२०८३ कार्तिक ८ का समाचार
अक्टोबर २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. राष्ट्रिय जागरण अभियानमा नेकपा नेपाली कम्युनिस्ट पार्...

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरे...

उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण
उत्तर कोरियाली नेता किम जोङ उन चिनियाँ सीमा सहर दान्डोङमा अघोषित भ्रमणका लागि आइपुगेको सियोलको एक सरकारी स्रोत र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले शनिबार बताएका छन् । नेता किमले गत हप्ता मात्रै आध...

फ्रान्समा प्रदर्शन चर्कियो, एक हजार जना नियन्त्रणमा
काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको ...

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबीच झडप, कैयौँ हताहत
दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एए...

फ्रान्समा ४ लाखभन्दा बढी सरकारविरोधी प्रदर्शनमा सहभागी
काठमाडौं : फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध...

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन
शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। स्पेनमा अर्को महिना हुने संसदीय निर्वाचनको...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट ब...

फ्रान्सको निसमा प्रदर्शनकारीमाथि दक्षिणपन्थी समूहको आक्रमण, ६३ जना पक्राउ
अतिदक्षिणपन्थी काठमाडौं : फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरि...

चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै ,ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए। यस...

भारतमा स्वर्णिम वाग्लेको गैरजिम्मेवार अभिव्यक्ति
नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएर चर्चा बटुलेका छन् । यो उनको सामान्य राजनीतिक टिप्पणी होइन । यसले नेपाली...

सरकारी गाडीको सुधार कि कर्मचारीलाई जनताको पैसामा निजी सम्पत्ति?
सरकारी सवारीसाधनको खरिद, मर्मत, इन्धन र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यसहित सरकारले ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको बताइएको...
चेल्सीलाई २-० ले हराउँदै टोटेनहम विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा टोटेनहम हट्सपर (स्पर्स) ले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको ७६ मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेको अवस्थामा ७७औँ मिनेटमा चेल...

भारत : अनन्त सिंहका तीन अभिव्यक्तिले चिढियो जेडीयू नेतृत्व, नितिश कुमारले गरे पार्टीबाट निष्कासन
काठमाडौं : भारतको बिहारमा जनता दल युनाइटेड (जेडीयू) का विधायक अनन्त सिंह पार्टीबाट निष्कासित भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । विधान परिषद् निर्वाचनमा पार्टीका उम्मेदवार नीरज कुमारको खुलेर व...
डेपोर्टिभोमाथि एट्लेटिकोको कठिन जित, अल्भारेज बने नायक
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले डेपोर्टिभोलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै एट्लेटिकोले ...
पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा
पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आव...

युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले शुक्रबार ‘पान–युरोपियन’ कम्पनी स्थापना गर्ने नयाँ योजनालाई समर्थन गरेका छन्। यस योजनाले नवीन सोचमा आधारित स्टार्टअपलाई विस्तार गर्न सहज बनाउनुका साथै आर्थि...

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात वटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ...

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन ...
यु-१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा
काठमाडौँ : आगामी यु-१९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखर...

अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले अन्तिम दिन शुक्रबार कूटनीतिक बहस गरेका छन् । निर्वाचनको दुई दिनअघि दुवैले तीखो टिप्पणी गर्न भने छाडेनन् । ...

इजरायली सेनाद्वारा हेब्रोनमा घर र व्यवसाय भत्काइँदा सयौँ परिवार विस्थापित
काठमाडौँ : इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन...

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्। किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स...

सानामा साउदीको हवाई आक्रमणमा ११ जनाको मृत्यु, हुथी विद्रोहीले गरे दाबी
यमनको राजधानी सानामा शनिबार साउदी अरेबियाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको हुथी विद्रोहीले दाबी गरेका छन्। हुथी विद्रोहीहरूद्वारा नियन्त्रित टिभी च्यानल अल-मसिराहले सानामा साउदी अरेबियाल...

साउदी अरबमा ड्रोन आक्रमणमा गोरखपुर निवासी कमलेश पाण्डेको मृत्यु, गाउँमा शोक
उत्तर प्रदेशको गोरखपुरका एक युवकको बिहीबार राति साउदी अरबमा मृत्यु भयो। परिवारका सदस्यहरूका अनुसार दम्मामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी लडाकुहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको क्रममा...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी, ब...

तनहुँमा विस्तार हुँदै तरकारी तथा धान जोन, झन्डै चार हजार किसान लाभान्वित
दमौली (तनहुँ)- तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका स...

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
काठमाडौँ- नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ ।

विद्यार्थी संघको चुनावको माग गर्दै जामियामा विरोध प्रदर्शन जारी
विश्वविद्यालयका रजिस्ट्रार, प्राध्यापक र गैर-शिक्षण कर्मचारीहरू शनिबार प्रदर्शनकारी विद्यार्थीहरूलाई भेट्न जामिया मिलिया इस्लामिया (JMI) पुगेका थिए। प्रशासनले विद्यार्थीहरूलाई विरोध अन्त्य गर्न मा...

आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
८ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजक...
३१ समाचार देखाइएको