मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत २१ को विवरण
आज

२०७७ चैत २१ का समाचार

अप्रिल ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२९५ हप्ता अघि

राधेश्याम अधिकारीद्वारा कांग्रेसको निर्वाचन समितिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा संयोजक पदबाट राजीनामा दिएका ...

annapurnapost.com२९५ हप्ता अघि

अस्पताल जलिरहँदा डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गर्न छाडेनन्

मस्को: रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अ...

rajdhanidaily.com२९५ हप्ता अघि

मेलम्चीको पानी औपचारिक वितरण सुरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक व...

rajdhanidaily.com२९५ हप्ता अघि

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ । यसअघि विभिन्न पदमा चुनावी प्रतिस्पर्धामा...

rajdhanidaily.com२९५ हप्ता अघि

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा...

rajdhanidaily.com२९५ हप्ता अघि

केन्द्रीय अनुगमन समिति सक्रिय

काठमाडौं । लामो समयदेखि निष्क्रियजस्तै हँुदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनला...

rajdhanidaily.com२९५ हप्ता अघि

एकैदिन १ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । देशभर शुक्रबार १ सय ७९ जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा सुरक्षा मापदण्ड पालनामा ...

kharibot.com२९५ हप्ता अघि

बाबर आजमको शतकसँगै दक्षिण अफ्रीकामाथि पाकिस्तानको विजयी शुरुवात

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिमले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रीकालाई ३ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रीकाले दिए...

annapurnapost.com२९५ हप्ता अघि

न श्रीमती, न सम्पत्ति

काठमाडौं : काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए। तर, घर फर्किंदा न त्...

annapurnapost.com२९५ हप्ता अघि

जब ‘ध्रुवे’सँग जम्काभेट भयो

चितवन : गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो। त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो। झन्डै १२ किलोमिटर दूरीको...

annapurnapost.com२९५ हप्ता अघि

बुद्ध र बेपत्ता रुख !

लुम्बिनी दर्शन गर्ने सुअवसर पाँच वर्षपछि प्राप्त गरेको थिएँ। जब नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित अनुदान गोष्ठीमा भाग लिन भैरहवा गएँ। योभन्दा पूर्व पनि दुई–तीनपटक लुम्बिनीको भ्रमण गर्ने पर्यटकको र...

baahrakhari.com२९५ हप्ता अघि

काली केटीको अनुहारमा आधा हाँसो

बिना थिङ सरकारी स्कुलको पहिलो वर्ष । पाँच कक्षामा भर्ना भएकी थिएँ । मन मिल्ने साथीहरू बोर्डिङमै छोडिए । मेरो लागि बिल्कुलै नयाँ थियो, स्कुल र माहोल । बोर्डिङमा पढिरहेकी म सरकारी स्कुलमा अलमलमा परे...

deshsanchar.com२९५ हप्ता अघि

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णयको मा‌ओवादीद्वारा स्वागत

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेकामा माओवादीले यसको स्वागत गरेको छ। कांग...

deshsanchar.com२९५ हप्ता अघि

हुम्लामा घट्यो इन्धनको मूल्य

हुम्ला – जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा यातायात सञ्चालनमा आएपछि इन्धनको मूल्य घटेको छ। कर्णाली करिडोरसँग हुम्ला जिल्लाका ताँजाकोट, अदानचुली र सर्केगार्ड गाउँपालिका जोडिएर सडक यातायात सञ्च...

deshsanchar.com२९५ हप्ता अघि

अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले...

nepallive.com२९५ हप्ता अघि

के हो जलबिन्दु? संभावित जोखिममा को?

काठमाडाैं- जलबिन्दुबारे संसारभर जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी मार्च महिनाको दोस्रो साता विश्व जलबिन्दु सप्ताह मनाउने गरिन्छ। विश्व जलबिन्दु सङ्घको आयोजनामा यस वर्ष हुन गइरहेको यो कार्यक्रमका...

news24nepal.tv२९५ हप्ता अघि

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २८ यात्रु घाइते

सुरेश श्रेष्ठ दाङ, २१ चैत । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका-९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घोराहीबाट ...

ekagaj.com२९५ हप्ता अघि

कार्टुनिस्टलाई फाँसी दिनुपर्छ भनेर सरकारी पत्रिकामा आइरह्‍यो

३०-३० शृंखला इकागजडटकमको सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि ३० वर्ष पूरा भइसकेको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? ...

ratopati.com२९५ हप्ता अघि

बैतडीमा भेटियो दोस्रो फलाम खानी

बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१,     सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष ...

baahrakhari.com२९५ हप्ता अघि

फोन फोबिया

परशु प्रधान फोन आयो । फेरि फोन आयो । त्यो फोन आउँछ भन्ने मलाई थाहा थियो । घडी हेरेँ, ठ्याक्क १०ः३० भएको छ । फोन उठाउना साथ उताबाट मसिनो स्वर आयो, “कृपया रङ नम्बर भनेर फोन नराखी दिनुहोला । म लता बो...

ekagaj.com२९५ हप्ता अघि

श्रीलंका र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट पनि बराबरी

काठमाडौँ : श्रीलंका र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट बराबरी खेलेका छन् । वेष्ट इण्डिजले दिएको ३७७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले अन्तिम दिनको खेल सकिदा २ विकेट गुमाएर १९२ रन बनाएपछि खेल बराबरी भएक...

pahilopost.com२९५ हप्ता अघि

गोसाईकुण्डमा तीर्थ जाँदा गाउँदै जाने प्रतिरोधको गीत 'सिलु म्ये'

श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले स...

Ujyaaloonline.com२९५ हप्ता अघि

आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ खेल्दैछन् । प्रतियोगितामा एक विदेशीसहित आठ टिम...

annapurnapost.com२९५ हप्ता अघि

ताइवानमा रेल दुर्घटना, ५० को मृत्यु

ताइपेई (बीबीसी) : ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटना...

imagekhabar.com२९५ हप्ता अघि

कांग्रेसले माग्यो ओलीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निमार्णको पहल गर्ने निर्णय लिएको । कांग्रेस केन्द्रीय ...

ekantipur.com२९५ हप्ता अघि

सुचीविरुद्ध अर्को आरोप

यांगुन — म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध अर्को मुद्दा लगाएको छ । ७५ वर्षीया सुचीमाथि ‘गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको’ आरोप लगाइएको छ । यो सुचीविरुद्ध लगाइएको...

nayapatrikadaily.com२९५ हप्ता अघि

कांग्रेसको निर्णय : प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार

संसद् पुनर्स्थापनाको झन्डै डेढ महिनापछि कांग्रेसको निर्णय  संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन...

lokaantar.com२९५ हप्ता अघि

३ वर्षमा दोब्बर बन्यो मोबाइल फोन आयात

तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ ...

lokaantar.com२९५ हप्ता अघि

रथ निर्माणमा जुटे स्थानीय

ऐतिहासिक तथा सांस्कृतिक महìव बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् । अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका लागि...

onlinekhabar.com२९५ हप्ता अघि

एनभिए क्लब लिग भलिबल : आर्मीमाथि बुलबुले राराको पुनरागमन जित

२१ चैत, काठमाडौं । बुलबुले रारा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पहिलो जित हात...

ekagaj.com२९५ हप्ता अघि

पहिलो एकदिवसीयमा क्रिकेटमा पाकिस्तान विजयी, कप्तान बाबरको शतक

काठमाडौँ : कप्तान बाबर अजामले शतक बनाएपछि दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर...

ekagaj.com२९५ हप्ता अघि

सम्बन्धको अर्थ खोज्‍न कर लाग्यो

कफीको चुस्कीसँगै कालो गाढा रङलाई नियाल्दै, हामीले जीवनमा पनि यही गाढा रङजस्तै सकारात्मक प्रभाव छाड्न सफल हुनेतर्फ सदैव प्रयासरत हुन सक्यौँ भने जीवन साँच्चै नै अर्थपूर्ण हुने तथ्य स्मरण गरिरहँदा पृष...

makalukhabar.com२९५ हप्ता अघि

सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर, माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकले ओलीको राजीनामा माग्ने निर्णय गरेको ह...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको