच दिनका लागि हिल्सा नाकाबाट सामान आयातमा बन्द
हुम्ला – चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयातका लागि बन्द गरिएको छ। बैशाख पुर्णिमकाको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको कारण सामान बाहिर ...

मौसमी बसाइँसराइ : भेडाको पाटन यात्रा शुरू
मुगु – गर्मी बढ्दै जाँदा हिमाली जिल्लाहरूमा परम्परागत रूपमा गरिँदै आएको मौसमी बसाइँसराइ सुरु भएको छ। तल्लो बस्तीमा तापक्रम बढ्न थालेपछि भेडापालक किसानहरू आफ्ना भेडा–च्याङ्ग्रासहित उच्च हिमाली पाटनत...

वार्डमा कार्यरत नर्समाथि गालीगलौच भएपछि स्वास्थ्य मन्त्रालयको चासो, नर्सिङ संघद्वारा साइबर ब्यूरोमा उजुरी
मोरङ – विराटनगरको नोबेल शिक्षण अस्पतालमा विरामीको मृत्यु भएको सन्र्दभमा आफन्तले कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र ब्यवहार गरेपछि नेपाल नर्सिङ संघ मोरङले साइबर ब्यूरो काठमाडौंमा कार्वाहीका लागि जाहेर...
प्रथम खुला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो
नेपालगन्ज – प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो भएको छ।

नेपाली भूभाग हुँदै कैलाश मार्ग खोलेको भन्दै नेपालले भारतलाई पठायो कूटनीतिक नोट
काठमाडौँ- नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले ‘कैलाश मानसरोवर यात्रा’ सञ्चालन गर्न लागेको सार्वजनिक भएपछि नेपाल सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सिफारिस लिन बाह्र घण्टा हिँड्नुपर्ने बाध्यता
हुम्ला – हुम्लाका दुई वटा गाउँपालिकाका दुई वटा वडाका स्थानीयले नागरिकताको सिफारिस लिन छ देखि बाह्र घण्टासम्म हिड्नुपर्ने बाध्यता रहेको छ। वडा केन्द्र एक स्थानमा र सोही वडाका अन्य वस्ती अर्को स्थानम...

संविधान संशोधन बहस सुरु : ‘जिल्लाको अस्तित्व मेट्न हुँदैन’
काठमाडौँ – संविधान संशोधनको बहस तीव्र बन्दै जाँदा जिल्ला समन्वय समिति महासंघ नेपालले जिल्लाको औचित्य, भूमिका र स्थायित्वबारे ओैपचारिक रूपमा राष्ट्रिय बहस सुरु गरेको छ।

नदीकिनार डोजरले होइन, कानुनमार्फत खाली गर्नुपर्छ : गगन थापा
काठमाडाैँ – कांग्रेस सभापति गगनकुमार थापाले धम्क्याएर र लखेटेर सुकुमवासीलाई हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले वास्तविक भूमिहीनलाई पहिचान नगरी र पुनर्स्...

अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प आइआरजिसी
अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ। आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने ...

युद्धले अमेरिका अप्ठेरोमा परेको इरानको दाबी
पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताउनुभएको छ । इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगक...

इरानी तेल किनेको आरोपमा ५ चिनियाँ कम्पनीलाई अमेरिकाको प्रतिबन्ध, चीनले भन्यो: मान्दैनौँ
इरानबाट तेल खरिद गरेर उसलाई सहयोग पुर्याइरहेको आरोपमा अमेरिकाले पाँच चिनियाँ कम्पनीलाई लगाएको प्रतिबन्ध चीनले अस्वीकार गरेको छ। चीनको वाणिज्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी अमेरिकाले लगाएक...
भिनिसियसको दुई गोलमा रियल मड्रिड विजयी, बार्सिलोनालाई उपाधिका लागि थप प्रतीक्षा
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज (सोमबार) भएको खेलमा रियल मड्रिडले एस्पान्योललाई पराजित गरेको छ । भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले एस्पान्योललाई २–० गोल अन्तरले हराएको हो । ...

युवतीहरूका लागि दोस्रो घर बन्दै रसियाको अलाबुगा: कामसँगै सीप र सुरक्षाको नयाँ मोडेल
हालका वर्षहरूमा अर्को देशमा जाने प्रक्रियालाई सरल बनाउन, सहज जीवनस्तर प्रदान गर्न र व्यावसायिक क्षेत्रहरूको छनोट उपलब्ध गराउन नयाँ कार्यक्रमहरू देखा पर्न थालेका छ । एन्टोनियो एन्ड्रियास अन्तर्राष्...

बागमती प्रदेश सरकारले बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने
काठमाडौँ । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव...

यस्तो छ सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, (पूर्णपाठ)
बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ क...

मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द
झापा । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँच वटा छ...

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच...

नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख २१ गते । सोमबार । इस्वी सन् २०२६ मे ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–तृतीया, ५५ घडी ६ प...

सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरू...

चर्को बत्तीवरपर लाग्दैन घोगा
राति झिलिमिली सडकबत्तीले चम्किएको राजमार्ग । होटल र रिसोर्टवरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रुख । खेतको डिलमै राखिएका कडा एलइडी बत्ती । आधुनिक विकास र सौन्दर्यको प्रतीक मानिने यस्त...

भैँसी गोठमा पूर्णबहादुरका ५७ वर्ष
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्ती गोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुन...
३४ समाचार देखाइएको