मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत १८ को विवरण
आज

२०७७ चैत १८ का समाचार

मार्च ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२९५ हप्ता अघि

नासोसम्बन्धी करार

करारकर्ताको अधिकार र दायित्व आफ्नो हक अधिकार र स्वामित्वमा रहेको वस्तु पछि फिर्ता लिने गरी कसैले कसैलाई विश्वासका आधारमा राख्न दिन्छ भने त्यो नासो हो । कुनै पनि व्यक्तिहरूका बीच कुनै वस्तु आफूलाइ ...

abhiyandaily.com२९५ हप्ता अघि

सिभिल बैंकले मनायो ग्लोबल मनी विक

काठमाडौं (अस) । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म ‘ग्लोबल मनी विक’ मनाएको छ । सप्ताहव्यापी अभियानमा बैंकले वित्तीय साक्षरतालगायत विविध कार्यक्रम आयोजना गरेको थियो । ग्लोबल मनी विकको सात दिनम...

abhiyandaily.com२९५ हप्ता अघि

शिवम् सिमेन्टको बजारलाई देशैभर पुर्‍याउने योजनामा छौं

कोरोनाका कारण निर्माण क्षेत्र लामो समय प्रभावित रह्यो । लामो समयको बन्दाबन्दी अन्त्यसँगै विस्तारै निर्माणका काम शुरू हुन थालेपछि निर्माणसम्बन्धी उद्योग विस्तारै पुरानै लयमा फर्किरहेका छन् । माग नभए...

rajdhanidaily.com२९५ हप्ता अघि

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए । रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठ...

rajdhanidaily.com२९५ हप्ता अघि

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपम...

lokaantar.com२९५ हप्ता अघि

आईपीएलमा दिल्लीको कप्तानी ऋषभले गर्ने

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् । कप्तान श्रेयस अयरले चोट बोक्दै आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभ...

lokaantar.com२९५ हप्ता अघि

डलर किन्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी विनिमय दर [सूचीसहित]

बुधवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १५ रुपैयाँ ७२ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार डलरको बिक्री दर १ सय १६ रुपैयाँ ३२ पैसा कायम भएको छ ।  यस्तै यूरोपियन यूरोक...

rajdhanidaily.com२९५ हप्ता अघि

कार्यकर्ता आलोचनात्मक चेत हुन्, लम्पट होइनन्

हरेक पार्टीका कार्यकर्ता आलोचनात्मक चेत हुन् । आलोचनात्मक चेत भनेको पार्टीलाई सत्मार्र्गमा हिँडाउने सुझाव सूत्र हो, न कि निन्दा । आलोचना र निन्दाबीचको फरक सूक्ष्म हुन्छ । आलोचनामा करुणा रहन्छ भने न...

lokaantar.com२९५ हप्ता अघि

प्रदूषण बढाउँदै डढेलो

डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको...

annapurnapost.com२९५ हप्ता अघि

घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

बर्दिबास : मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए। मेयर साहक...

khabarhub.com२९५ हप्ता अघि

बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

काठमाडौँ- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ । नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै ...

ratopati.com२९५ हप्ता अघि

डढेलोले उच्च बन्दै प्रदूषण : छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्न सुझाव

फाइल तस्विर डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चत...

annapurnapost.com२९५ हप्ता अघि

‘सामाजिक सुरक्षा भत्ता बढाउँदै छु’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्...

annapurnapost.com२९५ हप्ता अघि

एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना

काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको महन्थ ठाकुर पक्ष प्र...

baahrakhari.com२९५ हप्ता अघि

नेपाली चलचित्र चलाउन पनि हिन्दी सिनेमाकै भर

काठमाडौं । भारतमा पुनः कोरोना संक्रमण बढेसँगै हल रिलिजका लागि डेट लिइसकेका चलचित्र ‘चेहरे’, ‘बन्टी और बब्ली’, ‘सूर्यवंशी’लगायत चलचित्र पछि हट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र उद्योगमा देखि...

ratopati.com२९५ हप्ता अघि

कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको भरमा

सांकेतिक तस्विर देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहक...

nepalipatra.com२९५ हप्ता अघि

लक्जेम्वर्गविरुद्ध पोर्चुगल विजयी

एजेन्सी । फिफा विश्वकप छनौटको समूह चरणको तेस्रो खेलमा पोर्चुगलले लक्जेम्वर्गलाई पराजित गरेको छ । गएराति लक्जेम्वर्गको मैदानमा भएको खेलमा पोर्चुगल ३-१ गोलले विजयी बनेको हो । खेलको २० औं मिनेटमा लक्...

lokaantar.com२९५ हप्ता अघि

बाबुआमा भएकै बालबालिका बालगृहमा

बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् । आवासीय बालगृ...

ratopati.com२९५ हप्ता अघि

बुटवल–नारायणगढ सडक : दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ । चाइना स्टेट इन्जिनियरिङ कम्पनी...

khabarhub.com२९५ हप्ता अघि

भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण

काठमाडौँ-  भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो । यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण...

nepalipatra.com२९५ हप्ता अघि

बेलारुसको पोस्टमा बेल्जियमको ८ गोल

एजेन्सी । फिफा विश्वकप छनौटको तेस्रो खेलमा बेल्जियमले बेलारुसविरुद्ध सानदार जित निकालेको छ । गएराति बेल्जियमको किंग पावर एट डिन ड्रीफ मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोलको फराकिलो गोल...

baahrakhari.com२९५ हप्ता अघि

भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण

खोटाङ । महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक...

kharibot.com२९५ हप्ता अघि

दिल्ली क्यापिटल्सको कप्तान बने ऋषव पन्त

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले ऋषव पन्तलाई यस सिजनको कप्तान बनाएको छ । आफ्ना नियमित कप्तान श्रेयस अय्यर घाइते भएर आइपिएलको सिजन नै गुमाएपछि दिल्लीले पन्तलाई कप्ता...

nayapatrikadaily.com२९५ हप्ता अघि

सर्वोच्च शिखर आरोहण प्रयासका १०० वर्ष : सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर संकलन गर्ने सेनाको तयारी, ३८ सैनिक र ७४ शेर्पाको टोली तालिममा ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा ...

kalakarmi.com२९५ हप्ता अघि

डढेलोकै कारण बढिरहेको छ वायु प्रदुषण

काठमाडौं– विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको डढेलो नेपालका लागि पनि टाउको दुखाईको विषय बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषण...

annapurnapost.com२९५ हप्ता अघि

‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’

स्याङ्जा : एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भ...

Ujyaaloonline.com२९५ हप्ता अघि

भारतमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमणप्रति विज्ञहरुको चिन्ता

काठमाण्डाै – भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनम...

ekagaj.com२९५ हप्ता अघि

खप्तडमा पर्यटक बढे, पूर्वाधारको कमी

धनगढी : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । केही समयका लागि हेलिकप्टरमार्फत खप्तड भ्रमण गर्ने व्यवस्था गरिएकोमा अहिले पदमार्ग भएरै पर्य...

ratopati.com२९५ हप्ता अघि

नियमविपरीत गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई छुट्टै पोसाक

सांकेतिक तस्विर बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले...

kalakarmi.com२९५ हप्ता अघि

सुगम र सोनाको गीतमा टिकटक प्रतियोगिता

काठमाडौं–गायक सुगम पोखरेल तथा गायिका सोना अमात्यको स्वरको नयाँ यूगल गीत ‘मेरो माया करोडमा’ ले टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । दुई दिन अघिदेखि प्रारम्भ भएको उक्त प्रतियोगिता वैशाखको पहिलो सातास...

karobardaily.com२९५ हप्ता अघि

सरकारी ढिलाइले इजरायलको रोजगारी अलपत्र

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको छनोट कार्यविधि बनाउन आलटाल गरेका कारण नेपालले पाएको इजरायलको दुई हजार कोटा नै गुम्ने अवस्थामा पुगेको छ । इजरायल सरकारले रोजगारीका लागि पहिल...

ekantipur.com२९५ हप्ता अघि

डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

काठमाडौँ — केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढे...

swasthyakhabar.com२९५ हप्ता अघि

गर्भावस्थामा गरिने एनोमली स्क्यान के हो? के-के पत्ता लगाउन सकिन्छ?

गर्भावस्था हरेक महिलाको जीवनमा आउने विशेष र जोखिमपूर्ण अवस्था हो। प्रत्येक महिलाले गर्भावस्थामा हुने परिवर्तन र जटिलताबारे ज्ञान राख्दा यसलाई न्युनिकरण गर्न सहज हुन जान्छ। समय समयमा र आवश्यक परे अन...

Ujyaaloonline.com२९५ हप्ता अघि

विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्डकाे सानदार जित

काठमाण्डाै – विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्डले सानदार जित दर्ता गरेका छन् । गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्डले गिब्राल्टारला...

deshsanchar.com२९५ हप्ता अघि

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगञ्ज– चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा वीरगञ्ज–१६ बस्ने २१ वर्षका राजकपुर महत्तो रहेका छन्। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहर...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको