२०८३ वैशाख ८ का समाचार
अप्रिल २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गछिया युवा समाज च्याम्पियन
काठमाडाैं। गछिया युवा समाजले १६औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ। इटहरी रंगशालामा सोमबार सम्पन्न रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले पराजित ...

१२ बजे १२ समाचार: केरामा बिचौलियाको ब्रह्मलुटदेखि अमृत झा बारे सरकारको दाबी झुटोसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. केरामा बिचौलियाको ब्रह्मलुट कालीमाटीबाट बाहिर निस्कने बित्तिकै खुद्रा फलफूल प...

रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब रु १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध र...
राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराएको प्रतिक्रिया दिएका छन्।

ट्रम्पको दाबी- आज पाकिस्ता नमा इरानसँग सम्झौतामा हस्ताक्षर हुनेछ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पाकिस्तानमा इरानसँग सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। उनले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग आजै सम्झौता हुन सक्ने बताएका हुन्। यसअघि न्युयोर्क...
भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
भोजपुर । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्...

चलचित्र ‘सारथी’ को शुभमुहूर्त
काठमाडौँ । कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’ शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त भएको हो । शुभमुहूर्तसँगै निर्माण युनिट फिल्म सुटिङका लागि म्याग...

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट
तनहुँ । जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आफ्ना केही सेवा साबिक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखाअन्तर्गतका विभिन्न ...

होर्मुज स्ट्रेट खुलाउन ट्रम्पले किन रोजे चौथो विकल्प?
गत शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत घोषणा गरे- युद्धविरामको बाँकी अवधिका लागि होर्मुज स्ट्रेट पूर्ण रूपमा खोलिएको छ। तर त्यसको केही घण्टापछि अमेरिकाका राष्ट्र...
सातामा दुई दिन बिदा : ओपीडीमा थेगिनसक्नु बिरामी, सेवा झनै भद्रगोल
बिहान ६ बज्दा नबज्दै अस्पतालको मुख्य गेट वरिपरि मानिसको भिड देखिन्छ । कसैले झोलामा औषधिका पुराना पर्चा बोकेका छन्, कसैले रिपोर्ट । कतिपय बिरामी आफन्तको काँध समातेर विस्तारै लाइनतर्फ बढिरहेका छन् । ...

अमेरिकासँग फेरि वार्ता हुने चर्चाबिच इरानी राष्ट्रपतिलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आइतबार साँझ इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताले वर्तमान क्षेत्रीय अवस्थाबारे लगभग ४५ म...

अमेरिकामा ‘घरेलु विवाद’: गोली प्रहारबाट मारिए ८ बालबालिका
अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा गोली प्रहारबाट आठ बालबालिका मारिएका छन्। मारिएका बालबालिका १ देखि १४ वर्षसम्मका रहेको बताइएको छ। प्रहरीले घटनालाई ‘घरेलु विवाद’ भनेको छ। प्रहरीका अनुसार आइतबार ...

सरकार, सपनालाई प्रधानन्यायाधीश नबनाउने हो भने सबै न्यायाधीश हटाएर देखाऊ
यतिखेर बालेन्द्र शाह नेतृत्वको शक्तिशाली रास्वपा सरकारलाई मुलुकको न्यायपालिका नेतृत्वविहीन हुँदा पनि कुनै चिन्ता छैन । कुनै हतार र व्यग्रता छैन । किनभने कुनै पनि राजनीतिक शक्ति सत्तामा गएपछि उसका न...

ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भनेका थिए, ‘इरानको झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर कब्जामा लिइएको छ।’ त्यसपछि सोमबार बिहान बजारमा कच्चा तेलको मूल्य फेरि वृद्धि भएको छ। तेलको मूल्य ...

अमेरिकाले गोली हानेर कब्जा गर्यो इरानी जहाज
अमेरिकाले इरानको एक मालवाहक (कार्गो) जहाज कब्जा गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामक जहाज नियन्त्रणमा लिइएको हो। ट्रम्प...

वार्तामा सामेल हुने विषयमा कुनै निर्णय भएको छैन : इरान
इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग लिने वा नलिने भन्ने निर्णय गर्न बाँकी रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता नभए इरानको पूर्वाधारमा आक्रमण गर्ने ...

राष्ट्रपति पेजेश्कियानले भने, 'इरानी जनता बलजफ्तीको अगाडि झुक्दैनन्'
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले सामाजिक सञ्जालमा एक पोस्टमा "अमेरिकी सरकारको मनोवृत्ति" माथि प्रश्न उठाएका छन्। "वादाहरू पूरा गर्नु अर्थपूर्ण संवादको आधार हो," पेजेश्कियानले सामाजिक सञ्जाल प्ल...

अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
काठमाडौँ । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीन दिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा म...

ट्रम्पले भने, 'इरानको नतिजा भेनेजुएलामा जस्तै शानदार हुनेछ'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले आफूलाई कहिल्यै पनि इरान विरुद्ध युद्धमा उक्साएको नभएको बताएका छन्। ट्रम्पले हालै ट्रुथसोसियलमा प्रकाशित एक पोस्टमा यो भनाइ दिएका हुन्। विपक्षी नेताहरूल...

अमेरिका-इरान वार्ताका लागि इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको पाकिस्तानका आन्तरिक मन्त्रीले बताए
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले अर्को चरणको वार्ताको लागि 'कडा सुरक्षा' व्यवस्था गरिएको बताएका छन्। लाहोरबाट बीबीसी समाचारका उस्मान जाहिदले रिपोर्ट गरेका छन् कि गृह मन्त्रालयका अनुसार पाकिस्...

अमृत झा अझै जेलमा, सरकारले किन ढाँट्यो ?
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले रातोपाटीसँग भनिन्, 'आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेल...

प्रधानमन्त्री शाह र सभापति लामिछाने छलफलमा जुटे , गृहमन्त्रीले के दिए सन्देश ?
गृहमन्त्री सुधन गुरुङको सेयर लगानीको गम्भीर विवादमा परेपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमा जुटेका थिए। पार्टीको केन्द्रीय समितिको बैठक सकिएपछि ...

प्रधानमन्त्री शाहद्वारा शैक्षिक संस्थाबाट दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूला...

इरान र पाकिस्तानका विदेशमन्त्रीबीच युद्धविरामबारे छलफल
अमेरिका र इरानबिच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि सहभागी हुन पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन वार्...

भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न, गृहमन्त्री गुरुङको चेतावनी
गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू अहिले डर...

सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुससहित सडकमा विद्यार्थी
सरकारले पेट्रोलियम पदार्थलगायतका वस्तुमा गरेको चर्को करसहित मूल्यवृद्धि र विद्यार्थी संगठन खारेज गर्ने कदमको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस निकालेका छन् । सोमबार संयुक्त विद्यार्थी संगठनले ठमे...

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने
काठमाडौँ- पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
काठमाडौँ, ८ वैशाखः नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग...
इटहरी गोल्डकपः युवा समाज मोरङलाई उपाधि
सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड क...

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
झापा । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ ...
३० समाचार देखाइएको