मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत १३ को विवरण
आज

२०७७ चैत १३ का समाचार

मार्च २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२९६ हप्ता अघि

बेलायतका अस्पतालमा कोभिडको चाप घट्दै, थप ६३ को मृत्यु

लन्डन । बेलायतका अस्पतालमा बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई एक तह तल झरेको छ । इङ्ग्ल्यान्डको स्वास्थ्य सेवा प्रदायकले यसअघिको चौथो स्...

farakdhar.com२९६ हप्ता अघि

जहाँ झुपुक्क निदाउन तीन हजारभन्दा बढी तिरिन्छ

एजेन्सी– कहिलेकांही छोटो समयका लागि झुपुक्क निदाएर उठ्ने हो भने हामीलाई रिफ्रेस गराउँछ । निद्राको एक झोंकाले हामीलाई तनाव कम गर्न पनि सहयोग गर्छ । तर, छोटो समयको यो निद्रालाई पैसा तिर्न पर्यो भने ...

farakdhar.com२९६ हप्ता अघि

बहुगुणकारी बदाम : खानुका ८ फाइदा

बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको तुलनामा मूल्य सस्तो छ ।  बदाम स्वादिलो त हुन्छ नै, यो स्वास्थ्यका लागि पनि त्...

nepallive.com२९६ हप्ता अघि

किसान संगठनद्वारा शुक्रबार भारत बन्द आह्वान

काठमाडाैं- नयाँ कृषि कानुनविरूद्ध आन्दोलनरत भारतीय किसान युनियनलगायतका संगठनहरूले शुक्रबार भारत बन्दको आह्वान गरेका छन्। होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको हो। ...

deshsanchar.com२९६ हप्ता अघि

झा दम्पती बेपत्ता प्रकरणः शव फेला परेसँगै फर्केर आउने परिवारको आश ‍सकियो

जनकपुरधाम– एक महिनाअघि ओछ्यानबाटै बेपता भएका झा दम्पती ज्यूँदै भेटिएलान् कि भन्ने परिवारको आशा सकिएको छ। एक महिनादेखि बेपता भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा...

deshsanchar.com२९६ हप्ता अघि

प्रदेश १ लाई खेलकुद हबका रुपमा विकास गरिन्छः मुख्यमन्त्री राई

मोरङ– काठमाडौँमा हुने सुपर लिग फुटबल प्रतियोगितामा सहभागी विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। बिहीबार विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा क्लबको लोगोसहित उद्घाटन ...

abhiyandaily.com२९६ हप्ता अघि

सुदूरपश्चिमका किसानले कमाए माछापालनबाट १० करोड

धनगढी । व्यावसायिक रूपमा माछापालन गरेर सुदूरपश्चिम प्रदेशका किसान १० करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक माछापालनका लागि प्रदेश सरकारले ९० हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गर्न बजेट...

khabarhub.com२९६ हप्ता अघि

चुट्किला : जाँडको घ्याम्पोभित्र मुसो

जाँडको घ्याम्पो भित्र एउटा मुसो खसेछ । मुसो : बचाऊ, बचाऊ कोही छ ? बिरालो : म्याऊँ, म्याऊँ…. मुसा : बिरालो दाइ मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल न… म जाँडमा डुबेर मर्न चाहन्नँ… बरु मलाई...

abhiyandaily.com२९६ हप्ता अघि

अमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर कोड भुक्तानी

काठमाडौं (अस) । ज्योति विकास बैंकले  रूपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउन र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद...

abhiyandaily.com२९६ हप्ता अघि

सार्वजनिक यातायातमा बेथिति

राइड शेयरिङ पठाओका राइडर र ट्याक्सी चालकबीच बेलाबेलामा विवाद भइरहने गरेको छ । पछिल्लोपटक यस्तो विवादले कुटाकुटको रूप लिएको छ । सर्वसाधारण पठाओको सेवाबाट सन्तुष्ट देखिएका छन् भने ट्याक्सी चालकको मनप...

himalkhabar.com२९६ हप्ता अघि

‘स्थानीय तहको कामप्रति आधा नेपाली सन्तुष्ट’

तीन तहका सरकारमध्ये स्थानीय सरकारको कामबाट जनता सबैभन्दा सन्तुष्ट देखिएको एक अध्ययनको निश्कर्ष छ। प्रदेश र संघीय सरकारको कामप्रति सन्तुष्ट हुनेको संख्या भने निकै कम छ। शेयरकास्ट इनिसियटीभ नेपालले ...

abhiyandaily.com२९६ हप्ता अघि

प्रतिस्पर्धी अर्थतन्त्र : बजेटको चुनौती

संरचनात्मक परिवर्तनको खाँचो सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउने तयारीमा छ । प्रत्येक वर्ष बजेटको पूर्वतयारीका क्रममा बजेटबारे सुझाव लिने र बजेट आइसकेपछि एकै प्रकारका प्रतिक्रियाको पुनरा...

abhiyandaily.com२९६ हप्ता अघि

टेलिकमको क्षमता विस्तार नहुँदा सेवाग्राहीलाई सास्ती

सुर्खेत । नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरे पनि अझै पर्याप्त हुन सकेको छैन । टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा कर्णाली प्रदेशकै राजध...

abhiyandaily.com२९६ हप्ता अघि

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सेवा शुरू

चितवन । चितवन मेडिकल कलेज (सीएमसी)मा कलेजो प्रत्यारोपण सेवा शुरू भएको छ । कलेजले २०७६ सालमा कलेजो प्रत्यारोपणका लागि लाइसेन्स प्राप्त गरे पनि आइतवारदेखि सेवा शुरू गरेको हो । बिहीवार पत्रकार सम्मेल...

rajdhanidaily.com२९६ हप्ता अघि

काठमाडौंका धारामा आइतबारबाट मेलम्ची पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल...

khabarhub.com२९६ हप्ता अघि

चुट्किला : गोरे ट्वाँ !

छिमेकीको छोरासँग शेरेको अनुहार मिलेपछि बेरे पहिलोपटक शेरेको घरमा गएछ । बच्चाहरुलाई देखेछ । उनीहरुमध्ये एक जनालाई देखाउँदै बेरेले भन्यो— ओई शेरे छोरो त ठ्याक्कै तँजस्तो रैछ यार… शेरे आत्तिदै भनेछ :...

rajdhanidaily.com२९६ हप्ता अघि

ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ...

rajdhanidaily.com२९६ हप्ता अघि

चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेपछि यो कार्यान्वयन हुन्छ भन्नेमा सर्वसाधारण आशावादी देखिएका छन् । योभन्दा पहिले पनि चीन सरकारले काठमाडौं कोट...

abhiyandaily.com२९६ हप्ता अघि

उद्योगीको अग्रगामी छलाङ

यसै हप्ता एक हुल उद्योगी व्यवसायी देशमा उद्योगधन्दाको विकास कसरी गर्ने भन्ने छलफल गर्न भनेर बालुवाटार छिरे । तर त्यहाँबाट बाहिर निस्कँदा भने उनीहरूमध्ये धेरैले मुट्ठी पो उचालिरहेको देखियोे । अचम्म ...

khabarhub.com२९६ हप्ता अघि

चाणक्यको एक प्रेरक प्रसङ्ग ‘सुधार’

काठमाडौँ- चाणक्य जङ्गलको बीचमा बनेको झुपडीमा बस्थे । मानिसहरु त्यहीँ उनलाई भेट्न जान्थे । आफ्ना समस्या अवगत गराउँथे । एक दिन नागरिकको एउटा प्रतिनिधि मण्डल उनलाई भेट्न गयो । सबैजना झुपडीसम्म नाङ्गो...

khabarhub.com२९६ हप्ता अघि

यस्तो छ दालचिनीको औषधीय महत्व

—  यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ । —  यसले स्मरण शक्ति बढ...

annapurnapost.com२९६ हप्ता अघि

भारतबाट फर्केका २४ जनामा कोरोना

काठमाडौं : भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीब...

livemandu.com२९६ हप्ता अघि

उत्तर कोरियाद्वारा फेरि प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार

प्योयाङ । उत्तर कोरियाले फेरि दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकी र जापानले जापनी समुद्रतर्फ दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् । उक्त मिसाइलल...

nepallive.com२९६ हप्ता अघि

'चासो छैन राजनीतिमा, भर लाग्दैन दलमा’

भनाइ नै छ, राजनीति सम्भावनाहरूको खेल हो। पछिल्ला केही महिनायता विकसित राजनीतिक परिघटना केलाउँदा देखिन्छ- राजनीति अनुमान नै गर्न नसकिने खेल रहेछ। हुन पनि तीन वर्षअघि मात्र प्रचण्ड बहुमतसहितको स्थिर ...

khabarhub.com२९६ हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ । नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ । प्रतियोगिता टियु क्रिकेट मैदानमा ...

annapurnapost.com२९६ हप्ता अघि

भुवनको एकल अग्रता

धरान : धरानमा जारी प्रथम धरान खुला गल्फ प्रतियोगितामा भुवन नगरकोटीले एकल अग्रता कायम गरेका छन्। स्थानीय गल्फर शुक्रबहादुर राई र निरज तामाङलाई एक स्कोरले पछि पार्दै भुवन बिहीबारको खेलमा पहिलो स्थानम...

nepalkhabar.com२९६ हप्ता अघि

दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो...

माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आफूमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन्। भूकम्पपीडितक...

annapurnapost.com२९६ हप्ता अघि

सबिताको ‘ढाँटे मरिजाम’

काठमाडौं : गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ। मञ्जरी म्युजिकको युट्युबबाट सार्वजनिक भएको यो गीतको शब्द सबिता पोखरेलले लेखेकी हुन्। गीतमा संगीत...

lokaantar.com२९६ हप्ता अघि

गोदावरी–पनौती क्षेत्रमा ‘चरा हब’ !

ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने भएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्...

annapurnapost.com२९६ हप्ता अघि

राजस्व चुहावट रोक्न जोड

काठमाडौं : अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध विभाग र सुरक्षा निकायसँग छलफल गरेको छ। राजस्व संकलनमा संकुचन आएको ‘रिपोर्टिङ’ पाएको भोलिपल्ट मन्त्रालयले यस्तो छलफल आयोजना गरेको ह...

annapurnapost.com२९६ हप्ता अघि

कोरोना कहरमा वैदेशिक रोजगार

मुलुकको अर्थतन्त्र अहिलेको अवस्थासम्म ल्याउन वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सको ठूलो महत्व छ। यति मात्रै होइन, स्वदेशमा रोजगार सिर्जना हुन नसकेर बेरोजगार समस्या उत्कर्षमा पुग्दै गर्दा ...

ratopati.com२९६ हप्ता अघि

ओली झनै शक्तिशाली : नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्ट...

bbc.com२९६ हप्ता अघि

कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाइडनको नयाँ लक्ष्य

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गरेका छन्। ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्न...

news24nepal.tv२९६ हप्ता अघि

कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको