नेवार
सम्बन्धित विषय

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली
नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ । पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झा...

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका...

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लास...

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मना...

नेवार समुदायले विधिपूर्वक मनाए म्हःपूजा, आत्मशुद्धि र सकारात्मक सङ्कल्पको पर्व
काठमाडौँ । नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा आज विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन...
ट्रेन्डिङ विषय

विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)
ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्। ...

नेवार समुदायमा म्ह:पूजा, शरीर र आत्मशुद्धिको कामना
काठमाण्डु – नेवार समुदायले मौलिक तथा परम्परागत पर्व म्ह:पूजा मंगलबार विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले शरीर तथा अन्तरात्माको पूजा गरी म्ह:पूजा मनाएका हुन् । ...

सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण
सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा अनावरण गरिएको प्रतिमालाई नेवार समुदायले सांस्कृतिक पहिचान र इतिहास संरक्षणको महत्त्वपूर्ण उपलब्...

नेवार संस्कृति संरक्षणका उपलब्धिलाई संस्थागत गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेवार समुदायले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्। मंगलबार वसन्तपुरमा न...

काठमाडौँमा मनाइयो नेपाल संवत् ११४७ (तस्बिरहरू)
काठमाडौँ- नेपाल संवत् ११४७ आज देशका विभिन्न ठाउँमा मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

प्रधानमन्त्रीद्वारा नेपाल संवत् र म्ह पूजाको शुभकामना
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा नेवारी समुदायको म्ह पूजाका अवसरमा देश-विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्रीले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको...

काठमाडौंमा मनाइयो नेपाल संवत् ११४७ (तस्बिरहरू)
नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ। काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका न...

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै
काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन्। म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नो शरीरको पूजा गरी सु...

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै
काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन्।

नेपाल संवत् ११४७ आजदेखि सुरू
काठमाडौं– नेपाल सम्वत् ११४७ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर...

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
• नेपाल संवत् ११४७ आज देशभर नेवार समुदायले नयाँ वर्षका रूपमा मनाइँदैछ र म्हः पूजा पनि गर्दैछन्। • नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने अभियान २००७ मा प्रजातन्त्र स्थापनासँगै सुरु भएको हो। • काठमाड…

आज भक्तपुरमा किजा पूजा गरिँदै
आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ । यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका...

भक्तपुरमा हर्षोल्लासका साथ किजा पूजा मनाइयो
भक्तपुर। नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासक...

तस्बिरमा हेर्नुहोस् नेवार समुदायको म्हः पूजा
काठमाडौं– नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को पहिलो दिन आज म्हः पूजा पनि गरिँ...

नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी
म्याग्दी, कात्तिक २४ गते । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा नेवार समुदायको सांस्कृ...

आज भक्तपुरमा किजा पूजा गरिँदै
भक्तपुर ।आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ । यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थाप...

पाल्पामा विविध कार्यक्रम गरी मनाइयो नेपाल संवत् ११४७
तानसेन : नेवारी समुदायले नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा मंगलबार तानसेनमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन्। पासा खल : पाल्पाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै नेपाल ...

म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना
म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना नेवार समुदायले यमपञ्चकको चौथो दिन आफ्नै शरीरमा रहेको शक्ति र भगवत् अंशको पूजा गर्दै म्हः मनाउँछन् । म्हः पूजाको मौलिकता र नेपाल संवत्को महत्त्वबारे संस्...

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली
काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा व...

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (फोटोफिचर)
काठमाडौँ, कात्तिक २४ गते । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ। काठमाडौं उपत्यकास...

नेपालको मौलिक संवत नेपाल संवतको देशैभर रौनक, काठमाडौँमा यसरी मनाइयो (तस्बिरहरु)
काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ। काठमाडौँ उपत्यकासहित देश तथा विदे...

नेपाल संवत् ११४७ को देशैभर रौनक, उपत्यकामा बाजगाजासहितको निकालियो र्याली
काठमाडौं : नेपाल संवत् ११४७ मंगलबारदेखि प्रारम्भ भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन...

लमजुङमा विभिन्न समुदायका अगुवासँगै मनाइयो ‘न्हूदँया भिंतुना’ [तस्बिरहरू]
लमजुङमा विभिन्न समुदायका अगुवासँगै मनाइयो ‘न्हूदँया भिंतुना’ [तस्बिरहरू] नेवार समुदायको नयाँ वर्षमा यसपटक विभिन्न जातजाति र समुदायका अगुवालाई समेत सहभागी गराएर शुभकामना आदानप्रदान गरिएको हो । कार...

आज भक्तपुरमा किजा पूजा गरिँदै
भक्तपुर। मंगलबार भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ। यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस...

बसन्तपुर नेपाल संवत् मनाइँदै (तस्बिर)
काठमाडौं : नेपाल संवत् ११४७ आज विभित्र कार्यक्रम आयोजना गरी मनाइएको छ। नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब ...

पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्को स्वागत
पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्को स्वागत तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए। कार्तिक २४, २०८३ माधव अर्याल ...

मनाइयाे म्हपूजा, तस्बिरहरू
काठमाडौँ। नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हपूजा मंगलबार विधिपूर्वक मनाएका छन्। नेपाल संवत्को नयाँ वर्षको अवसरमा मनाइने म्हपूजाका क्रममा काठमाडौंको महाबौद्ध क्षेत्रमा नेवार समुदायका...

कात्तिक शुक्ल प्रतिपदा : आज नेवार समुदायले म्हः (आत्म) पूजा गर्दै
काठमाडौं : नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्। मानिसको आत्मा सब...

नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास, तस्बिरहरू
काठमाडौँ । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत्को नयाँ वर्ष मनाइँदै छ । विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । ...

आजबाट नेपाल संवत् ११४७ सुरु, विभित्र कार्यक्रम गरी मनाइँदै
काठमाडौं : नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई ने...
अमेरिका
तिहार
बालेन शाह
भारत
इरान