२०८३ कार्तिक ३ का समाचार
अक्टोबर २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, ५३ जनाको मृत्यु, २०० भन्दा बढी घाइते
काठमाडौं । यमनको शाब्वा प्रान्तमा रहेको सुरक्षा बलको तालिम शिविरमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारीहरूक...

बलिउडमा सेलिब्रिटीमाथि गोली प्रहारको शृंखला : कसरी दिइन्छ सुरक्षा ?
बलिउडमा सेलिब्रिटीमाथि गोली प्रहारको शृंखला : कसरी दिइन्छ सुरक्षा ? टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरू...

स्थानीय तह निर्वाचन : रास्वपाको उम्मेदवार छान्ने क्यान्डिडेट क्लब के हो ?
स्थानीय तह निर्वाचन : रास्वपाको उम्मेदवार छान्ने क्यान्डिडेट क्लब के हो ? प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनक...

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा
स्पेसएक्सका सीईओ इलन मस्कले अर्को वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीको आफ्नो एउटा सेयर दिने सोमबार घोषणा गरेका छन्। अगस्टमा एसईसीमा बुझाइएको विवरण अनुसार, हाल मस्कसँग स्पेसएक्सका करिब ४.८...

इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द
प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्श...

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए
गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाक...

टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ
बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ। आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। का...
विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर...
रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना
काठमाडौं : पोर्चुगिज फुटबल महासंघ ९एफपीएफ० ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ । बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महा...
एसियाली पारा खेलकुद २०२६: पहिलो दिन भारतले चार स्वर्ण सहित ११ पदक जित्यो
जापानको आइची-नागोयामा आयोजित पाँचौं एसियाली पारा खेलकुद २०२६ को पहिलो दिन भारतले राम्रो सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो दिन भारतले चार स्वर्ण, पाँच रजत र दुई कांस्यसहित कुल ११ पदक जित्यो। यो...

बिहार: जद(यू) का विधायक अनन्त सिंह विरुद्ध किन एफआईआर दर्ता गरियो?
आइतबार पटनाको बाह्र क्षेत्रमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रहरीले जनता दल (युनाइटेड) का विधायक अनन्त सिंह, पटना स्नातक निर्वाचन क्षेत्रका एमएलसी उम्मेदवार अनुज सिंह र उनका समर्थक करमवीर सिंह ...

प्रधानन्यायाधीश नेता आशुतोष राँका र सौरभ दासको न्यायिक हिरासत दुई दिन थपियो
विशेष कार्यकारी मजिस्ट्रेटले ककरोच जनता पार्टी (सीजेपी) का नेता आशुतोष रान्का र सौरभ दासको न्यायिक हिरासत दुई दिनका लागि बढाएको छ। समाचार एजेन्सी पीटीआईले एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो । ...

दशैंमा मासु र मदिराको रमझम, तर कब्जियत र दिसासम्बन्धी समस्याबाट कसरी बच्ने?
काठमाडौं- दशैंमा मासुका परिकार, मिठामिठा खानेकुरा र पारिवारिक जमघटको रमझम बढ्छ। तर, मासु धेरै खाने, सागसब्जी तथा फलफूल कम खाने, मदिरा सेवन गर्ने र शारीरिक गतिविधि घटाउने बानीले कब्जियत तथा दिसासम्ब...

न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय
न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास...

आज महानवमी: तलेजु भवानी मन्दिरमा साँझ ६ बजेसम्म दर्शन गर्न पाइने
काठमाडौं- काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा आज मंगलवार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै स...

अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औँ मेक्सिकन नागरिकको मृत्यु भएपछि मेक्सिको सरकारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ । मेक्सिक...

चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ अक्टोबरमा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत नेतान्याहुलाई ‘बलियो,...
ओमानलाई १० रनले हराउँदै नेपालले लिग–२ को यात्रा टुंग्यायो, छैटौँ स्थानमा रहन सफल
काठमाडौं+ नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको यात्रा छैटौँ स्थानमा रहेर टुंग्याएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० र...

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई उडान स्थगित
मुस्ताङ- पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।

आज महानवमीः नवदुर्गा भगवतीको विशेष पूजा
काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज कार्तिक ३ गते मंगलवार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनक...

सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । कुकुर...

शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन शास्त्रीय विधि-विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका स...

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल
काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि । सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई व...

महानवमीको शुभदिन, कसलाई कस्तो छ योग? पढ्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.: २०८३ साल कार्तिक ३ गते, मङ्गलबार । ईश्वी सन्: २०२६ अक्टोबर २० तारिख । नेपाल संवत्: ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । तिथि: आश्विन शुक्लपक्ष नवमी...

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
भोजपुर । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न ...

पश्चिमी वायुको प्रभाव : केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली त...

बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन
दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवत...

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्
काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि । सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा रा...

सुडानमा घातक ड्रोन आक्रमणको श्रृङ्खला : १६० भन्दा बढीको मृत्यु, बालबालिका पनि शिकार
खार्तुम । सुडानमा हालैका दिनहरूमा भएका श्रृङ्खलाबद्ध ड्रोन आक्रमणहरूमा परी १६० भन्दा बढी मानिसको ज्यान गएको छ। नागरिकमाथि भइरहेको हिंसाको अनुगमन गर्दै आएको ‘इमर्जेन्सी लयर्स’ समूहका अनुसार सोमबार ...

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ
रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी...

अस्ट्रेलियामा राजनीतिक हिंसाको त्रास : सांसद हेन्समाथि कारको ठक्कर, सन्दिग्ध व्यक्ति पक्राउ
सिड्नी । विश्वभर राजनीतिज्ञहरूमाथि हिंसाका घटना बढ्दै जाँदा अस्ट्रेलियालीहरू यस्ता आक्रमण आफ्नै देशमा पनि हुन सक्ने भयमा थिए। अस्ट्रेलियालाई प्रायः तुलनात्मक रूपमा शान्त र नागरिक संवाद सभ्य भएको स...
३२ समाचार देखाइएको