मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख २७ को विवरण
आज

२०८३ वैशाख २७ का समाचार

मे १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२५ हप्ता अघि

१२ बजे १२ समाचार: कोल्डस्टोर बनाउने होडबाजीदेखि एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठनसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ– १. प्रधानन्यायाधीश सिफारिसबारे उपसभामुखको स्पष्टीकरण च...

ratopati.com२५ हप्ता अघि

कोशीटप्पु राष्ट्रिय कबड्डी प्रतियोगिता, आर्मीको विजयी सुरुआत

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा आजदेखि प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद क्लब सुनसरीको आयोजनामा इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सुरु भएको उद्घ...

ratopati.com२५ हप्ता अघि

प्रिमियर लिगः ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको ३–० को सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर...

ratopati.com२५ हप्ता अघि

कारको ठक्करबाट बालकको मृत्यु

बाँके । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको छ । खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारको ठक्करबाट स्थानीय अरहानलाई बाप्र ००१–०३०च २८५१ नम्बरको कारले ठक...

ratopati.com२५ हप्ता अघि

साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत

वैशाख २७ गते आइतबारदेखि जेष्ठ २ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्त...

barnanmedia.com२५ हप्ता अघि

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गर्नु भएको छ । ...

barnanmedia.com२५ हप्ता अघि

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था ...

barnanmedia.com२५ हप्ता अघि

मानवीय सहायता प्रस्तावबारे अमेरिका र क्युबाबीच मतभेद

क्युबाले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गर्नुभएको मानवीय सहायता प्रस्तावसम्बन्धी दाबीलाई अस्वीकार गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाले क्युबालाई १० करोड अमेरिकी...

barnanmedia.com२५ हप्ता अघि

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकूको मृत्यु

नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ। सन् २००९ देखि देशले बोको हराम र ...

barnanmedia.com२५ हप्ता अघि

तपाईंको भावुकतालाई म सम्मान गर्छु, तर देश अब भावुकतामा अल्झिएर बस्ने पक्षमा छैन

तपाईंको भावुकतालाई म सम्मान गर्छु, तर देश अब भावुकतामा अल्झिएर बस्ने पक्षमा छैनतपाईंले भन्नुभयो— 'डर र प्रभावमा न्याय सम्भव छैन।' म त भन्छु— 'सेटिङ र भागबण्डामा न्याय झन् सम्भव छैन।'मेरो अडान प्रष्...

barnanmedia.com२५ हप्ता अघि

युद्ध सुरु भएयता इरानले बोलायो पहिलोपटक संसद् बैठक

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी युद्ध सुरु गरेयता इरानले पहिलोपटक संसद्‌ बैठक बोलाएको छ। इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार संसद्‌का प्रवक्ता अब्बास कोडारजीले...

barnanmedia.com२५ हप्ता अघि

मञ्जुश्री ‘कोअपरेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारक...

barnanmedia.com२५ हप्ता अघि

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलोपटक आफ्नो सरकार बनाएको छ। शनिबार भाजपाबाट शुभेन्दु अधिकारी पश्चिम बंगालको पहिलो मुख्यमन्त्री बनेका छन्। उनले शनिबार बंगाली भाषामा शपथ खाएका छ...

deshsanchar.com२५ हप्ता अघि

प्रधानमन्त्रीको इच्छाअनुसार प्रधानन्यायाधीश नियुक्त हुनु लोकतन्त्रका लागि घातकः प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्न नहुने बताएका छन्।

deshsanchar.com२५ हप्ता अघि

स्वास्थ्यको नयाँ दरबन्दीमा विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

काठमाडौँ – नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

deshsanchar.com२५ हप्ता अघि

अध्यादेशमार्फत शासन चलाउने प्रयास जनमतको अवमूल्यनः एमाले

काठमाडौँ – नेकपा एमालेले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको हो।

deshsanchar.com२५ हप्ता अघि

आचार्यको ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक

काठमाडौँ – जेनजी उमेर समूहका न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा नवराज लम्सालले उपन्यास सार्वजनिक गर्दै डरलाई निर्भिकतापूर्...

deshsanchar.com२५ हप्ता अघि

आयाेजक रेसिङ साहराले जित्याे काेहलपुर गाेल्डकपकाे उपाधि

नेपालगन्ज – काेहलपुर गाेल्डकपकाे उपाधि रेसिङ साहरा क्लवले जितेकाे छ। आयाेजक रेसिङले पुलिस क्लवलाई सडेन डेथमा ४-३ गाेलले पराजित गर्दै उपाधि जितेकाे हाे।

deshsanchar.com२५ हप्ता अघि

लिमीको बाँझो जग्गामा व्यावसायिक आलु खेती सुरु

हुम्ला – चार हजार मिटर उचाइको उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीमा ब्यावसायिक आलु खेती सुरु गरिएको छ। चार वर्षदेखि लगातार बाँझो रहेको जमिनमा यसवर्ष स्थानीय युवा तीन ...

deshsanchar.com२५ हप्ता अघि

सडक सञ्जाल नजोडिएको दूरदराजमा खच्चड व्यवसायी विस्थापित

हुम्ला – कुनै समय हुम्लाका बेरोजगार युवाको आम्दानीको राम्रो श्रोतका रुपमा रहेका खच्चड हाल सडक सञ्जाल नजोडिएका दूरदराजका बस्तीमा विस्थापित भएका छन्।

deshsanchar.com२५ हप्ता अघि

विकासको नयाँ परिभाषातर्फ विश्व समुदाय : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वका देशहरूको विकासलाई अझ समावेशी, सन्तुलित तथा दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी प्रस्ताव गरेको छ।

deshsanchar.com२५ हप्ता अघि

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ – नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ।

deshsanchar.com२५ हप्ता अघि

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ – वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय। कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका...

deshsanchar.com२५ हप्ता अघि

कलिलै उमेरमा भूमिकालाई क्यान्सरले च्यापो, आर्थिक अवस्था कमजोर भएपछि आमाबुवाको क्रन्दन

मोरङ – सुनसरीको इटहरी उपमहानगरको तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला क्यान्सर रोगसंग अस्पतालको शय्यामा लडिरहेकी छन्।

deshsanchar.com२५ हप्ता अघि

अति कुपोषित शिशु र आमालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइयो

हुम्ला – अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ।

barnanmedia.com२५ हप्ता अघि

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’ का लागि नयाँ विधेयकको मस्यौदा तयार

इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौँदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहा...

barnanmedia.com२५ हप्ता अघि

ममता बनर्जीले भाजपा विरुद्ध एकजुट हुन वामपन्थी दलहरूलाई अपील गरिन्

पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीले शनिबार रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको अवसरमा पश्चिम बंगालमा भाजपा विरुद्ध राजनीतिक लडाईं सुरु गर्ने घोषणा गरेकी छिन्। उनले भनिन्, "आतंकको शासन सुर...

barnanmedia.com२५ हप्ता अघि

बंगालमा सुभेन्दु अधिकारी बने भाजपाका पहिलो मुख्यमन्त्री

सुभेन्दु अधिकारी भारतको पश्चिम बंगालका भारतीय जनता पार्टीका तर्फबाट पहिलो मुख्यमन्त्री बनेका छन् । सुभेन्दुले शनिवार भगवानको नाममा बंगालीमा शपथ लिए । शपथपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई झुक...

barnanmedia.com२५ हप्ता अघि

देशका यी स्थानमा हुनेछ वर्षा

आइतबार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान...

barnanmedia.com२५ हप्ता अघि

पूर्वप्रधानमन्त्री कार्की, भनिन् – बालेनकी श्रीमतीलाई आमा भन्नू

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् । काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा...

barnanmedia.com२५ हप्ता अघि

जथाभावी हर्न बजाउने २ सय चालकमाथि कारबाही

काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन थालिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न...

barnanmedia.com२५ हप्ता अघि

हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य

हङ्गेरीको टिस्जा पार्टीका नेता पीटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्री बन्न शपथ ग्रहण गर्नुभएको छ । मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टी...

barnanmedia.com२५ हप्ता अघि

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु...

barnanmedia.com२५ हप्ता अघि

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा ...

barnanmedia.com२५ हप्ता अघि

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि प...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको