२०८३ असोज २३ का समाचार
अक्टोबर ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)–भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षम...

१२ बजे १२ समाचार : मङ्सिरमा राष्ट्रिय भेला गर्ने एमालेको निर्णय, बुढानीलकण्ठबाट २२ केजी सुन बरामद
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– सुन बरामद काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन...

बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्च...

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु
पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार ...

सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गर्नुभएको छ । आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विना...

बेनी–जोमसोम सडकः पोखरेबगर पुलको पहुँचमार्ग जोडियो
कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि झण्डै दुई सातादेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको पोखरेबगरस्थित पक्की पुलमा पहुँचमार्ग निर्माण सम्पन्न भएसँगै बिहीब...

रातिदेखि नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको लाइन
दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग, ने...

लापसे गरी सवारी चलाउने पाँच चालक कारबाहीमा
हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने पाँच चालक कारबाहीमा परेका छन् । सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि बिहीबार ६४ जना चालकको स्वास्थ्य परीक्ष...

शुक्रबार तीन प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार तीन प्रदेशको केही स्थानमा भारी वर्षाको हुने बताएको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग...

गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित
बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ । कालीगण्डकी नदीमा आएको बाढीले लोकमार्गको पर्वत–बाग...

मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी हुन् ।...

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी
कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्...

बलिउड अभिनेता नाना पाटेकरको निधन
हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुस...

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
म्याग्दी । नेपाल सरकारले म्याग्दी जिल्लाका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभामा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावी...

साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अर...

खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै
खाद्य उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र नयाँ प्रकारका खाद्य सामग्रीको प्रयोग बढ्दै गएको छ । यिनै प्रविधि र नयाँ उपायबारे जानकारी दिन स्पेनको बार्सिलोनामा खाद्य उद्योगसम्बन्धी ठूलो ...

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन
भारतमा मतदाता सूचीको विशेष गहन पुनरवलोकनका क्रममा लाखौँ नाम हटाइएको विषयलाई लिएर निर्वाचन आयोगमाथि दबाब बढेको छ । ‘इन्डियन एक्सप्रेस’ को अनुसन्धानात्मक समाचारले मतदाता सूची संशोधनका महत्त्वपूर्ण नि...

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक भौगोलिक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरता तथा राष्ट्रहरूको स्वतन्त्र ...

क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार
क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी ...

अब अमेरिकामा विदेशी विद्यार्थीका लागि कठिन हुनेछ रोजगारी
अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीका लागि अध्ययनपछि रोजगारी गर्न गाह्रो हुने सम्भावना देखएको छ।किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रत्येक नयाँ विद्यार्थीका लागि ७० हजार डलर शुल्क लगाउने...

नेपाली राजनीतिको चोलेन्द्र सिन्ड्रोम
चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशको पदमा रहँदा न्यायालय र राजनीतिक शक्तिबीचको सम्बन्धलाई लिएर गम्भीर विवाद भयो । महाभियोग प्रस्तावदेखि संवैधानिक नियुक्तिमा भागबण्डासम्मका घटनाले उनको भूमिकालाई न्...

कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न शुक्रबार अबेरसम्म मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका ...

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी पदबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा प्रदेश प्रमुख नजिर मियाँले स्वीकृत गरेका छन् । जोशीले संविधानमा रहेको व्यवस्थाअनुसार मु...

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु , एक घाइते
धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी हुनुहुन्छ...

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ...

क्यानडेली कवि एन कार्सनले जितिन् यस वर्षको नोबेल साहित्य पुरस्कार
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडेली कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनलाई प्रदान गरिएको छ। उनका कृतिहरूले काव्य, आख्यान र प्राज्ञिक अध्ययनको सीमा पार गर्ने गरेका छन्। नोबेल पुरस्का...

युक्रेनले भन्यो- बसहरूमा रूसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु
युक्रेनका अधिकारीहरूले "बसहरूलाई लक्षित गरी गरिएको रुसी आक्रमण" मा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन्। उद्धार अधिकारीहरूले बताएका छन् कि रुसी ग्लाइड बमहरूले अग्रपंक्तिको शहर क्रामाटोर्स्कमा स...

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक...

अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक (सूचीसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको...

बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण
म्याग्दी- कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ।

नाना पाटेकरको पार्थिव शरीर पुणे पुग्यो, मुख्यमन्त्री फडणवीसले दिए अन्तिम श्रद्धाञ्जली
गोवामा मृत्यु भएपछि प्रसिद्ध अभिनेता नाना पाटेकरको पार्थिव शरीर गोवाबाट पुणे ल्याइएको थियो। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पुणे विमानस्थलमा वरिष्ठ अभिनेतालाई अन्तिम श्रद्धाञ्जली अर्प...
३१ समाचार देखाइएको