मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ७ को विवरण
आज

२०८३ असोज ७ का समाचार

सेप्टेम्बर २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com६ हप्ता अघि

पराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबिच आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा...

nepalbahas.com६ हप्ता अघि

सम्झौता नभए इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता नभए इस्लामिक गणतन्त्रलाई 'ध्वस्त' पार्ने चेतावनी दिएका छन्। • उनले इरानलाई वार्तामा ल्याउन अन्य मुलुकले अमेरिकासँग सहकार्य गर्नुपर्ने बता…

ratopati.com६ हप्ता अघि

१२ बजे १२ समाचार : थला पर्‍यो राष्ट्रिय ध्वजावाहक, चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको पूर्वतयारी ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. थला पर्‍यो राष्ट्रिय ध्वजावाहक बडादसैँ र तिहारको उल्लासले यतिबेला स्वदेश तथा व...

ratopati.com६ हप्ता अघि

बागलुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श

बागलुङ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि बागलुङमा स्थानीय तहबाटै परामर्श सेवा सुरु गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बागलुङमा उच्च रहेको छ । उनीहरूलाई वैदेशिक रोज...

baahrakhari.com६ हप्ता अघि

भूगोल साहित्य समाजको नयाँ कार्यसमिति गठन

काठमाडौं । साहित्यिक क्रियाकलापमा सक्रिय भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा सातौँ साधारणसभा सम्पन्न भएको छ । भोटेकोशीमा आएको बाढीका कारण सिंगो मुलुक शोकमा रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम ब...

ratopati.com६ हप्ता अघि

इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा सुरु ...

kharibot.com६ हप्ता अघि

लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

kharibot.com६ हप्ता अघि

एसियाली खेलकुद: पदक तालिकामा चीन शीर्ष स्थानमै, ३२ देशले जिते पदक

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदको पछिल्लो पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ ।

kharibot.com६ हप्ता अघि

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् ।

ratopati.com६ हप्ता अघि

जापान र अमेरिकाबिचको सम्बन्ध निरन्तर अघि बढिरहेको छ : प्रधानमन्त्री ताकाइची

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री ताकाइचीले आर्टिफिसिय...

barnanmedia.com६ हप्ता अघि

राष्ट्रसंघको महासभामा ट्रम्प बोल्दा क्युबा र इरानको बहिष्कार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । अहिले भर्खरै ट्रम्पले महासभालाई सम्बोधन गरेका हुन् । ट्रम्पले सम्बोधनका घोचपेच गरेपछि इरानी र क्युबाली प्रतिन...

ratopati.com६ हप्ता अघि

महिला उद्यमीलाई कोसेली घर

तनहुँ । तनहुँका महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको व्यास कोसेली घरले आफ्नो शाखा विस्तार गरेको छ । व्यास नगरपालिका–३, एकीकृत सेवा कार्यालय नजिकै नयाँ...

ratopati.com६ हप्ता अघि

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

बाँके । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली र...

ratopati.com६ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित ...

ratopati.com६ हप्ता अघि

राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकी दूतसँग भेटवार्ता भएको इरानद्वारा पुष्टि

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) का क्रममा इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकफबिच भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । मंगलबार ...

gorkhapatraonline.com६ हप्ता अघि

चार दिन भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ । उत्तर अन्डमान...

gorkhapatraonline.com६ हप्ता अघि

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ । यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनस् सबैको लागि कार्य गर्न...

gorkhapatraonline.com६ हप्ता अघि

बाढी प्रभावितका लागि तनाव व्यवस्थापन शिविर सञ्चालन

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागर...

gorkhapatraonline.com६ हप्ता अघि

म्याक्स होटलमा प्रहरीको छापा, ४२ जना पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलबार राति करिब आठ बजे छापा मारेर अनलाइन जुवा खेलाउने ४२ जनालाई पक्राउ गरेको छ । जिल्...

gorkhapatraonline.com६ हप्ता अघि

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएक...

barnanmedia.com६ हप्ता अघि

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो ...

ratopati.com६ हप्ता अघि

हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार ...

ratopati.com६ हप्ता अघि

रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारकर...

barnanmedia.com६ हप्ता अघि

राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री खनाल सहभागी

परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाट...

barnanmedia.com६ हप्ता अघि

जापानमा शक्तिशाली आँधी ‘डुजुआन’का कारण ४ जनाको मृत्यु, ६ बेपत्ता

जापानमा डुजुआन आँधीले टोकियो र वरपरका क्षेत्रमा मुसलधारे वर्षा र तीव्र हावाका कारण चार जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण ५० हजार मानिस बिजुलीबाट वञ्चित भएका छन् देशभर ...

barnanmedia.com६ हप्ता अघि

संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि खनिए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । मंगलबारको सम्बोधनमा उनी इरानमाथि निकै बर्बर खनिए । ट्रम्पले इरानलाई लामो समयसम्म शक्ति सञ्चय गर्न दिइएको भन्द...

barnanmedia.com६ हप्ता अघि

संसदमा उठ्यो न्यायालय सुधारको प्रश्न, मनोज शर्माको चैन अब कति दिन ?

नेपालको न्यायपालिका यतिखेर नेतृत्वको कार्यशैली र नेतृत्वका कारण गम्भीर विश्वसनीयताको संकटमा छ । इतिहासकै कमजोर र विवादित नेतृत्वका कारण सिंगो न्यायपालिकाले सबैतिरबाट आलोचना खेप्नुपरिरहेको छ । हुँदा...

barnanmedia.com६ हप्ता अघि

राष्ट्र संघबाट इरानलाई ट्रम्पको धम्की : सौदा गर्छौ कि सर्वनाश गरिदिऊँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनमा उनले इरान अब मध्यपूर्वको हेपाहा शक्ति नरहेको दाबी गरे। उनले इरानसामु दुई विकल्प राखेका छन्। ‘क...

barnanmedia.com६ हप्ता अघि

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार...

barnanmedia.com६ हप्ता अघि

लतिफलाई नबिर्सनुहोस्': के भाजपाले अझै पनि राजनीतिक लाभको लागि गुण्डालाई शोषण गर्छ?

१९९५ मा, लतिफका शार्पसुटर शरीफ र अर्का सहयोगीलाई पक्राउ गरेपछि, प्रहरी अधिकृत गीता जोहरी तीन प्रहरीसहित लतिफको घरबाहिर उभिरहेकी थिइन्। थप सहयोगको लागि उनीहरूले प्रहरी नियन्त्रण कक्षमा फोन गरे। लति...

barnanmedia.com६ हप्ता अघि

अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही हुनुहुन्छ त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ । “गा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको