मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २२ को विवरण
आज

२०८३ असोज २२ का समाचार

अक्टोबर ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– तीनकुने घटना राष्ट्रिय मानव अधिकार आयोगले २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने...

nagariknews.nagariknetwork.com३ हप्ता अघि

मेडिकल क्षेत्रको बेतिथि हटाउन कडा कदम चाल्दै सरकार

सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ। मेडिकल कलेजहरूको निरीक्षणका बेला मात्र फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाब...

ratopati.com३ हप्ता अघि

भन्सार छलीका सामान बरामद

रुपन्देही । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालि...

barnanmedia.com३ हप्ता अघि

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उहाँले २...

ratopati.com३ हप्ता अघि

कांग्रेस महाधिवेशनको पाँचौँ दिन : आज दिउँसाे १ बजेदेखि मतदान

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसाे १ बजेदेखि मतदान सुरु हुन लागेको हो । केन्द्...

ratopati.com३ हप्ता अघि

तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढ...

barnanmedia.com३ हप्ता अघि

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् । ...

barnanmedia.com३ हप्ता अघि

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर च...

barnanmedia.com३ हप्ता अघि

एनपीएलको प्रसारणमा नेपाल लाइफ ‘पावर बाइ’ पार्टनर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर बाइ' पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ। यससम्बन्धी सम्झौता एक समार...

barnanmedia.com३ हप्ता अघि

देशद्रोहको प्रयास गरेको अभियोगमा जर्मनीका पूर्वगुप्तचर प्रमुख गिरफ्तार

विदेशीलाई गोप्य सूचना दिएको आरोपमा जर्मनीको गुप्तचर निकाय (बीएनडी ) का पूर्वप्रमुख अगस्ट हानिङलाई पक्राउ गरिएको छ। गुप्तचर प्रमुखबाट अवकाश भएपछि गुप्तचर सेवाकै कर्मचारीलाई घुस दिएर सूचना किनेको र ...

barnanmedia.com३ हप्ता अघि

फ्रान्स र जापानका यी रसायनशास्त्रीहरूलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले २०२६ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरेको छ। नोबेल पुरस्कार फ्रान्सेली रसायनशास्त्री हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्...

barnanmedia.com३ हप्ता अघि

हुल गान्धी सहित विपक्षी नेताहरू रिहा भए

पक्राउ परेपछि, प्रहरीले राहुल गान्धी लगायत विपक्षी नेताहरूलाई रिहा गर्‍यो। त्यसपछि गान्धी बाराखम्बा प्रहरी चौकीबाट निस्किरहेको देखियो। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रमुख निर्वाचन आयु...

barnanmedia.com३ हप्ता अघि

कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। आज साँझ निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो। अन्तिम सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी...

barnanmedia.com३ हप्ता अघि

बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल नेप...

ratopati.com३ हप्ता अघि

वर्षाले धानबालीमा क्षति

बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठुलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठुलो क्षति पुर्‍याएको राप्ती सोन...

khabarhub.com३ हप्ता अघि

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६ अक्टोबर ८ तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि । विश्व दृष्टि दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसा...

ratopati.com३ हप्ता अघि

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका समयमा सार्वजनिक य...

barnanmedia.com३ हप्ता अघि

आईपीयूको १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट भएको छ । महासभामा सम्माननीय सभामुख डो...

barnanmedia.com३ हप्ता अघि

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भने- राहुल गान्धी घुसपैठियाहरूको लडाईं लडिरहेका छन्

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा एक सभालाई सम्बोधन गर्दै राहुल गान्धी घुसपैठियां विरुद्ध लडिरहेको बताए। भेलालाई सम्बोधन गर्दै ...

khabarhub.com३ हप्ता अघि

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६ अक्टोबर ८ तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि । विश्व दृष्टि दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजक...

khabarhub.com३ हप्ता अघि

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिए...

barnanmedia.com३ हप्ता अघि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । ...

barnanmedia.com३ हप्ता अघि

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि...

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोह...

khabarhub.com३ हप्ता अघि

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले ...

ratopati.com३ हप्ता अघि

गाँजासहित युवक पक्राउ

भोजपुर ।भोजपुरमा प्रहरीले ठुलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय ए...

ratopati.com३ हप्ता अघि

चार करोड बढीको अवैध सामान बरामद

झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ । गणका अनुसार गत साउनमा रु एक करो...

barnanmedia.com३ हप्ता अघि

ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो । झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने ...

barnanmedia.com३ हप्ता अघि

कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कृषि मौसम सल्लाहसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जैविक विविधता...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको